धादिङबेसीमा दोहोरो झडप दुई आन्दोलनकारी र दुई प्रहरी घाईते (यसरी भएको थियो घटना)

धादिङ माघ २३ । धादिङबेसीमा बुधबार साँझ प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरु र प्रहरी बीच दोहोरो झडप भएको थियो । त्यहि क्रममा नेकपा जिल्ला कमिटि सदस्यहरु कृष्ण अर्याल, लक्ष्मण रक्तेल र...


Dhadingpost

त्रिपुरासुन्दरीमा प्रचण्ड-नेपाल पक्षको युवा भेला सम्पन्न

धादिङ माघ २१ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रचण्ड-नेपाल पक्ष नेकपाको युवा भेला सम्पन्न भएको छ । उक्त भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य पुष्प विक्रम मल्लले ओलीको प्रतिगमन, आन्दोलनको बलले...


Dhadingpost

धादिङमा अब कोरोना विरुद्धको १३४ खोप मात्र स्टक

धादिङ माघ २१ । जिल्ला स्वास्थ्य कार्यालयले धादिङ जिल्लामा आएको १३ सय ४० डोज कोरोना विरुद्धको खोप मध्य १२ सय ६ वटा खोप (Covi Shield Vaccine) लगाई सकिएको जनाएको छ...


Dhadingpost

प्रचण्डलाई आफैं उपस्थित भई लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं माघ २१ । प्रचण्ड विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रचण्डलाई आफैं उपस्थित भई लिखित जवाफ दिन आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक...


Dhadingpost

प्रचण्ड-नेपाल पक्षले आज साँझ मशाल जुलुस र भोली आमहड्ताल गर्ने

धादिङ माघ २१ । प्रचण्ड नेपाल नेकपाले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा बिहिबार आमहड्ताल गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले आज २...


Dhadingpost

विप्लवसँग सघन सम्पर्क

काठमाडौं माघ २१ । खानेपानीमन्त्री मणिचन्द्र थापाले मंगलबार एकाएक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीसँग भेट गरे। सरकार र विप्लव समूह वार्ताका लागि अनौपचारिक संवादमा रहेका...


Dhadingpost

बच्चा चोरी, हराएको ७७ दिनपछि उद्धार

काठमाडौं माघ २१ । आफ्नो कोखबाट बच्चा नजन्मने भएपछि पनि जीवन सुखमय बनाउन मान्छेले के मात्र गर्दैन ? अरुको बच्चा लगेर आफ्नो परिवारलाई खुसी बनाउन खोज्दा यस्तै नाटकीय घटना पर्दाफास...


Dhadingpost

बामदेवद्वारा केन्द्रीय सदस्य विस्तार, धादिङबाट डा. रामकुमार अधिकारी, उमेश थापा र शिव सापकोटा चयन

धादिङ माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्दै केन्द्रिय सदस्यहरु विस्तार गर्नुभएको छ । गौतमले अभियानका लागि ५४ जिल्ला इन्चार्ज सँगै...


Dhadingpost

माघ २३ गते सिद्धलेकको प्रत्येक वडाबाट ३ वटा बस रिजर्भ

धादिङ माघ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल-प्रचण्ड पक्षले माघ २३ गते धादिङबेसीमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागि गराउन, ७ वटा वडा रहेको सिद्धलेक गाउँपालिकाले प्रत्येक वडाबाट ३ वटा...


Dhadingpost

नागढुंगा–मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ४२ वटा कम्पनीलाई पीक्यूमा छनोट

काठमाडौं माघ २० । पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा–मलेखु–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि ४२ ओटा स्वदेशी तथा विदेशी कम्पनी प्रि–क्वालिफिकेशन (पीक्यू) मा छनोट भएका छन् । सडक विभागले डेढ महीनाअघि निकालेको ग्लोबल...


Dhadingpost

धादिङको भूमि सम्बन्धी समस्या समाधान गर्न आयोग गठन

धादिङ माघ२० । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । जसमा धादिङको भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा रामहरि अधिकारी, विज्ञ सञ्जय दुवाडी र सदस्यमा गंगादेवी...


Dhadingpost

धादिङबेसीमा नेवि संघद्वारा विरोध प्रदर्शन

धादिङ माघ १९ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लगायत १३ वटा भातृ संगठनहरुले आज सदरमुकाम धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरले कु...


Dhadingpost

नुवाकोटमा प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष बीच झडप

नुवाकोट माघ १९ । नुवाकोटमा प्रचण्ड नेपाल पक्ष र ओली पक्ष बीच बीच झडप भएको छ । ओली पक्षका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले...


Dhadingpost

प्रचण्ड विरुद्ध अपहेलना मुद्धा दर्ता

काठमाडौं माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता भएको छ । अदालतको अवहेलना गरेको भन्दै नेकपा प्रचण्ड बिरुद्ध अधिवक्ता समिर हायुले...


Dhadingpost

प्रचण्ड-नेपाल पक्षका सांसदहरुद्वारा बागमती प्रदेशसभा सचिवालय अगाडि नाराबाजी

धादिङ माघ १९ । बागमती प्रदेश सभाको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको भन्दै प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् । बैठक बोलाउन माग गर्दै प्रचण्ड– माधव पक्षका...


Dhadingpost

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं माघ १९ । राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ । केहीबेर अघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्डलेको बैठकले...


Dhadingpost

धादिङमा ओली पक्षद्वारा ५० वटा बस रिजर्भ, माघ २३ गते ५ हजार मान्छे काठमाडौं लैजाने तयारी

धादिङ माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ प्रधानमन्त्री ओली पक्षले काठमाडौंमा माघ २३ गते हुने शक्ति प्रदर्शनमा धादिङबाट ५ हजार मान्छे लैजाने तयारी गरेको छ । सोमबार बिहान...


Dhadingpost