पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं बैशाख १८ । नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना...


Dhadingpost

सङ्क्रमणबाट बालबालिकालाई जोगाउन सन्तुलित खाना महत्वपूर्ण

काठमाडौं बैशाख १८ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले देश आतङ्कित भई रहेको छ भने मौसम परिवर्तनको कारण अहिले विभिन्न खाले संक्रमणको जोखि बढेकाल बालबालिकालाई सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुको...


Dhadingpost

धादिङको कोभिड अस्पतालमा विरामी राख्न थालियो, शुक्रबार मात्रै ५३ जना संक्रमित

धादिङ बैशाख १८ । धादिङबेसी स्थित ५० बेडको कोभिड अस्पतामा कोरोना संक्रमित विरामी राख्न थालिएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम विकका अनुसार अक्सिजन दिनु पर्ने...


राजाराम रिजाल

कोरोना डरलाग्दो गरी फैलियो, बेड दिन नसकिने भयो -मन्त्रालय

धादिङ बैशाख १७ । उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै संक्रमण डरलाग्दो गरी फैलियो,...


Dhadingpost

नेपालमा सङ्क्रमणको फैलावट उच्च

काठमाडौ वैशाख १६ । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै...


Dhadingpost

धादिङका स्वास्थ्य प्रमुख सहित १२ जनालाई कोरोना संक्रमण

धादिङ बैशाख १५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल सहित १० जना र अन्य २ जना गरि १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वस्थ्य...


Dhadingpost

धादिङ स्वास्थ्य प्रमुख भुवन पौडेललाई कोरोना संक्रमण

धादिङ बैशाख १५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पोडेललाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आफु संक्रमित भएको सामाजिक संजाल मार्फत जानकारी दिँदै प्रमुख पौडेलले कोरोना सङ्क्रमणको...


Dhadingpost

आज ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु

धादिङ बैशाख १४ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् भने १८ जना संक्रमितको मृत्यूभएको छ । हाल सम्म नेपालमा कूल मृतक संख्या ३...


Dhadingpost

धादिङबेसीमा ५० शैय्याको कोभिड अस्पताल संचालन

धादिङ बैशाख १४ । कोभिड-१९ सम्बन्धि जिल्ला संकट व्यवस्थापन संचालन केन्द्रको निर्णय बमोजिम धादिङबेसीमा आजबाट ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल संचालनका आएको छ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम...


Dhadingpost

धादिङका सीडीओ भन्छन्, क्याविनेटको निर्णय आएन, तोकिएको परिक्षा नरोकिने

धादिङ बैशाख १४ । जिल्ला प्रसाशन कार्यालय धादिङका प्रमुख ज्ञान प्रसाद ढकालले मन्त्रिपरिषदले गरेको निर्णय आधिकारिक रुपमा नआएकोले कोभिड -१९ रोकथामको लागि थप निर्णय गर्न नसकिएकोले जिल्लाका विभिन्न विद्यालयहरुले तोकिएका...


Dhadingpost

धादिङमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित

धादिङ बैशाख १४ । केहि दिन यता धादिङमा दास्रो चरणको कोभिड १९ बाट संक्रमित हुनेहरुको संख्या रोकिएको छैन । आईतबार मात्रै नेत्रावती डवजोङमा ४१ जनामा कोरोना संक्रमण देखिएको थियो भने...


Dhadingpost

हेर्दै जाम् न, अहिले खासै बढेको छैन भन्ने बेला हैन

अब त देश स्वास्थ्यको हिसाबले आपतकालिन अवस्थामा पुगेको वा पुग्न लागेको भन्न मिल्दैन र ? अब पनि भोलि गरौंला, हेर्दै जाम् न, अहिले खासै बढेको छैन भन्न मिल्ने अवस्था छैन...


Dhadingpost

नेत्रावती डवजोङमा थप ४३ जनामा कोरोना पुष्टि

धादिङ बैशाख १३ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा १८ महिने बालक सहित ४३ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलले बताएका छन् । पौडेलका अनुसार नेत्रावती डवजोङ...


Dhadingpost

अब संक्रमण रोक्न सकिँदैन, न्यूनीकरणमा ध्यान दिउँ -विज्ञ

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ। गएको २४ घण्टामा मात्र तीन हजार बढी संक्रमित भेटिए। सोही अवधिमा २८ जना संक्रमितले ज्यान गुमाएका छन्। विभिन्न प्रयोगशालाहरुमा गरी ९...


Dhadingpost

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु

काठमाडौं बैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यस अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ भने यही अवधिमा ४ सय...


Dhadingpost

आरुघाटमा ८२ जनाद्वारा रक्तदान

धादिङ बैशाख ११ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटमा रहेको बिशालनगर ब्याडमिन्टन क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । १५ औं लोकतन्त्र दिवसको अवसरमा बिशालनगर ब्याडमिन्टन...


Dhadingpost

धादिङको नेत्रावती डवजोङमा ९ विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण

धादिङ बैशाख ११ । शुक्रबार नेत्रावती डवजोङ गाउँपालिकामा ९ बिद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक एवम् सूचना अधिकारी कृष्ण बहादुर पौडेलका अनुसार...


Dhadingpost