जिल्ला स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

पुस २८ गते । राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियन नेपाल (एन प्याब्सन) धादिङले आईतबार जिल्ला स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । एनप्यावसनले आफ्नो १८ औँ वार्षिक उत्सवको अवसरमा...


Dhadingpost

प्याब्सन कप २०७१ खुलकुद सम्पन्न

[caption id="attachment_1714" align="alignleft" width="960"] सामुहिक फोटो खिचाउँदै एड्भान्स एकेडेमीका धादिङबेसीका भलिबल खेलाडीहरु[/caption] धादिङ पुस २७ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङले, आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना...


Dhadingpost

आज सुरु हुने चितवन महोत्सव कोईरालाले उद्घाटन गर्ने

चितवन पुस २५ । चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव–२०७१ आजदेखि शुरु हुँदैछ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री सुुशील कोईरालाले उद्घाटन गर्ने...


Dhadingpost

संवाद समितिको बैठक दिउँसो बस्ने

काठमाडौं पुस २५ । संविधानका विवादित विषयमा आजदेखि फेरि संविधानसभाको संवैधानिक, राजनीतिक, संवाद समितिमै छलफल सुुरु हुने भएको छ । प्रमुख राजनीतिक दलहरुबीच हिजो भएको सहमति अनुसार संविधानसभामा भइरहेको छलफल...


Dhadingpost

गाउँ-गाउँमा बुढीगण्डकीको चर्चा

धादिङ, पुस २३ - बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआरको काम अन्तिम चरण्ामा पुगेका बेला प्रभावित क्षेत्र गोरखा र धादिङका टोलटोल, चियापसलहरूमा यसकै चर्चा उत्कर्षमा पुगेको छ। विस्तृत अध्ययन गर्ने कम्पनीको...


Dhadingpost

सभामुख नेम्वाङ दवावमा

काठमाडौं पुस २२ । सहमतिका लागि आफूले दिएको ४ दिने भाका दलहरुले सहमति नगरी टारेपछि संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङ नैतिक दववामा पर्नु भएको छ । ४ दिनभित्रमा सहमति गर्न नसके संविधानसभाले...


Dhadingpost

माघ ८ गते संविधान आउँछ – पाण्डे

धादिङबेसी पुस २० । माघ ८ गतेप्रक्रियामा गएरभए पनि देशले नयाँ संविधान पाउने नेकपा एमालेका स्थायी समिति सदस्य एंव पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ । सहमतिका लागि छलफल...


Dhadingpost

ठमेलमा सोलार बत्ति जडान सुरु हुने

काठमाडौ पुस १८ । ठमेल क्षेत्रमा आउने पर्यटक र व्यवसायीक सुरक्षालाइ मध्यनजर गर्दै नयाँ वर्ष देखि सडकमा सोलार बत्ति जडान सुरु हुने भएको छ । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को...


Dhadingpost

धादिङवासीलाई प्रचण्डले सम्बोधन गरे, संविधान निर्माण प्रयास जारी छ

धादिङवेसी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणमा सहमतिको सम्भावना कायमै रहेको बताउनुभएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङद्धारा आयोजित मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ...


Dhadingpost

बिपीको नीति अहिले पनि सान्दर्भिक

काठमाडौ, पुस १६ - प्रधानमन्त्री सुशील कोइरालाले बिपी कोइरालाले ल्याएको राष्ट्रिय मेलमिलापको नीति अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दललाई त्यो बाटोमा हिड्न आग्रह गरेका छन् । उनन्चालिसौँ राष्ट्रिय...


Dhadingpost

काङ्ग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

पुस १६ । नेपाली काङ्ग्रेसले आज ३९ औं राष्ट्रिय मेलमिलाप दिवस, मनाउँदै छ । वि.सं. २०३३ पुस १६ गते आजकै दिन काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रको लागि ८...


Dhadingpost

बहुमत पुर्याएर माघ ८ भित्रै संविधान जारी हुन्छ- ओली

झापा पुस १५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्याएर माघ ८ भित्रै संविधान जारी हुने बताउनु भएको छ । आजबाट झापाको बिर्तामोडमा सुरु भएको नेकपा एमाले...


Dhadingpost

नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना

पुस १५ । फोक्सोमा समस्या भएपछि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना हुनु भएको छ । एक्कासी दम बढेपछि अध्यक्ष वैद्यलाई सोमबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको...


Dhadingpost

प्रमुख तीन दलको बैठक निष्कर्ष विहीन

काठमाडौं पुस १४ गते । संविधानका विवादित विषयमा छलफलका लागि मधेसी मोर्चासहित आज बसेको प्रमुख तीन दलको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको...


Dhadingpost

नेकपा माओवादीको भेला आज सकिंदै

काठमाडौं पुस १४ । नेकपा माओवादीको राष्ट्रिय भेला आज सकिंदैछ । हिजोसम्म समूहगत नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गरेकाले त्यसैको आधारमा आज निष्कर्ष निकाल्दै भेला सकिने माओवादीले जनाएको छ । साथै...


Dhadingpost

सहमति कमजोर बनेको एमालेको निस्कर्ष

काठमाडौं पुस १३ । नेकपा एमालेले संविधानको अन्तरवस्तुमा सहमतिको सम्भावना कमजोर भएकाले प्रक्रियाबाट संविधाज जारी गर्नुपर्ने निस्कर्ष निकालेको छ । प्रक्रियामा गएर छिनोफानो गर्दा समयमा संविधाल ल्याउन सक्ने एमालेको ठहर...


Dhadingpost

प्रहरीले नै आगो ताप्ने व्यवस्था मिलायो

कपिलवस्तु पुस १३ गते । कपिलवस्तुमा सशस्त्र प्रहरी विन्ध्याबासिनी गणले कपिलवस्तुको चन्द्रौटामा आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि सर्वसाधारणलाई मध्यनजर गर्दै सशस्त्रले...


Dhadingpost