एसईई २०८२ः धादिङका २३ विद्यालयको शतप्रतिशत नतिजा

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अनुसार एसईई २०८२ को प्रारम्भिक नतिजामा जिल्लाबाट नियमित तर्फ २ हजार ९ सय ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ४...


Dhadingpost

नीलकण्ठ बालमन्दिरको लगातार उत्कृष्ट नतिजा, ४ जनाले ल्याए ४ जिपिए

धादिङ । धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै चार जना विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन् । विद्यालयले पछिल्ला केही वर्षदेखि शैक्षिक...


Dhadingpost

एसईई २०८२ः धादिङबाट १० जनाले ल्याए ४ जिपिए

धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट १० जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गर्न सफल भएका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा...


Dhadingpost

अवैध सालको काठसहित तीन जना पक्राउ

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीबाट स्यादुलतर्फ जाने भित्री सडक खण्डमा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो करिब...


Dhadingpost

दोस्रो पिण्डेश्वरी कप जेठ १५ देखि

धादिङ, गजुरी । धादिङको गजुरी गाउँपालिका–५ स्थित डोल भन्ज्याङ फुटबल मैदानमा “दोस्रो पिण्डेश्वरी कप” खुला ७ ए–साइड नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । च्याङ्ली युवा क्लबको आयोजनामा हुने...


Dhadingpost

नेकपा धादिङका ९ नेताको जिम्मेवारी हेरफेर

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धादिङका ९ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । दुई साता अघि सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले प्रस्तावित जिम्मेवारी अनुमोदन गर्दै विभिन्न विभाग,...


Dhadingpost

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको खेल तालिका परिवर्तन

धादिङ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका परिवर्तन गरिएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिले शुक्रबार सूचना जारी गर्दै प्रतियोगिताको मिति परिवर्तन गरिएको जानकारी दिएको...


Dhadingpost

हिलेपोखरीमा दुई विद्यालय समायोजन

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयमा आसपासका दुई विद्यालय गाभिएका छन् । विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु तथा गुणस्तरीय शिक्षामा जोड दिने उद्देश्यसहित स्थानीय अभिभावकको निर्णयअनुसार कालिका...


Dhadingpost

धादिङ–काठमाडौं भाडादरमा असमानता भएको भन्दै रास्वपाको र्‍याट द्वारा सिडिओको ध्यानाकर्षण

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्‍यापिड एक्सन टिम (र्‍याट) विभागले धादिङ–काठमाडौं सार्वजनिक यातायातको भाडादरमा असमानता भएको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङको ध्यानाकर्षण गराएको छ। र्‍याट का संयोजक दीपक...


Dhadingpost

किबो बोर्डिङका शिक्षक–विद्यार्थीले सरसफाइ गर्दै विश्व रेडक्रस दिवस मनाए

धादिङ । विश्व रेडक्रस दिवसको अवसरमा पुछार बजारस्थित न्यू किबो बोर्डिङ स्कुल ले सरसफाइ तथा विविध रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार युथ...


Dhadingpost

धादिङमा पतञ्जलि योगका तीन समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व घोषणा

धादिङ । पतञ्जलि योग धादिङसँग सम्बन्धित तीनवटा समितिको संयुक्त प्रथम जिल्ला सम्मेलन तथा चौथो अधिवेशन धादिङमा सम्पन्न भएको छ । अधिवेशनले महिला, पुरुष तथा युवा गरी तीनै समितिको नयाँ कार्यसमिति...


Dhadingpost

जनस्वास्थ्य कार्यालय धादिङद्वारा स्थानीय तहलाई डेंगी नियन्त्रणका लागि सतर्कता आग्रह

धादिङ। जनस्वास्थ्य कार्यालय धादिङले डेंगी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले हालका वर्षहरूमा देखिएको डेंगी संक्रमणको अवस्थालाई ध्यानमा राख्दै घर वरिपरिको वातावरण...


Dhadingpost

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, धादिङका विष्णु थपलियाको उम्मेदवारी

धादिङ। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन आज सम्पन्न हुँदै छ । उक्त निर्वाचनमा धादिङका व्यवसायी विष्णु थपलियाले पनि उम्मेदवारी दिएका छन् । धादिङ उद्योग वाणिज्य संघका...


Dhadingpost

धादिङमा पतञ्जलि योग समितिहरूको संयुक्त अधिवेशन आज

धादिङ। विगत केही वर्षदेखि जिल्लामा योग अभ्यास तथा प्रशिक्षण सञ्चालन गर्दै आएको पतञ्जलि योग समितिको चौथो अधिवेशन आज हुने भएको छ । अध्यक्ष गोविन्द कुमार श्रेष्ठका अनुसार, उक्त कार्यक्रममा महिला...


Dhadingpost

धादिङका विष्णु थपलियाको उद्योग वाणिज्य महासंघमा उम्मेदवारी, मतदान भोली

धादिङ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन २०८३ अन्तर्गत धादिङका व्यवसायी विष्णु थपलियाले उम्मेदवारी दिएका छन् । बैशाख २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने...


Dhadingpost

धादिङका गोकर्ण लामिछाने क्यानडा–नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा चयन

टोरण्टो । धादिङ जन्मभूमि भई क्यानडालाई कर्मभूमि बनाउँदै आएका गोकर्ण लामिछाने फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श (FCNCC) को अध्यक्षमा चयन भएका छन् । संस्थाको दोस्रो अधिवेशनले आगामी दुई...


Dhadingpost

अखिल (क्रान्तिकारी) धादिङद्वारा आयोजित एआई तालिम सम्पन्न

धादिङ । अखिल (क्रान्तिकारी) जिल्ला समिति, धादिङले आयोजना गरेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । एसईई परीक्षा पश्चात् विद्यार्थीहरूको खाली समयलाई सिर्जनशील ढंगले उपयोग गर्ने...


Dhadingpost