नेपालले आज कुवेत सँग सेमिफाईल खेल्ने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र...


Dhadingpost

धादिङका अभिशेक डल्लाकोटी १९ औं एसियाली खेलकुदका लागि छनोट

धादिङ । नेपालका लागि अन्तराष्ट्रिय मेडल जिताउने खेलाडीहरुको जिल्लाका रुपमा परिचय बनाउँदै गरेको धादिङबाट १९ औं एसियाली खेलकुद प्रतियोगिताको लागि धादिङ बेनीघाट रोराङका अभिशेक डल्लाकोटी छनोट भएका छन् । विभिन्न...


Dhadingpost

नेपाल सेमिफाईनल प्रवेस

काठमाडौं । नेपालले कतारलाई पराजित गर्दै एसीसी प्रिमियर लिगको सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदानमा भएको खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । नेपाललाई...


Dhadingpost

नुवाकाेट भलिबलमा धादिङको सिद्धलेकले जित्याे २ लाख

धादिङ । नुवाकोटको म्यागङ गाउँपालिका -५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकले जितेकाे छ । धादिङको सिद्धलेकले फाईनलमा नुवाकोटको...


Dhadingpost

धादिङको सिद्धलेक टिम नुवाकोटमा जारी भलिबलको फाईनलमा प्रवेश

धादिङ । नुवाकोटको म्यागङ गाउँपालिका -५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल धादिङको सिद्धलेक गाउँपालिका टिम र नुवाकोटको तादी गाउँपालिकाको टिम...


Dhadingpost

बागमती प्रदेशको खेलकुद प्रतियोगिताको लागि धादिङले खेलाडी छनोट गर्दै

धादिङ । बागमती प्रदेशको दोस्रो खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समिति धादिङले खेलाडी छनोट गर्ने मिति सार्वजनिक गरेको छ । खेलाडी छनोटका लागि यस अघि चैत्र २१ गते सूचना...


Dhadingpost

नेपाल र साउदीको खेल वर्षाका कारण रद्द

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । दुई टीमले १(१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै नेपाल...


Dhadingpost

नेपालले आज ११ वर्ष पछि साउदी सँग खेल्दै

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल )एसीसीं) प्रिमियर कपको आफ्नो तेस्रो खेल आज नेपालले साउदी अरेवियासँग खेल्ने छ । यस अघि लगातार दुई खेल जितेको नेपालले आज साउदीलाई पराजित गरे एक...


Dhadingpost

धादिङका मिलन घले सहित बागमतीको भलिबल टिम यस्तो बन्यो

धादिङ । धादिङका भलिबल खेलाडी मिलन घले बागमती प्रदेशको टिममा परेका छन् । बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताको लागि छनोटमा परेका धादिङका भलिबल खेलाडी घलेलाई...


Dhadingpost

धादिङका ५ जना खेलाडी, राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशको बन्द प्रशिक्षणमा

धादिङ । बागमती प्रदेश खेलकुद परिषदले बैशाख ३ देखि ५ गते सम्म प्रदेश स्तरीय खेलाडी छनोट १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरि उक्त प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताको लागि छनोट...


Dhadingpost

नेपालको ओमानमाथि ८४ रनको सानदार जित

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । नेपालको जितका लागि बाँया हाते ब्याटर कुशल मल्लले शतक प्रहार गरे भने सन्दीप लामिछानेले एकदिवसीय...


Dhadingpost

नेपालले आज ओमानविरुद्ध खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार टियु क्रिकेट मैदानमा नेपाल र ओमनाबीच हुने समूह ए को खेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडियआई) मान्यता पाएको छ । यससँगै टियु मैदानमा विहान ९...


Dhadingpost

सत्यदेवीमा प्रथम अहिंसावादी कप फुटबल सुरु, १८ टिम सहभागि

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेवी स्थित बच्छलादेवी खेलमैदानमा आजबाट प्रथम अहिंसावादी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का अध्यक्ष रबिन तामाङले...


Dhadingpost

एसीसी प्रिमियरमा नेपालको विजयी सुरुवात

काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा विजयी सुरुआत गरेको छ ।युवा अलराउन्डर कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट ब्याटिङमा उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कपमा मलेसियामाथि ६...


Dhadingpost

धादिङको भलिबल टिम चितवन सँग फाईनल खेल्ने, फर्जी खेलाडी राख्दा जितेर पनि काठमाडौं आउट

धादिङ । फर्जि खेलाडी खेलाएर सेमिफाईनलमा धादिङको छात्र भलिबल टिमलाई पराजित गर्ने काठमाडौं कार्वाहीमा पर्दा धादिङ फाईनल पुगेको छ । धादिङ सँगको खेलमा काठमाडौंबाट खेल्ने सिन्धुपाल्चोकका सुरेश तामाङले आफ्नो उमेर...


Dhadingpost

धादिङले कबड्डीको फाईनल काठमाडौं सँग खेल्ने

धादिङ । काठमाडौंमा जारी बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको छात्रा कबड्डी टिमले सेमिफाईनलमा मकवानपुरको ८ स्कोरका विरुद्ध ४६ स्कोर ल्याउँदै फाईनलमा काठमाडौं सँग खेल्ने भएको हो...


Dhadingpost

सत्यदेवीमा प्रथम अहिंसावादी कप आजबाट सुरु हुँदै

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेवी स्थित बच्छलादेवी खेलमैदानमा आजबाट प्रथम अहिंसावादी कप खुल्ला फुटबल प्रतियोगिता हुन गहि रहेको छ । आफ्नो संस्थाको भवन निमाणार्थ अहिंसावादी युवा क्लवले आफ्नो...


Dhadingpost