धादिङको त्रिपुरासुन्दरीमा मात्र विदेशबाट आउनेको संख्या ४८ जना (नाम समेत)

धादिङ चैत्र १६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मात्र भरत लगायतका मुलुकबाट आउनेको संख्या ४८ जना रहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले आईतबार सूचना प्रकाशित गर्दै भारत लगायत विभिन्न देशबाट आउनेको संख्या...


Dhadingpost

बेनिघाट रोराङद्वारा विदेशबाट घर आएकाहरु नाम सार्वजनिक

धादिङ चैत्र १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले देश बाहिरबाट घर आएकाहरुको नामावली सार्वजनिक गरेको छ । विश्व व्यापी बन्दै गएको कोरोना भाईरसको संक्रमणलाई रोकथाम तथा उपचारका लागि तयारी तिब्र...


Dhadingpost

धुनिबेसीले सार्वजनिक गर्यो विदेशबाट आउनेको नामावली

धादिङ चैत्र १५ । धादिङको धुनिबेसी नगरपालिकाले आफ्नो नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ । धुनिबेसी नगरपालीकाले विभिन्न देशबाट घर आएका १८ जनाको नामावली शनिबार सार्वजनिक गरेको हो...


Dhadingpost

बेनिघाट रोराङले मलेखु देखि मौवाखोला सम्म किटनाशक औषधि छर्कने

धादिङ चैत्र १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले मलेखु पुलबाट मौवाखोला पुलसम्म किटनाशक औषधि छर्कने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै आईतबार मलेखु देखि मौवाखोला सम्मका स्थानियलाई घरबाट बाहिर...


Dhadingpost

धादिङबेसीमा भाईरस मार्न डिसइन्फेक्सन स्प्रे सुरु (फोटो फिचर)

धादिङबेसी चैत्र १५ । धादिङबेसी सदरमुकाममा भाईरस मार्न डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन सुरुभएको छ । नीलकण्ठ नगरपालिकाले सदरमुकाममा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्न शनिबारबाट सुरु गरेको हो । विश्वव्यापी...


Dhadingpost

धादिङमा क्वारेन्टाईनमा बस्ने ४२ जना पुगे (विवरण समेत)

धादिङ चैत्र १४ । धादिङ जिल्लाको विभिन्न स्थानमा बनाईएको क्वारेन्टाईनमा बस्ने संख्या शुक्रबार सम्ममा ४२ जना पुगेको छ । जिल्लामा सम्भावित कोरोना भाईरसको संक्रमण रोक्न भारत लगायत अन्य देशबाट घर...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको अपिल

आदरणीय नीलकण्ठ नगरबासी ! आमावुवा दाजुभाई दिदी बहिनी हरु !विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस संक्रमणबाट बच्न राष्ट्रिय सुरक्षा आव्हान अनुसार तपाईहरु सावधानीका साथ बसि रोग विरुद्धको अभियानमा...


Dhadingpost

नीलकण्ठका स्वास्थ्य संस्थाले पाए १/१ वटा पीपीई

धादिङ चैत्र १३ । धादिङको नीलकण्ठ नगरपालिका भित्रका स्वस्थ्य संस्थालाई १/१ वटा स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई) प्रदान गरिएको छ । नीलकण्ठ नगरपालिकाले नगरको १४ वटै वडामा रहेका स्वस्थ्य संस्थाहरुलाई बिहिबार...


Dhadingpost

लकडाउन: नीलकण्ठ भने सडकमा हात धुने ड्रम राख्दै

धादिङबेसी चैत्र १२ । संघीय सरकारले मुलुकभर लकडाउन गरेको छ, सर्वसाधारणलाई घरभन्दा बाहिर ननिस्कन आव्हान गरि रहेको छ । यता नीलकण्ठ नगरपालिका धादिङले भने धादिङबेसी बजारमा १५ स्थानमा हात धुने...


Dhadingpost

धादिङको गल्छीमा १६ जना क्वारेन्टाइनमा राखियो

धादिङ चैत्र १२ । धादिङको गल्छी गाउँपालिका स्थित गल्छीमा रहेको क्वारेन्टाइन कक्षमा १६ जनालाई राखिएको छ । बुधबार भारतबाट गल्छी गाउँपालिका २ मा घर आएका उनीहरु १६ जनालाई नै बागेश्वरी...


Dhadingpost

धादिङका अधिकारी दम्पतीले घरभाडा नलिने

धादिङ चैत्र १२ । धादिङको गंगा जमुना गाउँपालिकाका ७ बुढाथुमका कृष्ण अधिकारी र प्रतिमा थापा (अधिकारी) दम्पतीले काठमाडौमा रहेको घरको भाडा नलिने बताएका छन् । काठमाडौं चन्द्रागिरीमा रहेको उनको घरमा...


Dhadingpost

बेनिघाट रोराङमा ८ शैयाको क्वारेन्टाईन कक्ष बन्यो

धादिङ चैत्र ११ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. ३ स्थित राजमार्ग सामुदायीक अस्पताल र बागेश्वरी माविमा गरि ८ शैयाको क्वारेन्टाईन कक्ष बनाएको छ । बेनिघाट रोराङ गाउँपालिकाका सूचना...


Dhadingpost

लकडाउनमा नागरिक आवाज

मेरो गाँउपालिकाको स्थानीय सरकारलाई मेरो सुझाब Krishna Rana Magar तत्काल गर्नुपर्ने काम: १. गाँउपालिका कार्यलयमा हटलाईन टेलीफोनको ब्यवस्था गरि चौबिसैघण्टा पालिकाभित्रका जनताले सम्पर्क गर्नसक्ने ब्यवस्था गरौँ । र सबै जनतालाई...


Dhadingpost

बेनिघाट रोराङको कोरोना भाईरस नियन्त्रण कार्ययोजना

धादिङ चैत्र १० । धादिङका बेनिघाट रोराङ गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा स्थरिय कार्ययोजना बनाएको छ । कार्ययोजनामा प्रत्यक वडाले विदेशबाट फर्किआएका व्यक्तिहरुको आद्यावधिक गरि आश्यक...


Dhadingpost

सेमजोङमा अनसाइट कोचिङ सम्पन्न

धादिङ चैत्र १० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा तीन दिने अनसाईट कोचिङ सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अनसाइट कोचिङमामा कटुन्जे स्वास्थ्य चौकी, सेमजोङ स्वास्थ्य चौकी, गैरा...


Dhadingpost

दुर्घटनामा परेका वडाध्यक्षलाई हेलिकप्टरबाट काठमाडौं लगियो

धादिङ चैत्र ९ । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका गल्छी गाउँपालिका १ का वडा अध्यक्ष पुर्ण प्रसाद खतिवडालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । गल्छि गाउँपालिकाबाट सुनौलाबजार हुदैँ धादिङबेसी...


Dhadingpost

नलाङ आपृछाप ऐसेलुगैरामा ३ जनाको रहस्यमय मृत्यु

धादिङ चैत्र ७ । धादिङको सिद्धलेक गाउँपालिका नलाङ आपृछाप ऐसेलुगैरामा ३ जनाको रहस्यमय मृत्यु भएको छ । दुई दिनको अन्तरालमा रहस्यमय मृत्यु भएका तीनै जनाको सव पोष्टमार्टमको लागि धादिङबेसी जिल्ला...


Dhadingpost