धादिङमा सार्वजनिक यातायातको भाडा २० प्रतिशत बढाउन माग

धादिङ । दशैँलाई लक्षित गर्दै धादिङका सार्वजनिक यातायात सञ्चालकहरूले हाल कायम भाडादरमा २० प्रतिशत वृद्धि गर्न माग गरेका छन् । चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भए पनि गन्तव्यबाट फर्किँदा यात्रु...


Dhadingpost

धादिङका खेलाडीबीच ई-फुटबल प्रतियोगिता हुँदै

धादिङ । धादिङ ईफुटबल कम्युनिटीको आयोजनामा धादिङका खेलाडीलाई लक्षित गर्दै ई-फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा धादिङका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी...


Dhadingpost

धादिङका भरत बराकोटी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सचिवमा उम्मेदवार

धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा धादिङका भरत बराकोटी केन्द्रीय सचिव पदमा उम्मेदवार बनेका छन् । महोत्तरीको बर्दीबासमा असोज २२, २३...


Dhadingpost

धादिङमा मुकुन्दसेन मार्गमा थप कालोपत्रेको तयारी, २० करोड बजेट जुटाइँदै

धादिङ । धादिङबेसी–सुनौलाबजार–फोस्रेटार सडकखण्डअन्तर्गतको मुकुन्दसेन मार्गमा थप करिब ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी अघि बढाइएको छ । सडक विस्तारका लागि बहुवर्षीय योजना स्वीकृत गराई आवश्यक बजेट सुनिश्चित गर्ने उद्देश्यले...


Dhadingpost

कांग्रेसको मतदान आज, धादिङबाट १२ जना उम्मेदवार

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। महाधिवेशनमा धादिङबाट सहमहामन्त्री पदमा ३ जनासहित १२ जनाले उम्मेदवारी दिएका छन् । मतदान बिहान १० बजेदेखि...


Dhadingpost

दशौँ राष्ट्रिय खेलकुदका लागि धादिङमा १२ खेलको जिल्लास्तरीय छनोट हुँदै

धादिङ । आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद २०८३ का लागि धादिङमा १२ वटा खेलको जिल्लास्तरीय छनोट प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको पत्रअनुसार...


Dhadingpost

धादिङका कृष्ण रिजालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि धादिङका युवा नेता कृष्ण रिजालले केन्द्रीय सदस्य (खुला तर्फ) पदमा उम्मेदवारी दिएका छन् । ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाको दाबी

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि अमेरिकामा रहेका बद्री खतिवडाले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङबेसीमा आयोजना हुने...


Dhadingpost

धादिङमा आवास डल्लाकोटीको अध्यक्षतामा ई–स्पोर्टस संघ गठन, तिहारलगत्तै प्रतियोगिता गर्ने

धादिङ । धादिङमा पहिलोपटक जिल्ला ई–स्पोर्टस संघ गठन गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदीमा सम्पन्न भेलाले आवास डल्लाकोटीको अध्यक्षतामा जिल्ला ई–स्पोर्टस संघ धादिङको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...


Dhadingpost

देउवा पक्षीय कांग्रेसको नीलकण्ठ नगर सभापतिमा पदम पोखरेल चयन

धादिङ । नेपाली कांग्रेसको देउवा पक्षले धादिङको नीलकण्ठ नगरपालिकाको नगर सभापतिमा पदमप्रसाद पोखरेललाई चयन गरेको छ । नीलकण्ठ नगरपालिकाको १५औँ नगर अधिवेशनबाट पोखरेल नगर सभापतिमा चयन भएका हुन् । सिटी...


Dhadingpost

धादिङका धनबहादुर तामाङ तमु समाज यूकेको समाज सेवा सम्मानबाट सम्मानित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ का धनबहादुर तामाङ बेलायतमा ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६’ बाट सम्मानित भएका छन् । बेलायतमा लामो समयदेखि बस्दै आएका तामाङलाई नेपाल तथा बेलायतमा...


Dhadingpost

नीलकण्ठ बालमन्दिर माविको विज्ञान प्रदर्शनीको नतिजा सार्वजनिक, यी विद्यार्थी भए उत्कृष्ट

धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित विज्ञान प्रदर्शनीको नतिजा सार्वजनिक गरिएको छ। प्रदर्शनीमा ईसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले तहगत समूहमा सहभागी भई विभिन्न सृजनात्मक तथा...


Dhadingpost

स्वास्थ्य पत्रकार र पत्रकारिताः आवश्यकता, चुनौती र जिम्मेवारी

जय पाठक (जेपी) मानव जीवनको विभिन्न आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको मध्येको एक महत्त्वपूर्ण विषय हो—‘स्वास्थ्य’ । व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र, उत्पादनशीलता र समग्र राष्ट्रको...


Dhadingpost

धादिङबाट कांग्रेस महाधिवेशनमा ११ जनाको उम्मेदवारी घोषणा, आज मनोनयन दर्ता

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यस क्रममा धादिङबाट ११ जना नेताले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्राप्त जानकारीअनुसार धादिङबाट २ जनाले...


Dhadingpost

कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिलाई राजन अधिकारीको खुला पत्र

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा धादिङबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि राजन अधिकारीले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्रमार्फत विभिन्न सुझाव तथा अपेक्षा सार्वजनिक गरेका छन् । अधिकारीले कांग्रेसको १५औँ महाधिवेशनलाई केवल...


Dhadingpost

राप्रपा धादिङको अध्यक्षमा तीन जनाको उम्मेदवारी, असोज २३ गते मतदान

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदमा श्यामसिंह ठकुरी, सुरेश रिजाल र शान्त बहादुर तामाङले उम्मेदवारी दिएका...


Dhadingpost

नीलकण्ठ काउलेबाट गएराति चारवटा थारा भैँसी चोरी

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेबाट गएराति चारवटा थारा भैँसी चोरी भएको छ । स्थानीयका अनुसार सोमबार राति करिब ११ः३० बजेको समयमा सुशिल तामाङ, सन्तबहादुर तामाङ र गम्भिर तामाङका...


Dhadingpost