गंगाजमुनाका कांग्रेस कार्यकर्ता एमालेमा प्रवेस

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १४, २०७९

धादिङ । नेपाली काँग्रेस निकट ने वि संघ धादिङका नेता एवं गंगाजमुना गाउँपालिका ६ बसेरीका शम्भु ढकाल र गंगाजमुना गाउँपालिका तरुण दलका सचिव एवं गंगाजमुना २ री का मिन ब तामाङ एमालेमा प्रवेस गरेका छन् ।

नेकपा एमाले धादिङका उपाध्यक्ष धनबहादुर घलेका अनुसार प्रवेस गर्ने अन्यमा काँग्रेस सकृया कार्यकर्ताहरु सि पि तामाङ, माइती तामाङ समेत छन् ।