कोरोना कहरः उपचारका लागि होइन, पिसिआरका लागि यो दुःख

काठमाडौं असोज ७ । मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाएर निदाउने प्रयास गरिरहेका छन् । बेन्च र टेबलमा पनि निदाइरहेका छन्,...


Dhadingpost

विद्यार्थीको मुहार हेरौँ, शिक्षाको पद्धति फेरौँ

रातदिन प्रयोगशालामा काम गर्दा श्रीमान् अत्यन्त थाकेका होलान् भन्ने ठानेर एक विख्यात वैज्ञानिकलाई श्रीमतीले आराम दिलाउने उपाय रचिछिन् । र, प्रेमपूर्वक उपाय सुझाइछन्– तपाईं केही दिनका लागि आफूलाई सबैभन्दा रमाइलो...


Dhadingpost

प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार तु खवरका गिरिजा अधिकारीलाई

धादिङ असोज ५ । प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट तु खवरका सम्पादक गिरिजा अधिकारी सम्मानित हुनुहुने भएको छ । प्रेस काउन्सिलले हरेक वर्ष विभिन्न विधामा प्रत्रकारहरुलाई सम्मान गर्दै...


Dhadingpost

गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता

धादिङ असोज ५ । सरकारको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राष्ट्रिय सभामाको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमलाई मनोनयन गर्नु भएको थियो । नवनियुक्त राष्ट्रियसभा सदस्य...


Dhadingpost

विश्व शान्तिको सन्देश नेपालबाट प्रवाह

विश्व शान्ति दिवस, विश्व जगतमा रहेका सम्पुर्ण प्राणीहरुमा शान्ति भाव जगाउने दिन, शान्ति प्रत्यक दिन, प्रत्यक क्षण, अनि प्रत्यक पलमा अनुभूति गर्न सकियोस् शुभकामना । वर्षको एक दिन बिशेष रुपमा...


Dhadingpost

ट्रकले ठक्कर दिँदा महादेवबेसीमा ३ वर्षिय बालिकाको मृत्यु

धादिङ असोज ४ । धादिङको थाक्रे गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको महादेवबेसी बजारमा ट्रकले ठक्कर दिँदा ३ वर्षिय बालिकाको मृत्यु भएको छ । आईतबार दिउँसो २ः२४ बजे काठमाडौबाट गजुरी तर्फ...


Dhadingpost

त्रिशुलीमा खसेको पेट्रोल बोकेको ट्याङ्कर आगलागी

धादिङ असोज ४ । धादिङको गल्छी गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको सुत्केरी ढुङ्गाबाट पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ । आईतबार बिहान करिब ३ बजे बजेतिर मुग्लिङबाट काठमाडौ तर्फ आइरहेको...


Dhadingpost

विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

काठमाडौं असोज ४ । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न...


Dhadingpost

भोका नागरिक धपाइए संविधान दिवस

धादिङ असोज ४ । शनिबार पाँचौँ संविधान दिवस । सधैँझैँ टुँडिखेलमा सैनिक परेडसहित भव्य कार्यक्रम आयोजित थियो । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूसहित बडाहरू आउँदै थिए । पर्खालउता खुलामञ्चमा भने रोजगारी गुमाएका भोका नागरिक भेला...


Dhadingpost

नेत्रावती डब्जोङमा २०० भन्दा बढीले नेकपा छाडे

धादिङ असोज ४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालि, पूर्व माओवादी केन्द्रबाट अध्यक्षका उपालिका अध्यक्षको लागि उम्मेदवार बनेका ठाकुर गुरुङ नै काँग्रेसमा प्रवेस गरेको गाउँपालिका हो । पछिल्लो समय शनिबार मात्र...


Dhadingpost

धादिङमा आज ४ जना थपिए सँगै संक्रमितको संख्या ३४६ जना पुग्यो

धादिङ असोज ३ । धादिङ जिल्लामा आज ४ जना थपिए सँगै कोरोना भाईरस संक्रमितको संख्या ३४६ जना पुगेको छ । आज (शनिबार) कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि हुनेमा बेनिघाट रोराङ...


Dhadingpost

बेनीघाट बाहुनटारमा रहेको ह्याप्पी होम बालगृह

धादिङ असोज ३ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ५ बाहुनटारमा हेको ह्याप्पी होम बालगृहमा अहिले २५ जना बालबालिकाहरु छन् । विगत ८ वर्ष पहिला देखि कोयोन नेपाल ( COYON...


दिपेश कडेल

धादिङका मिनराज कडेल सहित ५ जना सम्मानित

धादिङ असोज ३ । धादिङ बेनीघाट रोराङ गाउँपालिका निवासी एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कंडेल सहित धादिङका ५ जना संविधान दिवसको अवसरमा सम्मानित हुनुभएको छ । लामो समय...


Dhadingpost

बेल्जियम निवासी धादिङका लोक दाहाल र काशी दनै परिवारद्वारा अशाह्य बालबालिकालाई सहयोग

धादिङ असोज ३ । बेल्जियमका बस्दै आउनु भएका धादिङ बुढाथुम निवासी लोक दाहाल र चैनपुर निवासी काशी दनैको परिवारले नेपालमा रहेका अनाथ र गरिब बालबालिकाको लागि सहयोग गरेको छ ।...


गोविन्द बुढाथोकी

नेपालको रेल भारतसँग सम्झौता भएको १० वर्षमा आयो

काठमाडौं असोज ३ । भारतको जयनगरबाट ओहोरदोहोर गर्ने गरी नयाँ रेल जनकपुर आइपुगेको छ । १० वर्षअघि भएको सम्झौताअनुसार भारत सरकारले अनुदानमा रेलगमार्ग बनाइदिएको छ भने रेलगाडी नेपाल सरकार आफैँले किनेको...


Dhadingpost

राजतन्त्र गयो, गणतन्त्र त आयोः तर हात्ती र हात्ती छाप चप्पल जस्तो भयो

नेपालमा यहि तरिकाले र व्यहि व्यवस्था मार्फत समाजवाद आउनेमा शंकै शंका पैदा हुँदै गएको छ । हजारौं सहिद, हजारौं वेपत्ता, हजारौं घाईते अपाङको बलिदानी सँगै नेपालमा राजतन्त्र फालियो, गणतन्त्र त...


Dhadingpost

गुर्जोको विरुवा निःशुल्क वितरण

काठमाडौं असोज २ । कमलबहादुर राजलवटले देशव्यापी रुपमा निःशुल्क रुपमा गुर्जोको विरुवा वितरण गर्दै आएका छन् । राजलवटले गुर्जो, गुजरगिलो, यरगुडुची र अमृता नियमित सेवन गर्दा निरोगी भईने बताउँदै देशभर...


Dhadingpost