नयाँ शक्तिले पूर्व सभाषदलाई नेत्रावती र नीलकण्ठमा केशव अधिकारीलाई उठाउने निर्णय

धादिङ बैशाख १२ । नयाँ शक्ति नेपाल पार्टी धादिङले नेत्रावती गाउँपलिकामा पूर्व सभाषद बीरबहादुर तामाङलाई गाउँपलिका प्रमुख र नीलकण्ठ नगरपालिकाको मेयरमा केशव अधिकारीलाई उठाउने निर्णय गरेको छ । धादिङबेसीमा सम्पन्न...


Dhadingpost

विनाशकारी भुकम्पको २ वर्षः पुनस्र्थापना र पुनर्स्थापना सुस्त (फोटो फिचर)

सन्तोषराज श्रेष्ठ । धादिङ, बैशाख १२ गते । भूकम्प गएको दुई वर्ष पुग्यो तर धादिङ जिल्लामा पुनर्निर्माणको कामले खासै गति लिन सकेको छैन । घर बनाउनका लागि सरकारले उपलव्ध गराउने...


Dhadingpost

चुनावको विरोध गर्ने विप्लव कार्यकर्ता पक्राउ

सुर्खेत बैशाख ११ । स्थानीय तहको निर्वाचनको विरोध गर्न सभा आयोजना गरेका विप्लव नेतृत्व नेकपा का २ केन्द्रीय सदस्यसहित ३२ कार्यकर्ताहरू प्रहरीले पक्राउ गरेको छ । निर्वाचन खारेज गर्नुपर्ने माग...


Dhadingpost

दोस्रो चरणको निर्वाचन कार्यतालिका

काठमाडौं , बैशाख ११ गते । सरकारले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा हुन...


Dhadingpost

धादिङमा १०९ मतदान स्थल र २५१ केन्द्र, २०६०२ मतदाता

धादिङ बैशाख ११ गते । स्थानीय तहको निर्वाचन, वैशाख ३१ गते, आइतबार (बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म) हुने मिति तय भइसकेको छ । नेपालभर निर्वाचनमा ७४४ वटा...


Dhadingpost

विकास र समृद्धिका लागि मेरो उम्मेदवारी –गुरुङ

यी हुन्, नेत्रावती गाउँपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिन लाग्नु भएका ठाकुर गुरुङका मुख्य एजेण्डा । एजेन्डा भएकालाई भोट दिऔं, हामी पार्टीको नीति अनुरुप चुनावमा होमिएका छौ, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,...


Dhadingpost

माओवादीले जिते, स्थानीय तह गतिमा जान्छ

शोषक सामन्ती राज्य सत्ताको अन्त्य गर्दै मुलुकमा गणतन्त्र भित्राउने महान् जनयुद्धको बेला धुनिबेशी नगरवासीको ठुलो वलिदानी पूर्ण सहभागिता रह्यो । माओवादीले २०५२ बाट जनयुद्ध घोषणा गरेर पार्टी भुमिगत भए लगत्तै...


Dhadingpost

स्थानीय तह निर्वाचनका लागि (माओवादी केन्द्र) को प्रतिवद्धता–पत्र

“माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरवार !” आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणामस्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, मौलिक हक र अधिकारहरु...


Dhadingpost

नीलकण्ठलाई देशकै नमुना नगरपालिका बनाउँछु -भिम ढुङ्गाना

धादिङबेसी बैशाख ११ । विक्रम संबत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुङ्गाना सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । २०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा...


Dhadingpost

लैङ्गिक हिसा, एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन सम्वन्धी अभिमुखीकरण

धादिङबेसी बैशाख ११ गते । अस्पतालमा आधारित लैङ्गिक हिसा सम्वन्धी एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम आज धादिङवेशीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङको...


Dhadingpost

ठूलो बन्न होइन सेवक बन्न आफ्नो उम्मेदवारी: नारायण कुमार श्रेष्ठ

नारायण कुमार नीलकण्ठ नगरपालिका बनेपछि नै सम्भावित उम्मेदवारका रुपमा चर्चा आएको नाम हो । विद्यार्थी अवस्थादेखि नेपाल विद्यार्थी संघमा आवद्ध रहनु भएका श्रेष्ठ धादिङ काँग्रेसमा सदैव प्रभाव राख्ने व्यक्तिका रुपमा...


Dhadingpost

बन्दै गरेको त्रिशुली माथिको भुत्यहा पुल भाँचियो १ जना घाइते

अर्जुन खतिवडा, धादिङ बैशाख १० । गल्छी गाउँपालिका र गजुरी गाउँपालिका जोड्ने साविकको बैरेनी गाविस जोड्ने त्रिशुली माथिको भुत्याहापुल आज विहान ११ बजे भाँचिएको छ । बन्दे गरेको उक्त पुल...


Dhadingpost

धादिङका लागि मत पत्र यस्तो हुन्छ

धादिङ बैशाख १० गते । निर्वाचन आयोगले जिल्ला गत रुपमा नमुना मतपत्र सर्वजनिक गरेको छ । धादिङका मतदान केन्द्र र मतदान स्थल सार्वजनिक गरे सँगै निर्वाचन आयोगले नमुना मत पत्र...


Dhadingpost

धादिङमा रचना नामले चिनिने सुभद्रा विदुरमा उप मेयरको उम्मेदवार

धादिङ बैशाख १० । धादिङ जिल्लामा रचना नामले चिनिने सुभद्रा नेपाल नुवाकोटको विदुर नगरपालिकामा उप मेयरको लागि उम्मेदवारी दिन लाग्नु भएको छ । दश वर्षे जनयुद्धले स्थापित गरेको नाम हो...


Dhadingpost

खै उज्यालो कहाँ छ ?

दिवस कति मनायौँ, खै उज्यालो कहाँ छ ? विवस मन अध्यारा, वेदना - दैन्यता छ ।। अझ पनि श्रम गर्ने, खै त उद्योगशाला । दिनदिन परदेशी, बन्नु पर्दैछ हाला ।।...


Dhadingpost

एमाले धादिङ–काठमाडौ सम्पर्क मञ्चको पात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान

धादिङ बैशाख १० । नेकपा एमाले धादिङ–काठमाडौ सम्पर्क मञ्चद्वारा प्रकाशनमा आएको २०७४ सालको भित्तेपात्रो सार्वजनिक एवम् नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भएको छ । काठमाडौं स्थित रियल बैंकेट...


Dhadingpost

निर्वाचन २ चरणमा हुने, ३१ गतेको चुनाव नसर्ने

धादिङ बैशाख १० । सत्तारुढ दल राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले दलहरुबीच वैशाख ३१ गते पहिलो चरणको तथा जेठको अन्त्यसम्म दोस्रो चरणको निर्वाचन गर्ने सहमति बनेको बताउनु भएको छ। ढिलोमा जेठ...


Dhadingpost