खरी अन्नपूर्ण फुटसल कपको च्याम्पियन बन्यो एकता खेलकुद क्लब

धादिङ । ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम खरी अन्नपूर्ण ७ ए साइड फुटसल कप–२०८३ को उपाधि ज्वालामुखी गाउँपालिका–५ स्थित एकता खेलकुद क्लब खरीले जितेको छ। खरी अन्नपूर्ण क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको...


Dhadingpost

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान : धादिङमा जगदिश खरेलसहित तीन नेता आउने

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत धादिङमा तीन जना सांसद तथा नेताहरू आउने भएका छन् ।...


Dhadingpost

थाक्रेको ज्योति स्कुलमा २५ खेलाडीलाई खेलकुद सामग्री र प्रमाणपत्र हस्तान्तरण

धादिङ । थाक्रे गाउँपालिका–स्थित ज्योति माध्यमिक विद्यालयमा खेलाडीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरूलाई प्रमाणपत्र तथा टिसर्टसमेत उपलब्ध गराइएको हो । कार्यक्रममा थाक्रे...


Dhadingpost

कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट ८५ जना प्रतिनिधि सहभागी हुँदै

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट ८५ जना प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको उद्घाटन समारोह आज असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने नेपाली कांग्रेसले...


Dhadingpost

धादिङ सेवा समाज कतारको अध्यक्षमा रामहरि श्रेष्ठ, १५ सदस्यीय नयाँ कार्यसमिति चयन

कतार । ‘धादिङ सेवा समाज कतारको मूल मर्म, समाजसेवा नै हो मानवीय प्रमुख धर्म’ भन्ने नाराका साथ सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन तथा विविध...


Dhadingpost

पाठ्यक्रम विकास केन्द्रको विज्ञ सूचीमा धादिङका १२ शिक्षक

धादिङ । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको विषयगत विज्ञहरूको सूची (Roster) मा धादिङका १२ जना शिक्षक तथा विज्ञ छनोट भएका छन् ।...


Dhadingpost

कांग्रेस धादिङ क्षेत्र नं. २ को सभापतिमा राजन बुर्लाकोटी विजयी

धादिङ । नेपाली कांग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा राजन बुर्लाकोटी विजयी भएका छन्। क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि भएको निर्वाचनको अन्तिम मत...


Dhadingpost

कांग्रेस धादिङ २(क) को सभापतिमा प्रकाश श्रेष्ठ विजयी

धादिङ । नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २(क) को सभापतिमा नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ विजयी भएका छन् । यद्यपि, निर्वाचन समितिले...


Dhadingpost

राप्रपा धादिङ क्षेत्र नं. १ को सभापतिमा विनोदकुमार पाठक चयन

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन तथा प्रदेशसभा क्षेत्र नं. १(क) र १(ख) को प्रदेश अधिवेशन गजुरीमा सम्पन्न भएको छ ।...


Dhadingpost

धादिङका नवराज लम्साल प्रवासी नेपाली मञ्च मकाउको सदस्यमा पुनः चयन

धादिङ । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मकाउको कार्यसमिति सदस्यमा धादिङका नवराज लम्साल पुनः चयन भएका छन् । बुधबार मकाउस्थित एशियन फूड रेस्टुरेन्टमा सम्पन्न प्रवासी नेपाली मञ्च...


Dhadingpost

चिल्ड्रेनपार्कमा कराँते स्तरोन्नति परीक्षा सम्पन्न, अनुस्का र सलिन उत्कृष्ट खेलाडी

धादिङ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवसिय माध्यामिक विद्यालयमा तहगत कराँते स्तरोन्नति परीक्षा सम्पन्न भएको छ । परीक्षामा सहभागी प्रशिक्षार्थी तथा खेलाडी विद्यार्थीहरूले बेल्ट अपग्रेड गरेका छन् । प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठको...


Dhadingpost

धादिङका कांग्रेस नेता बद्री अर्यालका दुई पुस्तक विमोचन

काठमाडौं । धादिङका नेपाली कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तक ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ विमोचन गरिएको छ । जय नेपाल फाउण्डेशनको आयोजनामा राष्ट्रिय सभा...


Dhadingpost

सिम्लेमा कार्तिक ६ देखि तेस्रो ६ए साइड खुला फुटबल प्रतियोगिता हुँदै

धादिङ । नीलकण्ठ नगरपालिका–२, सिम्लेमा ‘तेस्रो ६ए साइड खुला नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । जनजागरण तमु समाज, सिम्ले (खेलकुद विभाग) को आयोजनामा शुभ विजया दशमी तथा शुभ...


Dhadingpost

कांग्रेस धादिङ–२ को मतगणना सुरु हुँदै, भीम ढुङ्गाना समूह उत्साहित

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को अधिवेशनको मतदान सम्पन्न भएको छ । मतदानपछि आज बिहानदेखि मतगणना सुरु हुँदैछ । मतपरिणामले क्षेत्रीय नेतृत्वसँगै आगामी जिल्ला...


नारायण सिलवाल

धादिङ जिल्ला तेक्वान्दो संघ मार्फत बाढी प्रभावित गल्छीका खेलाडीलाई सहयोग

धादिङ । भाद्र १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङ जिल्ला तेक्वान्दो संघअन्तर्गत गल्छी तेक्वान्दो डोजाङका १८ जना खेलाडीलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग सामग्री उपलब्ध गराएका...


Dhadingpost

मैदीकोटमा खड्गदेवी भलिबल कप असोज ३१ देखि, विजेतालाई ५० हजार

धादिङ । ज्वालामुखी गाउँपालिका–३, मैदीकोटमा चौथो खड्गदेवी भलिबल कप तथा सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना हुने भएको छ । खड्गदेवी युवा क्लबको आयोजनामा आगामी २०८३ असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म प्रतियोगिता...


Dhadingpost

धादिङ सेवा समाज कतारको अधिवेशन नजिकिँदै, तयारी तीव्र

धादिङ । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशनको मिति नजिकिँदै गएसँगै तयारी तीव्र पारिएको छ । समाजको आठौँ अधिवेशन आगामी असोज १६ गते अर्थात् अक्टोबर २ मा कतारमा हुँदैछ ।...


Dhadingpost