राजेन्द्र पाण्डेले झुटो विवरण राखी ऋण लिएको समाचार भ्रामक

Avatar photo
Dhadingpost
आइतवार, असार ११, २०७४

धादिङ असार ११ । नेकपा एमालेका नेता तथा राजेन्द्र पाण्डेले मुद्धापरेको जग्गा राखेर बैकबाट ५२ करोड ऋण लिएको भन्ने समाचार झुटो भएको नेपाल स्वास्थ्य सेवा सहकारीले प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ ।

असार १ गते आर्थिक दैनिक र केहि अनलाईने नेता राजेन्द्र पाण्डेलाई बदनाम गराउने मनसाय प्रेरित भैई कपो कल्पित समाचार प्रकाशित भएको भन्दै नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिका सचिव रामकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञपतीमा भनिएको छ आमसमुदायमा उक्त समाचारले पार्न गएको भ्रम प्रति विश्वास नगरि यर्थात कुरामा स्पष्ट हुन आग्रह गर्दछौ ।

जारी गरिएको प्रेस विज्ञप्ती जस्ताको तस्तै