धादिङका युवाको दुवईमा उच्च रक्तचापका कारण मृत्यु

हरि नेपाली । दुवई, जेठ ९ – ज्यामरुङ–९ गैह्रे, धादिङका युवा थान बहादुर गुरुङको गत मे २१ गते शनिवारका दिन युएईको अजमान स्थित शेख खालिफा विन जायद अस्पतालमा उच्च रक्तचापका...


Dhadingpost

धादिङबेसीमा ईच्छुक स्मृति दिवस मनाईने (थप जानकारी सहित)

धादिङबेसी जेष्ठ ९ । महान सहिद कृष्ण सेन ईच्छुकको १४ औं स्मृति दिवस यहि जेठ १३ गते क्रान्तिकारी पत्रकार संघ धादिङ र जन सास्कृतिक महासंघ धादिङको संयुक्त आयोजनामा मनाईने भएको...


Dhadingpost

ज्वालामुखी विस्फोट हुँदा ३ जनाको मृत्युृ

इन्डोनेसिया । इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा ज्वालामुखी विस्फोट हुँदा ३ जनाको ज्यान गएको छ । ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्युृ भएको हो। ज्वालामुखीका...


Dhadingpost

एनआरएनको क्षेत्रीय बैठक न्युजिल्याण्डमा

न्युजिल्याण्ड । प्रवासी नेपालीहरुको संगठन एनआरएनले ओसिनिया क्षेत्रको बैठक न्युजिल्याण्डमा हुने भएको छ । ‘समृद्ध नेपालका लागि साझेदारी’ भन्ने नारा मे २८ का दिन नेपालमा गएको महाभूकम्प पश्चातको पुनर्निर्माणको कामलाई...


Dhadingpost

ढुङ्गेधारामा पानी थाप्न ‘कुपन’ देखाउनुपर्ने

गोरखा जेष्ठ ९ । गोरखाको सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ। भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता...


Dhadingpost

सुखको घाम जुन नउँदाउने ‘सल्लीपिर’ (पढ्नै पर्ने पुस्तक)

पुष्पराज दुवाडी । नेपालगन्जका लेखक नयनराज पाण्डेद्धारा लिखित उपन्यास सल्लीपिर हिजोमात्रै पढे । खबुज र करोडौ कस्तुरी पछि पढेको उपन्यास यहि थियो । तराइ भागकोे कथा उर्ताने लेखकको हिमालको विषयबस्तु...


Dhadingpost

आगामी वर्ष कृषिमा १५ अर्ब अनुदान दिईने

अजित अधिकारी, काठमाडौं । कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०७३/७४ मा १५ अर्ब रुपैयाँ अनुदान वितरण गर्ने गरी बजेट प्रस्ताव गरेको छ । कृषि अनुदानको रकम दुरुपयोग भइरहेको गुनासो...


Dhadingpost

धोनीको ३ छक्का र १ चौकाले विजयी बनायो

एजेन्सी – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शनिबार भएको दोस्रो खेलमा राइजिङ पुणे सुपरजाइन्ट्सले किङ्स इलेभेन पंजावलाई ४ विकेटले हराएको छ । अन्तिम ओभर मात्र बाँकी छँदा पुणेलाई जितका लागि...


Dhadingpost

नेपाली काँग्रेस धादिङले बुलेटिन प्रकाशनमा ल्याउने (निर्णय सहित)

धादिङबेसी जेष्ठ ९ । नोपाली काँग्रेस धादिङले पार्टीको गतिविधिलाई संस्थागत गर्दै धादिङ बुलेटिन प्रकाशन गर्ने भएको छ । कांग्रेस धादिङको सातौं बैठकले पार्टीको गतिविधि सार्वजनिक गर्न धादिङ बुलेटिन प्रकाशन गर्ने...


Dhadingpost

धादिङबेसीको खुल्ला मञ्चमा दलित संघर्ष समितिको जनसवाल

हरि विश्वकर्मा, धादिङबेसी जेष्ठ ८ । जेठ २१ गते धादिङबेशीको खुल्ला मञ्चमा दलितहरुको उपस्थितिमा बिशाल जनसवाल हुने भएको छ । जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ लागु भएको अवसर...


Dhadingpost

अनिश्चित बन्यो किराञ्चोक गाविसमा लागेको ताला

किशोर अधिकारी, धादिङ किराञ्चोक जेष्ठ ८ । निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको नामावलीमा समावेस नभएको भन्दै किराञ्चोक गाविस भवनमा लगाईएको ताला खोल्ने विषय झ अनिश्चित बनेको छ । नाम...


Dhadingpost

प्रेस चौतारीमा धादिङबाट अधिकारी र कार्की निर्वाचित (सबै नामावली सहित)

धादिङबेसी जेष्ठ ८ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले कार्यसमितिका सबै सदस्यको आज सर्वसम्मत घोषणा गरेको छ । जस अन्तर गत धादिङका दुईजनालाई निर्वाचन गरेको छ । अधिवेशनले यस अघिका...


Dhadingpost

कमलदेवी निमावि मुलपानीमा २ दिने गोष्ठी सम्पन्न

कृष्णराना मगर, धादिङ, मुलपानी जेष्ठ ८ । कमलदेवी निमावि मुलपानी २,मुर्चोकमा विद्यालय स्तरीय विपत जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ । गैर सरकारी संस्थाको सहयोगमा कमलदेवी निमावि मुलपानी २ मुर्चोकमा...


Dhadingpost

किराञ्चोक गाविस कार्यालयमा अनिश्चितकालिन ताला बन्दी

उपेन्द्र जमकट्टेल धादिङ किराञ्चोक जेष्ठ ७ । धादिङ क्षेत्र नं. ३ स्थित किरान्चोक गाउँ विकास समितिको कार्यालय तालाबन्दी गरिएको छ । जिल्ला विकास समिति धादिङले आफ्नो वेभ साईट मार्फत सार्वजनिक...


Dhadingpost

नेताहरू त पालैपालो अाफ्नाे रहर पूरा गर्ने त हुन्

Ãnsų Ķh ग्रामीण विकास (Rural Development )काे परीक्षा अाज ,प्रश्न अाकाे थियो ...ग्रामीण गरिबिकाे परिभाषा दिन अनि कारण पनि चर्चा गर्न ,के थाहा छ याे प्रश्न निकाल्नेलाई ग्रामीण गरिबी के...


Dhadingpost

फुलखर्कमा धन्सार भत्कँदा १ को मृत्यू १ घाईते

कृष्ण राना मगर, धादिङ फुलखर्क जेष्ठ २ । शनिबार राती परेको भिषण बर्षादको कारण आज दिउँसो १ः३५ बजे धन्सार भत्किदा उत्तरी धादिङको फुलखर्क गाउँ विकास समिति वडा नं १ थुम्क...


Dhadingpost

माओवादी एकताको घोषणाले खुसी छन् सहिद र बेपत्ता परिवार

रमेश लम्साल काठमाडौँ, जेठ २। विभिन्न समूहमा विभक्त (माओवादी) घटकबीच एकता प्रक्रिया सुरु भएपछि दश वर्षे सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकका परिवारले खुसी व्यक्त गरेका...


Dhadingpost