मनसुन अझै सक्रिय हुन सकेन

धादिङ, असार ६-पश्चिमी वायुले बंगालको खाडीबाट आएको मनसुनी वायुलाई रोकेपछि असार पहिलो साता सकिन लाग्दा पनि देशभर वर्षा सुरु भएको छैन। यो वर्षको मनसुन जुन १२ गते पूर्वी भाग हुँदै...


Dhadingpost

कपडा सिलाउँदै एमबीबीएस टप

धादिङ, असार ६-परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँको भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि...


Dhadingpost

पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन

धादिङ, असार ६-पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन भएको छ । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा गएराति उनको निधन भएको पारिवारीक स्रोतले  जानकारी दिए । रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको...


Dhadingpost

सहकारी संस्थाहरुको दर्ता खारेज गर्ने बारेको सूचना 

                      प्रथम पटक सूचना प्रकाशित मिति २०७४/०२/३० यस जिल्लामा संचालन हुने गरि दर्ता भएका देहाय बमोजिमका सहकारी संस्थाहरुले सहकारी ऐन,...


Dhadingpost

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

धादिङ, असार ५-प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन...


Dhadingpost

बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब

धादिङ, असार ५- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर...


Dhadingpost

धादिङ त्रिपुरासुन्दरीका शान्ता भण्डारीको मृत्यु प्रकरणमा भएको विवाद समाधान

पोखरा, असार ५-मणिपाल शिक्षण अस्पताल पोखरामा सुत्केरी गराउने क्रममा गत जेठ २३ गते मृत्यु भएकी धादिङ त्रिपुरासुन्दरी गाउपालिका वडा नं. ६ का शान्त भण्डारीको मृत्यु पछि भएको विवाद आइतवार टुङगिएको...


Dhadingpost

पाकिस्तान सँग भारतको लज्जास्पद हार

काठमाडौ असार ५ । पाकिस्तान सँग आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि को खेलमा भारतको लज्जास्पद हार बेहोरेको छ। भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा...


Dhadingpost

धादिङबेसीमा रुबीभ्याली लक्षित हस्पिटालिटी तालिम सम्पन्न

धादिङबेसी असार ४ । धादिङ जिल्लाको पर्यटकिय क्षेत्र रुबीभ्याली पदमार्ग आसपास संचालनमा आएका होटल लज संचालकहरुलाई १० दिने हस्पिटालिटी तालिम दिईएको छ। धादिङबेसी स्थित होटल हिमालयमा चलेको हस्पिटालिटी तालिम धादिङ,...


Dhadingpost

विवाह र सेक्सको अपिल

एजेन्सी । जापान सरकारले विवाह र सेक्सका लागि अपिल गरेको छ । देशको जनसंख्यामा कमी हुँदै आएपछि सेक्स र विवाहप्रति चासो देखाउदै अपिल गरेको बताईएको छ । जापानमा बुढेसकाल लागेकाहरुको...


Dhadingpost

त्रिशूली नदीमाथि पाँचओटा पक्की पुल बन्ने

धादिङ असार ४ । धादिङका गाउँपालिका जोड्न त्रिशूली नदीमाथि ५ वटा पक्की पुल निर्माण हुने भएको छ । जिल्लाको सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका जोड्नका लागि पृथ्वी राजमार्गको घाटबेसी र...


Dhadingpost

निर्वाचित जनप्रतिनीधिहरु बधाई थाप्न मै व्यस्त, विकासले गति लिएन

धादिङ असार ४ । धादिङका प्राय सबै पालिकाका निर्वाचित जनप्रतिनीधिहरु बधाई थाप्न र धन्यावाद दिन मै व्यस्त देखिन्छन् । राज्यले दिने मासिक सुविधा लिने महिना दिन पार गर्दा समेत विकासले...


Dhadingpost

धादिङ संचार सहकारीको साधारणसभा सम्पन्न

धादिङ असार ३ । धादिङ जिल्लामा छरिएर रहेका पत्रकारहरुको धादिङ संचार सहकारीको छैटौ वार्षि साधारण सभा सम्पन्न भएको छ । सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलको प्रमुख अतिथ्यता रहेको शनिवार...


Dhadingpost

जिल्ला स्तरीय एन्फा लिग छनौट खेल धादिङ समाज धादिङले जित्यो

धादिङ, गजुरी असार ३ । धादिङको गजुरी गाउँपालिका स्थित त्रिशुली नदी किनार गलौदीमा भएको जिल्ला स्तरीय एन्फा फुटबल लिग प्रतियोगिता धादिङ समाज धादिङले जितेको छ । ७ औ जिल्ला स्तरीय...


Dhadingpost

सिद्धलेक नलाङमा ५ दिने लेखा तालिम सुरु

धादिङ असार ३ । सिद्धलेक गाउँपालिका ३ नलाङमा रहेको चेहरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ज्यामिरस्वाराको समन्वय ५ दिने लेखा तालिम सुरु भएको छ । विभिन्न सहकारीका २२ जना सहभागि उक्त...


Dhadingpost

योगेस स्मृति बालक्लवको पुनर्गठन

धादिङ खाल्टे, असर ३ । प्रकाश माध्यामिक बिद्यालय नीलकण्ठ १ धादिंङमा योगेस स्मृति बालक्लवको पुनर्गठन गरिएको छ । पुनरगठि वालक्लवको अध्यक्षमा शर्मिला तामाङ उपाध्यक्षमा आइत बहादुर तामाङ , सचिवमा अञ्जली...


Dhadingpost

आ.व. ०७४/०७५ को ठेक्का सम्वन्धी वोलपत्र आव्हान

स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ अनुसार यस जिल्ला समन्वय समितिवाट आ.व. २०७४-०७५ (२०७४ श्रवाण १ गते देखि २०७५ आषाढ मसान्त सम्म) को लागि देहाय वमोजिमको आन्तरिक आय...


Dhadingpost