नेताहरू त पालैपालो अाफ्नाे रहर पूरा गर्ने त हुन्

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७३


Ãnsų Ķh
ग्रामीण विकास (Rural Development )काे परीक्षा अाज ,प्रश्न अाकाे थियो …ग्रामीण गरिबिकाे परिभाषा दिन अनि कारण पनि चर्चा गर्न ,के थाहा छ याे प्रश्न निकाल्नेलाई ग्रामीण गरिबी के हाे??उ त घुमाउने कुर्सीमा बसेर प्रश्नपत्र तयार गर्न मात्रै त जान्दछ नि…गरिबिले यहाँ कयौं बालबालिका भाेकभाेकै मरेका ,बालश्रम शाेषण भएका,युवाहरु नुनको लागि अरुकाे भुमिमा दिनरात नभनि पसिना चुहाउनु पर्यकाे ,देश बुढाबुढि अनि बालबालिकाकाे मात्रै भएको कसले देख्या छ र???देश चलाउन स्टेरिङमा बसेका नेताहरू त पालैपालो अाफ्नाे रहर पूरा गर्ने त हुन् नि कस्ले देख्छ र नेपालीको गरिबी ??