कोरोना डरलाग्दो गरी फैलियो, बेड दिन नसकिने भयो -मन्त्रालय

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७८

धादिङ बैशाख १७ । उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै संक्रमण डरलाग्दो गरी फैलियो, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको जनाएको हो ।’