धादिङलाई चिनाउने धार्मिक एवं पर्यटकीय स्थलहरु

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ ।...

मङ्लबार, साउन ५, २०७२
Dhadingpost

काव्य प्रवाह गरि २०२ भानु जयन्ती मनाईयो

धादिङ । आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्म जयन्ती आज धादिङबेसीमा काव्य प्रवाह गरि मनाईयो । कार्यक्रमका प्रमुख अतिथि धादिङका स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले नेपाली साहित्यका धरोहर भानु...

बुधबार, असार ३०, २०७२
Dhadingpost

मिल्न बाध्य पार्ने शक्ति भुकम्पको

संविधान त बन्छ कि क्या !! तर त्यस्मा खोट जस्तो । मान्ने-मनाउँने गति बिदेशीको नोट जस्तो । जस्तो तस्तो बनाउँ अब नत्र हाम्लाई लाज हुन्छ । भन्दै बनाउँदा बन्यो उन्कै...

आइतवार, असार २०, २०७२
Dhadingpost

तितो सत्यका राजलाई बिदाई

धादिङ । अत्यन्त राम्रो अभिनय गर्ने क्षेमता भएका तितो सत्यका राजले तितो सत्यबाट विदा लिएका छन् । बाल कलाकारको भुमिका बाट आफ्नो अभिनय सुरुगरेका राज अहिले किशोरको भुमिका सम्म आई...

शनिबार, असार १९, २०७२
Dhadingpost

आमा

गोपालप्रसाद रिमाल आमा, त्यो आउँछ र ? “हो, बा, त्यो आउँछ । त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ । त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौस त्यसैले ऊ...

आइतवार, असार १३, २०७२
Dhadingpost

छर्छ सध्धै अशान्ति ?

लैनो भैंसी बनाए , कतिपय जनले , चोर भूकम्पलाई । आफ्नै छाना र खाना , वसन सब नयाँ , बन्न गो कम्प आई ।। धेरैका गास बासै , वसन छिनिदियो...

सोमवार, जेष्ठ २५, २०७२
Dhadingpost

के पो यहाँ थाइ छ ?

धर्ती डग्मग भो लडे घर कठै , गुम्बा तथा मन्दिर । हाहाकार चलेर मानव मरे , धेरै बने घायल ।। चिल्लीबिल्ली बिचल्ली गाम सहरै , कोकोहलो मच्चियो । बस्ती धेर...

बुधबार, जेष्ठ १३, २०७२
Dhadingpost

घर | दिल महरा

खेत (खेतको माया लाग्छ र त खेत मेरो हो भनिन्छ । तेरो हो भनिन्छ । हाम्रो हो भनिन्छ । किनकि खेत र मान्छेबीचको सम्बन्धको कुरा आदिम युगबाट सुरु भएको रे...

बुधबार, जेष्ठ १३, २०७२
Dhadingpost

जनताका पूँजी : कृष्ण सेन ‘इच्छुक’

एउटा महान शहीद जो आफ्नो निष्ठा र आदर्शमा दुश्मनसँग एकरति नझुकी बरु आफै मृत्युमा लटकिन सहर्ष तयार भयो । त्यही क्रान्तिकारी योद्धाको नाम हो– कृष्ण सेन ‘इच्छुक’ । उनलाई नेपाली...

बुधबार, जेष्ठ १३, २०७२
Dhadingpost

शोकको घडीमा काव्यिक श्रध्दान्जली

धादिङ जिल्लाका शैक्षिक जागरणका पिता गोपीनाथ रिजाल आज हाम्रो सामु छैनन् । कराल कालले उज्ज्वल समाजसेवी प्रतिभालाई यही बैशाख २९ गते आफ्नो बाहुपासमा बाध्यो । यो शोकको घडीमा वहाँप्रति काव्यिक...

शनिबार, जेष्ठ ९, २०७२
Dhadingpost

राहत आहतमा पुगोस् ,

जो छन् आहत दीन जीर्ण टुहुरा , पीडा लिदैका जन । त्यस्ताका घर आगनी पुग सफा , राखेर चोखो मन ।। नाता क्षेत्र र थात जात दलका , सङ्कीर्ण किल्ला...

सोमवार, बैशाख २८, २०७२
Dhadingpost

धाराले नुवायौ

मायाको भुमरीमा डुवायौ सानी मलाई मुटुमाथि चोटथपि रुवायौ सानी मलाई स्वार्थी यो कपटपूर्ण मायाको खेलभित्र नखाने बाचा कसम खुवायौ सानी मलाई इमानले भरिपुर्ण अमर माया गरेकैथेँ किन पापको पोखरिमा कुवायौ...

शुक्रबार, चैत्र २०, २०७१
Dhadingpost

बुढीआमा र घण्टाघर (कथा)

[caption id="attachment_2593" align="alignleft" width="150"] [/caption]राजु सेङ्तान- “मेरो घर पूर्व पाँचथर हो । अहिले कालीमाटी छेउमा बस्छु । मेरो छोरा छोरी श्रीमान् कोही पनि छैनन् । एउटा छोरो थियो तिमी जस्तै...

बिहिबार, फाल्गुन २८, २०७१
Dhadingpost

गरीबको कोशमा धनीको मोज ?

Badri Prasad Dahal नाम गरीबको कोश , धनी कै मोजमस्ती छ । ढाल दीन दुखी बन्छन् , फटा कै भोज — गस्ती छ ।। पदाधिकारी लुट्दैछन् , कोश बेहोस नै...

बिहिबार, फाल्गुन २८, २०७१
Dhadingpost

टुकी नेपाल

कति खर्च भयो हजुर कति आए सुविधानी खेल मैदानदेखि फर्निचर अनि स्टेशनरी पनि । तालिमदेखि शिक्षक सम्म कति, सहयोग गरेकै हो विकास मन नपराउनेले त्यो प¥यो माओवादी म त काँग्रेस...

बुधबार, फाल्गुन २०, २०७१
Dhadingpost

देशभक्ति

- दिवाकर रिमाल ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि हराभरा हुनुपर्ने उजाडिादै गयो किन ? प्रकृतिको धनी पनि बेसहारा भयो किन ? नभएको जुटाउनेले...

शुक्रबार, फाल्गुन १५, २०७१
Dhadingpost

चुमिरहूँ जस्तो लाग्ने कालीको छाल

- उत्तम कँडेल सर्जक तथा राजनीतिकर्मी उत्तम काडेलद्वारा लिखित जोखिमका पाइला मा लेखकले २०६१ सालमा मकवानपुरदेखि रुकुमसम्म र रुकुमदखि धादिङसम्म गर्नुभएको यात्राका क्रममा लेखिएको दैनिकी हो । अत्यन्त सरल भाषामा...

सोमवार, फाल्गुन ११, २०७१
Dhadingpost