धादिङ खाल्टे, असर ३ । प्रकाश माध्यामिक बिद्यालय नीलकण्ठ १ धादिंङमा योगेस स्मृति बालक्लवको पुनर्गठन गरिएको छ ।
पुनरगठि वालक्लवको अध्यक्षमा शर्मिला तामाङ उपाध्यक्षमा आइत बहादुर तामाङ , सचिवमा अञ्जली तामाङ, उप–सचिव आइतिमाया तामाङ, कोषाध्यक्षमा जीवन तामाङ र उप कोषाध्यक्षमा फूल बहादुर तामाङ रहेको ११ सदस्य छन् ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको लागि लक्षित गरी जुनियर बालक्लब गठन गरिएको छ । जसमा अध्यक्षमा सुमन तामाङ, उपाध्यक्षमा सोनामा तामाङ, सचिवमा राजकुमार ढुंगाना , सह सचिवमा आकाध्य तामाङ, कोषाध्यक्षमा बृटिना तामाङ, उप कोषाध्यक्षमा मेरिना तामाङ, सहित १५ सदस्यीय समिति गठन गरिएको छ ।
लैंगिक फोकल प्रशन छात्राहरुको समस्यालाई लक्षित गरी लैंगिक फोकल प्रशन गठन गरिएको छ । सुस्मीता तामाङ संयोजक रहने गरी ५ सदस्यीय समिति गठन गरिएको थियो ।