सिद्धलेकमा मदन भण्डारी मेमोरियल खेलकुद प्रतियोगिता सुरु

धादिङ माघ २८ । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय तेस्रो भण्डारी मेमोरियल रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरुभएको छ । सिद्धलेक गाउँपालिकाका १४ वटा माध्यामिक विद्यालय सहभागि रहेको उक्त प्रतियोगिता कुम्पुर पिपलटार...


Dhadingpost

छैटाैं मानबहादुर कप फुटबलकाे उपाधी नुवाकाेटलाई

धादिङ माघ २५ । धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा जारी फुटबल प्रतियोगिताकाे उपाधी नुवाकोट स्थित नवस्टार युवा क्लवले जितेकाे छ । विद्यार्थी उपकार संघ धुवाँकाेटले आयाेजना गरेकाे यश छैटाैं...


Dhadingpost

धादिङका शरण सामरी उदयीमान खेलाडी घाेषित

धादिङ माघ २५ । धादिङ ज्वालामुखी गाउँपालिका मैदी निवासी शरण सामरीलाई नेपाल भलिबल संघले उदयीमान पुरुष भलिबल खेलाडी घाेषित गरेकाे छ । महिला तर्फ भने उदयीमान खेलाडीमा उषा भण्डारी घाेषित...


दिपेश कडेल

अमेरिका विरुद्ध नेपाल विजयी, कुशलकाे नयाँ रेकर्ड

काठमाडौं माघ २५ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग-२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । घरेलु मैदान टियु खेल मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित...


Dhadingpost

पात्ले फुटबलकाे सेमिफाईनल सकियाे

धादिङ माघ २४ । धादिङको नीलकण्ठ नगरपालिका -१४ धुवाँकोट पात्लेमा जारी फुटबल प्रतियोगिताकाे सेमिफाइनल सकिएकाे छ । सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले आयोजना गरेको छैटौं मान बहादुर कप...


Dhadingpost

एड्भान्सको खेलकुद उत्सवमा १३२ खेल समावेश

धादिङ माघ २३ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना माघ १६ गते एक भव्य समारोहका बीच गरेको विद्यालय स्तरीय १४ औं खेलकुद सप्ताह सम्पन्न भएको छ । कुल १३२ वटा...


Dhadingpost

पात्ले फुटबल अपडेटः भद्रकाली र वाईज युनाईटेट बाहिरिए

धादिङ माघ २३ । धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा जारी फुटबल प्रतियोगिताबाट मलेखु स्थित भद्रकाली युवा क्लव र धादिङबेसी स्थित वाईज युनाईटेड युवा क्लव बाहिरिएका छन् । माघ १६...


Dhadingpost

पात्ले फुटबल प्रतियोगिता अपडेट

धादिङ माघ २२ । धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा माघ १७ गते देखि सुरु भएको छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी छ । सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार...


Dhadingpost

ओमान सँग नेपाल पराजित

काठमाडौं माघ २२ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपाल ओमान सँग पराजित भएको छ । बुधवार भएको खेलमा ओमानले निर्धारित ५० ओभरमा ९ विकेट...


Dhadingpost

आज घरेलु मैदानमा नेपाल, ओमान विरुद्ध खेल्दै

काठमाडौं माघ २२ । चिर परिचित प्रतिद्वन्दी ओमान सँग आन नेपालले आफ्नै घरेलु मैदानमा एकदिवसीय क्रिकेट खेल्दै छ । पहिलो पटक नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको घरेलु मैदानमा त्रिकोणात्मक श्रृंखला...


Dhadingpost

धादिङ खेलकुद विकास समितिमा आए, नयाँ अनुहार

धादिङ माघ २१ । लामो समय देखि रिक्त रहेको जिल्ला खेलकुद विकास समिति धादिङले नयाँ समिति पाएको छ । जिल्ला खेलकुद विकास समितिमा आएका नयाँ अनुहारमा अध्यक्ष प्रताप तामाङ, सदस्यहरुमा...


Dhadingpost

धुवाँकोटमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी

धादिङ माघ २१ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी छ । सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले माघ १७ गते...


Dhadingpost

चौथो इन्डो नेपालमा धादिङलाई ६ स्वर्ण

धादिङ माघ १९ । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ चितवनले आयोजना गरेको चौथो इन्डो नेपाल कराते च्याम्पियनसीपमा धादिङका ६ जनाले स्वर्ण पदक जितेका छन् । चितवनको भरतपुरमा निर्माणाधीन...


Dhadingpost

एड्भान्स एकेडेमीको खेलकुद उत्सव उद्घाटन (फोटो फिचर)

धादिङ माघ १६ । धादिङबेंसी स्थित एड्भान्स एकेडेमीको १४ औं बृहत् खेलकुद उत्सव-२०७६ को उद्घाटन समारोह सम्पन्न भएको छ । 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका साथ...


Dhadingpost

गंगाजमुनाको राष्ट्रपति रनिङ शिल्ड मण्डली माविले जित्यो

धादिङ माघ १६ । धादिङको गंगाजमुना गाउँपालिकाले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपाति रनिङ शिल्ड फुलखर्क स्थित मण्डली माविले जितेको छ । प्रतियोगितामा मण्डली माविले १७ स्वर्ण, ३ रजत र...


Dhadingpost

गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ माघ १३ । धादिङको फुलखर्कमा रहेको मण्डली माध्यामिक विद्यालयमा गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गंगाजमुना गाउँपालिका भित्र रहेका आठ वटा विद्यालयले सहभागिता जनाउने...


Dhadingpost

तेक्वान्दो प्रतियोगिता सकियो, उत्कृष्ट खेलाडी बने राजेश गुरुङ

धादिङ माघ १२ । धादिङबेसीमा दुई दिन सम्म चलेको जिल्ला स्तरिय प्रथम ओयो तेक्वान्दो प्रतियोगितामा केटा बाल मन्दिर माध्यामिक विद्यालयका राजेश गुरुङ उत्कृष्ट खेलाडी घोषणा भएका छन् । नेपाल तेक्वान्दो...


Dhadingpost