बेनिघाटमा तयार हुँदै नि:शुल्क कपडा घर, आईतबार उद्घाटन गरिने

धादिङ पुस २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट बजारमा आईतबार देखि असाह्य गरिवहरुका लागि नि:शुल्क कपडा वितरण घर संचालनमा आउने भएको छ । बेनिघाट बजारका स्थानिय युवाहरुको अगुवाईमा...


Dhadingpost

बहु विवाह मुद्दाका फरार सोमलाल तामाङ पक्राउ

धादिङ पुस २५ । जिल्ला प्रहरी कार्यालय धादिङको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बहु विवाह मुद्दाका फरार सोमलाल तामाङ पक्राउ परेका छन् । जिल्ला अदालत धादिङले बहु विवाह मुद्धामा ०७५...


Dhadingpost

लागु औषध मुद्दामा फरार बुद्धि बहादुर नेपाली पक्राउ

धादिङ पुस २५ । जिल्ला प्रहरीले मुद्धा लागेर फरार रहेको पुराना पुराना प्रतिवादीहरुलाई एउटा अभियान नै चलाएर पक्राउ गर्ने गरेको छ । यसै क्रममा बिहिबार जिल्ला अदालतले लागु औषध गाँजा...


Dhadingpost

सल्यानकाेट माविलाई खेलकुद सामाग्री प्रदान

धादिङ पुस २५ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ सल्यानकाेट माध्यमिक विद्यालयकाे खेलकुद विकासका लागि खेलकुदकाे सामाग्री हस्तान्तरण गरिएकाे छ । लायन्स क्लब अफ नेपाल हाईलाईट समन्वय र Rumahedi Foundation Nepal...


Dhadingpost

माघ १ गते फ्याक्सेकाे गाेरु जुधाउने मेलामा सक्किगाेनीका हास्यकलाकार आउने

धादिङ पुस २५ । माघे संक्रान्ति नजिकिँदै गर्दा धादिङको नीलकण्ठ ५ फ्याक्सेमा गोरु जुधाइ महोत्सबको तयारी तीव्र पारिएको छ । उक्त दिन गोरु जुधाउनकै लागि अहिले सम्म १३ जना किसानहरुले...


Dhadingpost

बद्रीबिशालमा नि:शुल्क आधुनिक शिक्षा बारे प्रशिक्षण हुने

धादिङ पुस २५ । बेल्जियमका प्रोफेसर डा. लुक कोर्ट लगायत १२ जना अनुभवी शिक्षकहरुले धादिङको बुढाथुम स्थित बद्रीबिशाल उच्च माध्यमिक विद्यालयमा नि:शुल्क आधुनिक शिक्षा बारे प्रशिक्षण दिने भएका छन् ।...


Dhadingpost

कालिदहमा दुई बस ठोकिदा १८ जना घाईते (घाईतेको नामावली समेत)

धादिङ पुस २४ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कालिदह नजिकै दुई यात्रुबहाक बस ठोकिँदा १८ जना घाईते भएका छन् । काठमाण्डौंबाट धादिङ आउदै गरेको बा २ ख ५२१२ र खनियाँवास...


Dhadingpost

थाक्रे हाप्से चाैरमा चरेस बरामद

विकास भण्डारी धादिङ पुस २३ । धादिङको थाक्रे गाउँपालिका स्थित अस्थाई प्रहरी पोष्ट हाप्सेचौर चेक प्वाइन्टमा चरेस सहित एक जना पक्राउ परेका छन् । हाप्सेचाैर प्रहरी पाेष्टका ईन्चार्ज बाल राज...


Dhadingpost

किताब यात्राको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान

धादिङ पुस २३ । साहित्यकार तथा समाजसेवी पुष्पलता आचार्यको किताब यात्रा अभियानबाट उठेको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । अभियानबाट उठेको रकमबाट गजुरी गाउँ पालिका वार्ड नं ४...


Dhadingpost

बेनिघाट रोराङले सागमा विजेता धादिङका खेलाडीलाई सम्मान गर्दै

धादिङ पुस २३ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता धादिङका खेलाडीलाई सम्मान गर्ने भएको छ । गाउँपालिका स्तरीय खेलकुद उत्सवको अवसरमा...


Dhadingpost

मानवी क्रियाटिभ एशोसिएसनद्वारा स्टेशनरी सहयाेग

धादिङ पुस २३ । सामाजिक सामाजिक सेवाका सक्रियता देखाउँदै आएको मानवी क्रियाटिभ एशोसिएसनले धादिङको सेमजोङमा ईन्दियादेवि आधारभुत विद्यालयलाई स्टेशनरी सामान वितरण गरको छ । गडिमाई मन्दिरमा प्राणि हिंसा र काटमार...


Dhadingpost

नेत्रावती डब्जोङको राष्ट्रपति रनिङ शिल्ड निरन्जनाले जित्यो

धादिङ पुस २३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित कुन्डला माध्यामिक विद्यालयमा भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड, मार्पाकको निरन्जना माध्यामिक विद्यालयले जितेको छ । मार्पाकको निरन्जना माध्यामिक विद्यालयले १६...


Dhadingpost

बक्सिङ खेलाडी गणेश प्रधान सम्मानित

धादिङ पुस २३ । नेत्रावती डब्जोङ गाउँपालिकाले १३ औं साग खेलकुद प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाउने स्थानीय गणेश प्रधानलाई सम्मान गरेको छ । कुण्डला माध्यामिक विद्यालयमा आयोजित पालिका स्तरीय...


Dhadingpost

टुकी नेपालले शिक्षा र स्वाथ्यमा सहयोग गर्दैआएको छ -सापकोटा

धादिङ पुस २२ । टुकी नेपाल समाजले ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासका लागि विशेष सहयोग गर्दै आएको अध्यक्ष, कमल सापकोटाले बताएका छन् । स्थानपति माध्यमिक विद्यालय नीलकण्ठ १० ज्यामरुङको...


Dhadingpost

बसेरीमा खुल्ला फुटबल प्रतियाेगिता हुँने

धादिङ पुस २२ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरीमा “घले ल्होसर” काे अवसरमा खेलकुद सँगै बृहत् साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । बसेरी घले समाजले माघ ३ गते आयाेजना गर्न...


Dhadingpost

धादिङकि बिमला तामाङले जितिन् अमेरिकामा स्वर्ण

धादिङ पुस २१ । धादिङकाे नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण...


Dhadingpost

नेत्रावती डब्जाेङमा सुरु भएकाे राष्ट्रपति रनिङ शिल्ड खेल अपडेट

धादिङ पुस २१ । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता अन्तिम चरणमा प्रवेश गरेकाे छ । आईतबारबाट कुण्डला माध्यमिक विद्यालय कटुन्जेमा सुरुभएकाे उक्त प्रतियाेगितामा भलिबल र दाैडका...


Dhadingpost