राष्ट्रिय प्रजतान्त्रिक माहिला संगठन धादिङको अध्यक्षमा सुनिता सिंखडा चयन

Avatar photo
Dhadingpost
आइतवार, भदौ ५, २०७९

धादिङ । गंगाजमुना गाउँपालिका निवासी सुनिता सिंखडालाई राष्ट्रिय प्रजतान्त्रिक माहिला संगठन धादिङको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा चयन गर्दै २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

राष्ट्रिय प्रजतान्त्रिक माहिला संगठन को चौथो जिल्ला अधिवेशन उद्घाटन गर्न राप्रपाको केन्द्रिय सदस्य सरस्वती लामा शनिबार धादिङबेसी आएकी थिईन् ।