धादिङ र गोरखाको सिमामा रहेको दशकौं पुरानो ऐतिहासिक सत्तल अलपत्र अवस्थामा

रमेश दनैगोरखा जेष्ठ २२ । धादिङ र गोरखाको सिमानामा रहेको दशकौं पुरानो ऐतिहासिक स्थल भिमेनसेन थापाको सत्तल संरक्षणको अभावमा अलपत्र अवस्थामा छ । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बनाउनु भएको...


Dhadingpost

शिक्षकमाथिको विभेदपूर्ण बजेट

एकातीर राज्य गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्रविधिमैत्री शिक्षाको वकालत गर्दछ भने अर्कोतर्फ दक्ष जनशक्ति उत्पादन र विकासको सेतुको रुपमा रहेका शिक्षकहरुप्रति निरन्तर असमानजनक विभेदकारी नीतिले ठोकिरहन्छ। निजामती कर्मचारी र शिक्षकलाई...


Dhadingpost

धादिङको कुन स्थानिय तहले आ.व. २०७८/७९ लागि कति बजेट पाए

धादिङ जेष्ठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्नुभएको नयाँ बजेटमा ७...


Dhadingpost

धादिङ ज्वालामुखी निवासी एक काेराेना संक्रमित पुरुषकाे मृत्यु

धादिङ जेष्ठ ६ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ०४ साँधभन्ज्याङ निवासी ५४ वर्षिय काेराेना संक्रमित एक पुरुषकाे मृत्यु भएकाे छ । ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयाेजक सुजन श्रेष्ठका अनुसार मृगौला...


Dhadingpost

जनयुद्धमा विष्णु भट्ट, यसरी मारिए

घरमा सुतेको अवस्थामा सेनाले घेरा हाल्यो, झ्यालबाट फालहान्दै गर्दा विष्णु भट्टलाई सेनाको गोली लाग्यो, अर्धमृत शरिरलाई चरम यातना पश्चात सेनाले आजैका दिन ०५९ जेष्ठ २ गते हत्या गरेको थियो ।...


शुसिला रिजाल

धादिङमा तर्वुजा खेती, उत्पादित तर्वुजा बजार पुग्न थाल्यो

धादिङ बैशाख २६ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित बुङकोटघाटमा व्यवसायीक रुपमा लगाईएको तर्वुजा बजार पठाउन थालिएको छ । वडा अध्यक्ष कृष्ण काप्री र जिवन सिखडाले करिव ५ रोपनी जग्गामा...


Dhadingpost

महिलालाई जान निशेध गरिएको ढोला मण्डली थान पुगिन, उप-प्रमुख जानुका सिंखडा

धादिङ बैशाख २२ । धादिङको ज्वालामुखी गाउँपालिका ४ स्थित ढोलामा रहेको ढोला मण्डलीमाईको मन्दिरमा महिला जान निशेध छ, महिलालाई न प्रशासन न स्थानीयले जान रोकेका हुन् । उक्त मन्दिरमा पुजा...


Dhadingpost

धादिङको ढोला मण्डलीमा पुजा पाठ बन्द

धादिङ बैशाख २० । धादिङको ज्वालामुखि गाउँपालिका ४ ढोलामा पर्ने ढोला मण्डली थानमा अर्को सूचना जारी नहुँदा सम्मका लागि पुजा बन्द गरिएको छ । हप्ताको एक दिन मंगलबार मात्र खुल्ने...


Dhadingpost

मैदी सातदोबाटेमा ७९ जनाद्वारा रक्तदान

धादिङ बैशाख १ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित मैदी सातदोबाटेमा आज १६ जना महिला र ६३ जना पुरुष गरि ७९ जनाले रक्तदान गरेका छन् । नयाँ वर्षको अवरसरमा स्वस्तिक वचत...


Dhadingpost

नीलकण्ठले १ लाख नगद राशीको समन्वय कपको उपाधी जित्यो

धादिङ फागुन २५ । विपिन कडेलको ह्याट्रिक सँगै नीलकण्ठ नगरपालिकाले धादिङको अन्तरपालिका स्तरीय समन्वय कप प्रतियोगिता जितेको छ । नीलकण्ठ नगरपालिकाको जितका लागि विपिन कडेलले ३ गोल र एन्जल तामाङले...


नारायण सिलवाल

धादिङको समन्वय कपमा नीलकण्ठ र ज्वालामुखी फाईनल पुगे

धादिङ फागुन २४ । जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा जारी अन्तरपालिका स्तरीय समन्वय कप प्रतियोगिताको फाईनलमा नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका पुगेका...


Dhadingpost

धादिङमा समन्वय कप जारीः आज त्रिपुरासुन्दरी, ज्वालामुखी र नीलकण्ठ विजयी

धादिङ फागुन २२ । धादिङको नीलकण्ठ नगरपालिका १ पात्लेमा जारी अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगितामा शनिबार ३ वटा खेलहरु सम्पन्न भएका छन् । जिल्ला समन्वय समिति धादिङको आयोजना र...


Dhadingpost

धादिङका शरण सामरी क्षेत्री उत्कृष्ट सर्भर घोषित

धादिङ फागुन २ । धादिङको ज्वालामुखी गाउँपालिका मैदीका शरण सामरी क्षेत्री टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको भलिबल प्रतियोगितामा उत्कृष्ट सर्भर घोषित भएका छन् । नेपाल आर्मीले प्रतियोगिताको उपाधी चुम्न...


Dhadingpost

गंगालाल तुलाधर सँगै कुटाई खाएको कार्यकर्ता हुँ, अहिले चिया पसल नै ठिक लाग्न थाल्यो -हरि अर्याल

धादिङ माघ २९ । धादिङको नीलकण्ठ नगरपालिका ३ निवासी हरि प्रसाद अर्याल पहिला ज्वालामुखी ४ ढोलामा रहेर समाज सेवी गर्दै आउनु भएको थियो । उहाँ अहिले धादिङबेसीमा एउटा सानो चिया...


Dhadingpost

काशिराम डाँडामा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

सन्दिप स्याम्चेन धादिङ माघ १८ । धादिङ जिल्लाको ज्वालामुखी गाउँ पालिका वडा न ३ काशिराम डाँडामा तामाङहरुको महान् पर्व सोनाम ल्होछार पवना अवसारमा अयोजित शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम...


Dhadingpost

मैदी सातदोबाटोमा जारी भलिबलको फाईनल आज

धादिङ माघ ४ । धादिङको ज्वालमुखी गाउँपालिका २ मैदी स्थित सातदोवाटोमा जारी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल आज हुने भएको छ । ८ वटा क्लवहरु सहभागि उक्त प्रतियोगितामा आज...


Dhadingpost

मैदी सातदोवाटोमा भलिबल प्रतियोगिता जारी

धादिङ माघ ३ । धादिङको ज्वालमुखी गाउँपालिका २ मैदी स्थित सातदोवाटोमा पुरुष भलिबल प्रतियोगिता सुरुभएको छ । वडा स्तरीय ८ वटा क्लवहरु सहभागि उक्त प्रतियोगिताको पहिलो दिन शुक्रबार भएको दुई...


Dhadingpost

1 8 9 10 11 12 15