धादिङमा बैशाख २१ देखि ३१ सम्म निषेधाज्ञा

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १९, २०७८

धादिङ बैशाख १९ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) धादिङले बैशाख २१ गते देखि ३१ गते सम्म कोरोना भाईरस रोकथामका लागि जिल्लाभर निषेधाज्ञा लगाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा आईतबार बसेको डीसीएमसी बैठकले कोरोना भाईरस रोकथामका लागि बैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको हो ।

यस्ता छन् डीसीएमसीले गरेको निर्णयहरु