
धादिङ फागुन १९ । राष्ट्रिय तेक्वान्दो संघले फागुन २२ गते आयोजना गरेको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिताको धादिङबाट विभिन्न तौल समुहमा खेलाडी छनौट गरिएको छ ।
राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङका अनुसार प्रदेश स्तरीय उक्त प्रतियोगिताको लागि धादिङबाट निम्न खेलाडीहरु छनौट भएका हुन् ।
छात्र तर्फ
- ३५-४० किलो तौल समूहमा सुमन घले
- ४०-४५ किलो तौल समूहमा पावल तामाङ
- ४५-५० किलो तौल समूहमा रुपन गिरी
- ५०-५४ किलो तौल समूहमा धन बहादुर मगर
- ५४-५८ किलो तौल समूहमा नवीन श्रेष्ठ
- ५८-६३ किलो तौल समूहमा दिपेन्द्र श्रेष्ठ
छात्रा तर्फ
- ३०-३५ किलो तौल समूहमा रञ्जिता तामाङ
- ४०-४५ किलो तौल समूहमा अञ्जना गुरुङ्ग
- ४५-४७ किलो तौल समूहमा एलिसा तामाङ
- ४७-५१ किलो तौल समूहमा नलिन श्रेष्ठ र
- ५१-५५ किलो तौल समूहमा रेबिका तामाङ
१२ वर्ष भन्दा मुनिका पुम्से विधामा
- छात्रा: संज्ञा सर्मा
- छात्र: शुभ श्रेष्ठ
१८ वर्ष भन्दा मुनिमा
- छात्रा: सुस्मिता गुरुङ
- छात्र: तर्फ अमृत गुरुङ
