
धादिङ बैशाख १४ । कोभिड-१९ सम्बन्धि जिल्ला संकट व्यवस्थापन संचालन केन्द्रको निर्णय बमोजिम धादिङबेसीमा आजबाट ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल संचालनका आएको छ ।
जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकका अनुसार जिल्ला वन कार्यालय, धादिङको नवनिर्मित भवनलाई ५० शैय्याको अस्थायी कोभिड-१९ अस्पताल बनाईएको हो ।