एक महिला बच्चा सहित बेनीघाटमा अलपत्र अवस्थामा

Avatar photo
Dhadingpost
बुधबार, भदौ ८, २०७९

धादिङ । धादिङ माथि लेक तिर रुम्बा बताउने, अस्थिर कुरा गर्ने, मानसिक समस्या भएको जस्तो देखिने एक महिला बच्चा सहित धादिङको बेनीघाट बजारमा अलपत्र अवस्थामा रहेको दिपेश कडेलले बताए ।

नाम नभन्ने, घर पनि कहिले कहाँ कहिले कहाँ बताउने एक महिला बनीघाट बजारमा फेला परेको र स्थानीयहरुको सहयोगमा अहिले बेनीघाट प्रहरी चौकीमा राखिएकोले चिन्नुहुने महानुभावहरुले परिवार सम्म खवर गरिदिनु हुन कडेलले धादिङपोष्ट मार्फत आग्रह गरेका छन् । थप जानकारीको लागि दिपेश कडेलको नम्बर 9865003195 मा सम्पर्क गर्न सकिने छ ।