नीलकण्ठ र गोरखा नगरपालिका बीच फुटबल प्रतियोगिता हुने

धादिङ । नीलकण्ठ नगरपालिका स्थापना दिवसको अवसरमा यहि बैशाख २४ गते धादिङबेसी स्थित खुल्लामञ्चमा नीलकण्ठका जनप्रतिनिधि/कर्मचारी र गोरखा नगरपालिका जनप्रतिनिधि/कर्मचारी बीच फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल सरकार (मन्त्रिपरिषद)को...


Dhadingpost

धादिङबाट यु १३ का ३ खेलाडी एन्फा एकेडेमीमा छनौट

धादिङ । जिल्ला, प्रदेश हुँदै केन्द्रिय छनोटमा धादिङबाट यु १३ का ९ जना सहभागी मध्ये ३ जना एन्फा एकेडेमीमा छनौट हुन सफल भएका छन् । एन्फा धाङिका महासचिव रामहरि थापाका...


नारायण सिलवाल

एड्भान्स एकेडेमीको १९ औं स्थापना दिवसमा विविध कार्यक्रम

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । २०६३ साल बैशाख १७ गतेबाट सुरु भएको एड्भान्स एकेडेमीको शैक्षिक यात्र...


Dhadingpost

यू-१९ भलिबलः नेपाल फाईनल प्रवेस

धादिङ । खेलकुद मैत्री शिक्षण सिकाईका कारण धादिङबेसी स्थित एड्भास एकेडेमीमा एसईई ससम्म अध्ययन गर्दै भलिबल सिकेका इज्जत दनै यतिबेला बङ्गलादेशको राजधानी ढाकामा यू-१९ भलिबल प्रतियोगिता खेलि रहेका छन् ।...


Dhadingpost

नमुना विद्यालयलाई वार्षिक डेढ करोडसम्म बजेट

काठमाडौं । ‘नमुना विद्यालय’हरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्षिक रूपमा डेढ करोडसम्म बजेट दिने गर्छ । सोही कारण सामुदायिक विद्यालयहरू आफूलाई ‘नमुना विद्यालय’मा सूचीकृत गर्न जोडबल गर्छन् । सरकारले ०७४ देखि...


Dhadingpost

किन्ताङफेदिमा बेली बृज उद्घाटन

धादिङ । धादिङको खनियाबास गाउँपालिका–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङफेदि स्थित किन्ताङखोलामा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको बेली बृज आज एक औपचारिक...


Dhadingpost

धादिङ नीलकण्ठका भिमसेनकुमार श्रेष्ठ ठगी मुद्धामा पक्राउ

धादिङ । धादिङ, नीलकण्ठ ७ का हाल कलंकी बस्ने ४७ वर्षिय भिमसेनकुमार श्रेष्ठलाई प्रहरीले ठगी मुद्धमा पक्राउ गरेको छ । उनलाई ललितपुर, नख्खिपोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कविता...


Dhadingpost

बेनीघाट रोराङको पूर्ण खोप सुनिश्चतता सभा

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पूर्ण खोप गाउँपालिका सुनिश्चतता प्रमाणिकरण सभा सवडा नं. ६ स्थित पञ्चकन्या माध्यामिक विद्यालय परिषरमा सम्पन्न गरेको छ । सबै वालवालिकाहरुमा समतामूलक रुपमा पहुँच विस्तार...


Dhadingpost

किन्ताङफेदिमा आज बेली ब्रिज उद्घाटन हुने

धादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङफेदि स्थित किन्ताङ खोलामा निमार्ण भएको बेली ब्रिज आज एक सविशेष समारोहका बीच उद्घाटन हुनेभएको छ । संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको...


Dhadingpost

नेपाल र वेस्ट इन्डिजको आजको खेल १२:१५ बाट सुरुहुने

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेल आज शुक्रबार १२ः१५ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला...


Dhadingpost

हस्तलेखनमा कुण्डलाकी युनिका श्रेष्ठ प्रथम

धादिङ । चौथो नेत्रावती डबजोङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियोगिता ( २०८१ मा कुण्डलादेवी माध्यामिक विद्यालयमा अध्ययनरत युनिका श्रेष्ठ प्रथम हुन सफल भएकी छिन् । गत वर्ष बैशाख १६ गते मार्पाक...


Dhadingpost

किन्ताङफेदि स्थित बेली ब्रिज बैशाख १६ गते उद्घाटन हुने

धादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङफेदि स्थित किन्ताङ खोलामा निमार्ण भएको बेली ब्रिज पर्सि अर्थात बैशाख १६ गते उद्घाटन हुने भएको छ । संघीय सांसद रामनाथ अधिकारी र नेपाली...


Dhadingpost

गजुरी ३ मा खुम्रेकिरा नियन्त्रण गर्न बत्ती जडान

धादिङ । गजुरी गाउँपालिका ३ पुराक्सिङका किसानको बारीमा खुम्रेकीराले अन्नबाली नष्ट गरेपछि बत्ती जडान गरिएको छ । खुम्रेकिराले अन्नबाली सखाप पारेपछि पुराक्सिङका किसानहरुले गत वर्ष पनि पालिकामा रोकथाम र क्षेतिपुर्तिका...


Dhadingpost

थाक्रेमा त्रिकोणात्मक टी-२० सिरिज हुने

धादिङ । क्रिकेट विकास समिति थाक्रेले यहि बैशाख १५ गते त्रिकोणात्मक टी–२० सिरिज आयोजना गर्ने भएको छ । सिरिजमा थाक्रे, गल्छी र ज्वालामुखी क्लवहरु सहभागी हुने छन् । गत असोजमा...


Dhadingpost

धादिङमा बैशाख १२ को भुकम्प सम्झना (तस्वीरमा)

धादिङ । नेपालमा महाभुकम्प गएको ९ वर्ष पुरा भएको छ । ०७२ साल बैशाख १२ को त्या भुकम्पको क्षेति कहासलि लाग्दो थियो । धादिङ केन्द्रित रहेर हामी उक्त भूकम्पको केहि...


Dhadingpost

एमाले गंगाजमुनाको अध्यक्षमा नवराज ढकाल चयन

धादिङ । नेकपा एमाले गंगाजमुना गाउँपालिकाको दोश्रो अधिवेशनबाट नवराज ढकाल अध्यक्षमा चयन भएका छन् । उक्त अधिवेशनले ४९ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जितबहादुर...


Dhadingpost

अहिलेको गाउँ

सडक सञ्जाल पुग्यो गाउँमा, पहाड र भिर खोपीगाडी गुड्छ धुलो उड्छ, बस्छन् गाउँले मुख छोपी ।पहिले थियो एउटा सडक, अहिले छ गाउँ भरीगाडी आउँछ कहिले काही, छैनन् यात्री कठैबरी ।(१)...


Dhadingpost