गजुरी बिहानी पम्प नजिकै सवारी दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

धादिङ २५ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठक्कर खादाँ एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्...


Dhadingpost

मुख्यमन्त्री राजेन्द्र पाण्डेले गजुरीमा सम्पर्क कार्यालय खोले

धादिङ मंसिर २१ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङको गजुरीमा सम्पर्क कार्यालय खोलेका छन् । मुख्यमन्त्रीको कार्यालयबाट सम्पादन हुने सबै किसिमको क्रियाकलाप...


Dhadingpost

मलेखु टिचिङ अस्पतालमा २२ वर्षिय युवातीले जन्माईन ३ वटा बच्चा

धादिङ मंसिर ११ । धादिङको मलेखु स्थित टिचिङ अस्पतालमा आज गजुरी ६ बच्छेटार निवासी २२ वर्षिय एक युवतीले ३ वटा बच्चाको जन्माएको अस्पतालले जनाएको छ । टिचिङ अस्पताल मलेखुले अप्रेशन...


Dhadingpost

धादिङमा नवौं एन्फा लिग सुरु, धुनीबेसी र धादिङ समाजको विजय सुरुवात

धादिङ मंसिर १ । धादिङ गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा आजबाट नवौं एन्फा लिग सुरुभएको छ । आज भएको दुई खेलमा धुनीबेसी युवा क्लव र धादिङ समाज धादिङले विजय...


Dhadingpost

धादिङमा प्रदेश लिग फुटबल गर्न तयारी गर्नुस् -चित्रकार

धादिङ मंसिर १ । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य पूर्णमान चित्रकारले आगामी वर्ष बागमती प्रदेश स्तरीय फुटबल लिग गर्न तयारीमा लाग्न जिल्ला फुटबल संघलाई आग्रह गरेका छन् । गजुरी...


Dhadingpost

धादिङमा एन्फा लिगको पहिलो दिन आज २ खेल हुने

धादिङ मंसिर १ । जिल्ला फुटबलले आयोजना गर्ने नवौं जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । आज हुने पहिलो दिनमा दुई खेलहरु हुने छन् । एन्फा धादिङबाट मान्यता...


Dhadingpost

धादिङमा एन्फा लिग मंसिर १ बाट हुने (खेल तालिका समेत)

धादिङ कात्तिक २७ । जिल्ला फुटबलले आयोजना गर्ने जिल्ला लिग फुटबल प्रतियोगिता मंसिर १ गतेबाट हुने भएको छ । जिल्लाका १२ वटा क्लवले भाग लिन पाउने यस प्रतियोगितामा भद्रकाली स्पोटस्,...


Dhadingpost

शालिकराम जम्कट्टेल देस्रो पटक मन्त्री बने

हेटौंडा कात्तिक २६ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसका नीमा लामालाई सरकारमा समावेश गरेका हुन् ।...


उपेन्द्र जम्कट्टेल

गजुरी पीडा माविका विद्यार्थीलाई छात्रबृद्धी प्रदान

धादिङ कात्तिक २३ । गजुरी गाउँपालिका स्थित गजुरी पीडा माध्यामिक विद्यालयका ३० जना छात्र छात्राहरुलाई एक वर्षको लागि छात्रबृद्धी प्रदान गरिएको छ । आज रोटरी क्लव अफ धादिङ र पिण्डेश्वरी...


Dhadingpost

धादिङ टी-२० क्रिकेटको उपाधी गजुरीले जित्यो

धादिङ कात्तिक १८ । धादिङ जिल्ला क्रिकेट संघले कात्तिक ११ गते देखि आयोजना गरेको टी २० क्रिकेट प्रतियोगिता गजुरी सामुदायीक विकास समाजले जितेको छ । गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै...


Dhadingpost

धादिङ टी-२० क्रिकेटको फाईनलमा भोली गजुरी र त्रिपुरासुन्दरी भिड्ने

धादिङ कात्तिक १७ । धादिङको विशालटारमा गत ११ गते देखि जारी जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाईनलमा भोली गजुरीको गजुरी सामुदायीक समाज र त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी क्रिकेट क्लव भिड्ने...


Dhadingpost

धादिङमा जारी टी-२० क्रिकेटमा उज्वलको चर्चा, एकै खेलमा ८ विकेट

धादिङ कात्तिक १३ । धादिङमा जारी टी २० क्रिकेट प्रतियोगिताको तेस्रो दिन गजुरी सामुदायीक विकास समाजबाट खेलेका उज्वल चर्चामा रहे उनले हाम्रो जनहित युवा समाज मलेखु सँगको खेलमा ५ ब्याटर...


Dhadingpost

धादिङ टी-२० क्रिकेटः आजको खेलमा कारुट्रष्ट र गजुरी विजयी

धादिङ असोज ११ । जिल्ला क्रिकेट संघ धादिङको आयोजनामा बेनीघाट रोराङ गाउँपालिकाको विशालटारमा भएको आजबाट सुरुभएको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा आज कारुट्रष्ट र गजुरीले विजय सुरुवात गरेका छन् ।...


Dhadingpost

धादिङ स्तरीय टी-२० क्रिकेटको आज २ खेल हुने (खेलाडीको नाम समेत)

धादिङ कात्तिक ११ । जिल्ला क्रिकेट संघ धादिङले आजबाट आयोजना गर्न लागेको टी २० क्रिकेट प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । यस प्रतियोगितामा धादिङ जिल्लाका १४ टिमले...


Dhadingpost

धादिङमा कार्तिक २४ गते देखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने

धादिङ कार्तिक ६ । धादिङ जिल्ला फुटबल संघले कार्तिक २४ गते देखि नवौं जिल्ला लिग फुटबलको आयोजना गर्ने भएको छ । शनिबार बसेको कार्य समितिको बैठकले कार्तिक २४ गते देखि...


Dhadingpost

गजुरी ३ र ४ मा विद्युतीकरण गर्न उर्जा मन्त्री र कुलमानलाई ध्यानाकर्षण

धादिङ गजुरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का गजुरीले गजुरी गाउँपालिका वडा नम्बर ३ र ४ मा पुर्ण विद्युतीकरण गर्न उर्जा मन्त्री तथा माओवादी केन्द्रको नेतृ पम्फा भुसाललाई ध्यानाकर्षण...


Dhadingpost

गलौंदी युवा क्लबलाई क्रिकेट खेल सामाग्री प्रदान

धादिङ कार्तिक ५ । धादिङ जिल्ला क्रिकेट संघले आयोजना गर्ने अन्तर क्लव जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता नजिकदै गर्दा जिल्लाका क्रिकेट क्लवहरुले खेल अभ्यासलाई बढावा दिएका छन् । खर्चिलो खेल मध्य...


Dhadingpost