गंगाजमुनाले पालिका स्तरीय तीज गित प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३, २०७९

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले गत वर्ष जस्तै यस वर्ष पनि साउन ११ गते पालिका स्तरीय तीज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रथमलाई १८ हजार, द्वितियलाई १३ हजार, तृतियलाई ८ हजार र सान्तोनालाई ४ हजार पुरस्कार दिईने उक्त तीज गित प्रतियोगितामा गंगाजमुना गाउँपालिकाका महिलाहरुले भाग लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

टिम दर्ताको लागि कम्तिमा ३ देखि ५ जनाको समुह हुनुपर्ने र गित बाल विवाह अत्य / देश विकासमा नारीको भुमिका विषयमा हुनु पर्ने गाउँपालिकाले जनाएको छ । तस्वीर गत वर्षको