नेकपा थाक्रेको अध्यक्षमा प्रताप चेपाङ चयन

सुन्दर लामाधादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । थाक्रेको मानडाँडामा सम्पन्न सम्मेलनले प्रताप चेपाङको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी निर्माण गरेको छ...


Dhadingpost

नेतृ उर्मिला धादिङ क्षेत्र नं. १ प्रदेश (क) बाट समानुपातिकमा सिफारिस

धादिङ । नेपाली कांग्रेस प्रतिनीधि सभा क्षेत्र नम्बर १ को (क) समानुपातिक प्रदेश सांसदको टिकटका लागि उर्मिला कडेल जोसी सिफारिस भएकी छिन् । २०५५ सालबाट नेवि संघ महेन्द्रदय माविको ईकाई...


Dhadingpost

बसेरी डाँडागाउँमा प्रथम पुरस्कार १ लाख १११ राशीको फुटबल प्रतियोगिता हुने

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरी डाँडा गाउँ खेल मैदानमा दशैको अवसरमा १ लाख १११ प्रथम, ५० हजार ५५५ द्वतिय पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।...


Dhadingpost

धादिङका खेलाडी मुकेश ललितपुर खेलकुद विकास समितिद्वारा सम्मानित

धादिङ । धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउराली निवासी मुकेश लुईटेल खत्रीले एक साता अघि भु्टानमा सम्पन्न दक्षिण एशिया स्तरीय किक बक्सिङ् प्रतियोगितामा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेका थिए । स्वार्ण...


Dhadingpost

सिद्धलेक भलिबल संघको अध्यक्षमा सन्दिप थापामगर चयन

धादिङ । धादिङको सिद्धलक गाउँपालिका स्तरीय सिद्धलेक भलिबल संघको अध्यक्षमा सन्दिप थापामगर चयन भएका छन् । आज गाउँपालिका परिषरमा सम्पन्न भेलाबाट उनी अध्यक्षमा चयन भएका हुन् । केहि महिना अघि...


Dhadingpost

डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि सचेत बनौं

धादिङ जिल्लामा डेंगु संक्रमितहरुको संख्या दैनिक बढी रहेको पाईएको छ । तसर्थ यसबाट बच्न निम्न बुँदाहरु अपनाऔं ।१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने...


Dhadingpost

धादिङमा एकै दिन ११ जनामा डेंगु पुष्टि, डेढ महिनामा १४४ संक्रमित

धादिङ । धादिङमा एकै दिन ११ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार एकै दिन जिल्ला अस्पतालमा आएका विरामीहरुको परिक्षण गर्दा ११ जनामा डेंगु पुष्टि भएको जिल्ला अस्पतालका सूचना...


Dhadingpost

नेकपा धुनिबेसीको सेक्रेटरीमा अर्पण तामाङ चयन

सुन्दर लामाधादिङ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङको धुनिबेसी नगरपालिकाको सक्रेटरीमा अर्पण तामाङ चयन भएका छन् । नेकपा धुनिबेसी नगरपालिकाको धार्केमा सम्पन्न प्रथम सम्मेलनले अर्पण तामाङको...


Dhadingpost

धादिङ अस्पताल, करार चिकित्सकको भरमा

धादिङ । धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरवन्दि छ । तर अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन । पदपूर्ति भएको एक जना आठौं तहका मेडिकल अधिकृत डाक्टर...


Dhadingpost

तीज गीत प्रतियोगितामा ज्योति महिला समूह प्रथम

धादिङ । हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा धादिङबेसीमा भएको तीज गीत प्रतियोगितामा ज्योति महिला समूह प्रथम भएको छ । प्रतियोगितामा प्रगतिशिल महिला समूह द्धितीय र कल्पना श्रेष्ठको समूह तृतिय भए...


Dhadingpost

धादिङका इन्द्र ब. थपलिया, बिन्दा सुवेदी र कमल ढकालको आज स्मृति दिवस

धादिङ । माओवादी भए कै कारण आजैका दिन अर्थात भदौं १५ गते धादिङका ३ जनालाई तात्कालिन राज्यपक्षले हत्या गर्यो । बेनीघाट रोराङका इन्द्र बहादर थपलिया, भुमेस्थान निवासी विन्दा सुवेदी र...


राजाराम रिजाल

गंगाजमुनाका कांग्रेस कार्यकर्ता एमालेमा प्रवेस

धादिङ । नेपाली काँग्रेस निकट ने वि संघ धादिङका नेता एवं गंगाजमुना गाउँपालिका ६ बसेरीका शम्भु ढकाल र गंगाजमुना गाउँपालिका तरुण दलका सचिव एवं गंगाजमुना २ री का मिन ब...


Dhadingpost

धादिङबेसी स्थित पशुपति मन्दिरमा लायन्स क्लवद्वारा ग्लुकोज पानी वितरण

धादिङ । धादिङबेसी स्थित पशुपति मन्दिरमा लायन्स क्लव अफ काठमाडौ धादिङले भक्तजनहरुलाई ग्लुकोज पानी र जिवनजल वितरण गरेको छ । हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा पुजा गर्न मन्दिर पुगेका भक्तजन...


Dhadingpost

धादिङका अमृत तामाङ बागमती प्रदेशको खेलाडी छनोट समितिमा नियुक्त

धादिङ । धादिङका तेक्वान्दो प्रशिक्षक अमृत तामाङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको खेलकुद छनोट समितिमा नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद परिषदले बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद...


Dhadingpost

गजुरीबजार र मलेखुमा आज तीज धमका, कता, को कलाकार आउँदै

धादिङ । गजुरी गाउँपालिकाको गजुरी बजार र मलेखु भित्रि बजारमा आज तीज विशेष सांस्कृतिक कार्यक्रमको भव्य तयारी गरिएको छ । ५ किलो मिटरको दुरीमा हुने यी दुई कार्यक्रमका लागि आयोजकहरुले...


Dhadingpost

धादिङबेसी खानेपानी आयोजनाको शिलान्यास, करिव साढें २९ करोडको काम हुने

नीलकण्ठ नगरपालिका वडा नं २, ३, ४ र १२ का २५ हजार ६ सय २८ सेवाग्राही लाभान्वित हुनेसगुन कन्सट्रक्सन बुटवलले २०८१ जेठ १२ भित्र काम सक्नेसम्झौता २०७९ साल साउन १३...


Dhadingpost

शङ्खादेविमा तीज विशेष खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । बेनीघाट रोराङ स्थित शङ्खादेवि माध्यामिक विद्यालयको प्रगतिशिल बाल क्लवले तीज विशेष खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको शिक्षक तिलक चेपाङले बताए । ११ टिमले भाग लिएको उक्त तीज विशेष...


Dhadingpost