जिवितलाई मृत घोषित गरेको भन्दै अस्पतालमा तोडफोड

काठमाडौं, असोज ७ । अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड गरेका छन्। कुटपिटबाट अहेव महानारायण परसेलाको घाँटीमा चोट...


Dhadingpost

रोटरी क्लव धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी चयन

धादिङबेसी असोज ६ । मानविय सेवाभावले स्थापना गरिएको रोटरी क्लव धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी चयन भएका छन् । रेडक्रस नीलकण्ठ उपाशाखाका अध्यक्ष, प्याब्सन धादिङका अध्यक्ष, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष...


Dhadingpost

रुससँग हतियार किनेपछि अमेरिकाले लगायो चीनमाथि प्रतिबन्ध

काठमाडौं, असोज ५ । रुससँग लडाकु विमान र जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र खरिद गरेपछि अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको छ । पछिल्लो समयमा व्यापार युद्धको कारण अमेरिका र चीनको...


Dhadingpost

‘ तिमि हासेको पलमा’ मा यसरी देखाए पल र आँचलले वास्तविक माया

काठमाडौं, असोज ५ । पल र आचलको अभिनयमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । जसमा पल र आँचलले जिवन्त माया दर्शाएका छन् । गायक प्रमोद खरेल र गायिका रजिन...


Dhadingpost

बलात्कारको आरोपमा १० वर्षीय बालक पक्राउ

महेन्द्रनगर, असोज ५ । कञ्चनपुरमा फेरी अर्को अचम्मको घटना वाहिरीएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित विद्यालयमा एक ६ वर्षीया बालिका १० वर्षका बालकद्धारा बलात्कृत भएकी छन् । एउटै विद्यालयमा...


Dhadingpost

नेपालले म्यानमारसँग खेल्दै

काठमाडौं, असोज ५ । एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३०...


Dhadingpost

मिर्गौलामा पत्थरीः कसलाई, किन र कसरी हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ ।...


Dhadingpost

मलेसियामा नेपालीलाई लुट्ने डन पक्राउ

एजेन्सी, असोज ५ । वैदेशिक रोजगारीबाट हुने कमाईले परिवारलाई जति खुसी दिन्छ त्यहाँ पाइने दुःख भने कयौं गुणा बढि छ । पाइलै पिच्छे ठगीको जोखिम भएको यो रोजगारीमा विदेश भूमीमा...


Dhadingpost

जिप दुर्घटना हुँदा नौ यात्रु घाइते

दुल्लु, असोज ५ । कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएको छ । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये...


Dhadingpost

तपाईंका यी आनीबानी, जसले थाइराइड ग्रन्थी प्रभावित हुन्छ

धादिङ, असोज ५ । थाइराइड ग्रन्थी शरीरको महत्वपूर्ण ग्रन्थी हो । यस ग्रन्थीले थाइराक्सिन नामक हर्मोनको निर्माण गर्छ, जसले शरीरका सबै अंगको कार्य प्रणालीलाई नियन्त्रित गर्न सहयोग गर्छ । शरीरमा...


Dhadingpost

चल्ला पहिला कि अण्डा ?

एजेन्सी,असोज ५ । प्राचीनकालमा युनानका विचारकहरुबीच बहसको मुद्दा बनेको प्रश्न हो संसारमा पहिले चल्ला आयो कि अण्डा भन्ने । यो प्रश्नले आज पनि कति धेरैको टाउको तताउने गरेको छ ।...


Dhadingpost

सुतली बम र खुकुरीसहित दुई जना पक्राउ

लहान, असोज ५ । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले...


Dhadingpost

गुण्डा नाइके मनोज पुनका तीन सहयोगी यसरी भए रिहा

रूपन्देही, असोज ५ । गुन्डानाइके मनोज पुनसँगै संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना उच्च अदालत तुलसीपुर बुटवलको मंगलबारको आदेशले तारेखमा छुटेका छन् । न्यायाधीश कुमारप्रसाद पोखरेल र...


Dhadingpost

सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमानसहित चार पक्राउ

कालिकोट, असोज ५ । कालिकोटको खाँडाचक्र नगरपालिका –५ का १८ वर्षका युवतीलाई विवाह गरेको २ वर्ष सम्म सन्तान नजन्माउने भन्दै कुटपीट गर्ने उनका श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।...


Dhadingpost

सरकारी अस्पतालमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा

बारा, असोज ४ । बार जिल्ला अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले...


Dhadingpost

टिकट लिन आएका यात्रु खालीस् हात फर्के

काठमाडौँ, असोज ५ । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात...


Dhadingpost

जरुरी सुचना

मिति २०७५ असोज ३ गते नेपाल फोटो पत्रकार जिल्ला संघ धादिङले यहि असोज ११ गते आयोजना गरेको जिल्ला स्तरीय खुल्ला फोटो प्रतियोगिताको अवसरमा धादिङ जिल्लाको पहिलो फोटो पत्रकारको नाम सार्वजनिक...


Dhadingpost