
धादिङ फागुन १६ । धादिङ जिल्लाबाट गत महिना छनाैट भएका यु-१३ का खेलाडीहरुकाे बागमती प्रदेश स्तरीय फागुन २४ गते देखि हुने भएकाे छ । जिल्ला फुटबल संघ धादिङले माघ २४ गते धादिङबाट १५ जना यु-१३ का खेलाडीहरु प्रदेश स्तरीय प्रतियाेगिताकाे लागि छनौट गरेकाे थियाे । उनीहरुकाे प्रदेश स्तरीय छनाैट खेल यहि फाल्गुन २२,२३ र २४ गते मध्यपुर ठिमीको मैदानमा हुने भएकाेे हाे । धादिङबाट १५ जना यु–१३ फुटबल खेलाडी छनौट (नाम समेत) यी दुई भाइको लोभ लाग्दो प्रदर्शन तर अटाएनन् यु-१३ मा यी हुन् धादिङ जिल्लाबाट छनौट भएका १५ जना खेलाडीहरु
१. सुदिप तामाङ
२. हिमाल गुरुङ
३. पावल तामाङ
४. सुवास विक
५. महेश तामाङ
६. इश्वर तामाङ
७. समिर लामा
८. शिरिर जिसी
९. इशान तामाङ
१०. अरुण तामाङ
११. निकोश तामाङ
१२. दिपेन तामाङ
१३. विवेक तामाङ
१४. विराट तामाङ
१५. अमिर लामा
