प्रेस चौतारीमा धादिङबाट अधिकारी र कार्की निर्वाचित (सबै नामावली सहित)

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ८, २०७३

धादिङबेसी जेष्ठ ८ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले कार्यसमितिका सबै सदस्यको आज सर्वसम्मत घोषणा गरेको छ । जस अन्तर गत धादिङका दुईजनालाई निर्वाचन गरेको छ ।

अधिवेशनले यस अघिका प्रेस चौतारी वाग्मती अञ्चलका अध्यक्ष केशव अधिकारी केन्द्रिय अनुशासन आयोगको सदस्यमा निर्वाचित हुनु भएको छ । त्यसैगरी अधिवेशनले प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष रामेश्वर कार्किलाई केन्द्रिय सदस्य पदमा निर्वाचित गरेको हो ।

सुरुमा दुई गुटमा विभाजित बनेको चौतारी अधिवेशन चुनावी होड बाजी नै चलेको थियो जस अन्तर गत धादिङ जिल्लाबाट केशव अधिकारीले उपाध्यक्ष, नवराज छत्कुलीले कोषध्यक्ष र रामेश्वर कार्कीले सदस्यमा उम्मेदवार बन्ने दावी गर्दै भोट माग्न सामाजिक संजाल प्रयोग गरेका थिए ।

अन्ततः गुटगत लाईलाई अन्त्य गर्दै सहमतिको आधारमा अत्रिवेशन सम्पन्न गर्न दुवै समुह तयार भएपछि अधिवेशनले नयाँ मोड लिएको थियो ।

यस्तो छ निर्वाचित समिति
१ गणेश वस्नेत अध्यक्ष निर्विरोध
२ माधव नेपाल बरिष्ठ उपाध्यक्ष निर्विरोध
३ टीका विष्ट उपाध्यक्ष महिला निर्विरोध
४ सइन्द्र राई उपाध्यक्ष समावेशी निर्विरोध
५ लीलाराज भट्टराई उपाध्यक्ष प्रदेश १ निर्विरोध
६ लाल वावु शेख उपाध्यक्ष प्रदेश २ निर्विरोध
७ विश्वमणी सुवेदी उपाध्यक्ष प्रदेश ३ निर्विरोध
८ गणेश पाण्डे उपाध्यक्ष प्रदेश ४ निर्विरोध
९ सविन प्रियासन चौधरी उपाध्यक्ष प्रदेश ५ निर्विरोध
१० वीर वहादुर गिरी उपाध्यक्ष प्रदेश ६ निर्विरोध
११ नरेन्द्र साउद उपाध्यक्ष प्रदेश ७ निर्विरोध
१२ राजेश राई महासचिव निर्विरोध
१३ राम कुमार एलन उपमहासचिव निर्विरोध
१४ हिरामान लामा उपमहासचिव निर्विरोध
१५ अमृतनाथ तिमिल्सिना सचिव खुल्ला निर्विरोध
१६ रामकृष्ण शर्मा सचिव खुल्ला निर्विरोध
१७ भरत केसी सचिव खुल्ला निर्विरोध
१८ शुरोजंग पाण्डे सचिव खुल्ला निर्विरोध
१९ भउच प्रसाद यादव सचिव मेधेशी खुल्ला निर्विरोध
२० देविका घर्तिमगर सचिव जनजाति निर्विरोध
२१ हेमकर्ण विक सचिव दलित निर्विरोध
२२ इन्द्र आचार्य कोषाध्यक्ष निर्विरोध
अनुशासन आयोग
१ जे. पाण्डे अध्यक्ष अनुशासन आयोग निर्विरोध
२ भगवान भण्डारी सदस्य अनुशासन आयोग निर्विरोध
३ केशव अधिकारी सदस्य अनुशासन आयोग निर्विरोध
४ नारायण पौडेल सदस्य अनुशासन आयोग निर्विरोध
५ खगेन्द्र अधिकारी सदस्य अनुशासन आयोग निर्विरोध
लेखा आयोग
१ विक्रम लुइटेल अध्यक्ष लेखा आयोग निर्विरोध
२ नवराज बजगाई सदस्य लेखा आयोग निर्विरोध
३ शेर वहादुर चन्द सदस्य लेखा आयोग निर्विरोध
४ केसी लामिछाने सदस्य लेखा आयोग निर्विरोध
५ अमृत वास्कुने सदस्य लेखा आयोग निर्विरोध
केन्द्रीय सदस्य खुल्ला १५
१ माधवराज तिवारी निर्विरोध
२ एकिन्द्र कुमार कुँवर निर्विरोध
३ राजन दाहाल निर्विरोध
४ शालिग्राम नेपाल निर्विरोध
५ शरद सापकोटा निर्विरोध
६ गोपाल गड्तौला निर्विरोध
७ कमलराज तिमिल्सिना निर्विरोध
८ चमिना भट्टराई निर्विरोध
९ देवचन्द्र भट्ट निर्विरोध
१० प्रदिप आचार्य निर्विरोध
११ प्रकाश लम्साल निर्विरोध
१२। भरत खड्का निर्विरोध
१३ शिव ढुङ्गाना निर्विरोध
१४ श्याम कुँवर निर्विरोध
१५ नारायण कुमार शाह निर्विरोध
केन्द्रीय सदस्य महिला खुल्ला २
१ संचिता घिमिरे निर्विरोध
२ उर्मिला कुँवर निर्विरोध
केन्द्रीय सदस्य काठमाडौँ उपत्यका २
१ हेमराज सिलवाल निर्विरोध
२ शन्तराम विडारी निर्विरोध
केन्द्रीय सदस्य विशेष क्षेत्र २ प्रतिष्ठान
१ तेजप्रसाद वाग्ले निर्विरोध
२ प्रकाश सिलवाल निर्विरोध
प्रदेश नं १ सदस्य खुल्ला संख्या २, महिला सदस्य १
महिला १

१। अम्बिका भण्डारी निर्विरोध
खुल्ला २
१ सटेन्द्र जबेगु निर्विरोध
२ नैन विश्वकर्मा निर्विरोध
प्रदेश नं २ सदस्य खुल्ला संख्या २, महिला सदस्य १
महिला १
१ गुन्जन राय निर्विरोध
खुल्ला २
१ फणिदेव महत निर्विरोध
३ दिलिप सिंह निर्विरोध
प्रदेश नं ३ सदस्य खुल्ला संख्या २, महिला सदस्य १
महिला १
१ भवानी कार्की निर्विरोध
खुल्ला २
१ रामेश्वर कार्की निर्विरोध
३ शिशिर सिंखडा निर्विरोध
प्रदेश नं ४ सदस्य खुल्ला संख्या २, महिला सदस्य १
महिला १

१ जमुना शर्मा वर्षा निर्विरोध
खुल्ला २
१ विद्रोही गिरी निर्विरोध
३ गणेश पौडेल निर्विरोध
प्रदेश नं ५ सदस्य खुल्ला संख्या २, महिला सदस्य १

महिला १
१ पार्वती पाण्डे निर्विरोध
खुल्ला २
१ घनश्याम गौतम निर्विरोध
२ भेषराज बस्नेत निर्विरोध
प्रदेश नं ६ सदस्य खुल्ला संख्या २, महिला सदस्य १

महिला १
१ प्रतिमा परियार निर्विरोध
खुल्ला २
१ गोविन्द देव भारती निर्विरोध
२ त्रिभुवन बि।सी। निर्विरोध
प्रदेश नं ७ सदस्य खुल्ला संख्या २, महिला सदस्य १
महिला १

१ लोग्शरी कुँवर निर्विरोध
खुल्ला २
१ धर्मराज पाध्याय निर्विरोध
२ नवराज भण्डारी निर्विरोध
केन्द्रीय सदस्य मधेसी ३

१ शुभाष प्रसाद साह निर्विरोध
२ नर्मदेव यादव निर्विरोध
३ बृजलाल पासवान निर्विरोध

केन्द्रीय सदस्य आदिवासी जनजाति ३
१ एक्सन राई निर्विरोध
२ नुतन श्रेष्ठ निर्विरोध
३ यम राना निर्विरोध
केन्द्रीय सदस्य दलित २
१ रुपा गहतराज निर्विरोध
२ सन्तोष बराइली निर्विरोध
केन्द्रीय सदस्य मुस्लीम १
– – – उम्मेदवारी नपरेको
केन्द्रीय सदस्य थारु १
१ मानबहादुर चौधरी निर्विरोध
केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १

१ कालीबहादुर मल्ल निर्विरोध
केन्द्रीय सदस्य अल्पसंख्यक १
– – उम्मेदवारी नपरेको