धादिङबेसीमा आज ७९ जानाद्वारा रक्तदान

धादिङ जेष्ठ ३१ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले आज धादिङबेसी स्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व...


Dhadingpost

धादिङमा बजार अनुगमन जारीः आज ३ वटा पसल कार्वाहीमा परे

धादिङ जेष्ठ ३० । बजार अनुगमन टोलीले आज खाल्टे, फ्याक्से, सुनौलाबजार, धादिङका १६ वटा पसल अनुगमन गरि ३ वटा पसललाई कार्वाही गरेको छ । अनुगमनको क्रममा कार्वाही पर्ने पसलहरु निलकण्ठ...


Dhadingpost

रोटरी क्लवद्वारा धादिङ अस्पताललाई ६५ लाखको स्वास्थ्य उपकरणहरु सहयोग

धादिङ जेष्ठ ३० । रोटरी क्लव अफ धादिङले धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पताललाई भेन्टिलेटर सहित ६५ लाख बराबरको विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । रोटरी क्लव अफ धादिङका संस्थापक...


Dhadingpost

धादिङको पहिलो नमुना विद्यालय नीलकण्ठमा विद्यार्थीको आकर्षण बढ्दो (फोटो फिचर)

धादिङ जेष्ठ ३० । धादिङ जिल्लाको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालय तर्फ पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ । गत आर्थिक वर्ष मात्रै २५०० जना भन्दा बढी विद्यार्थीहरु रहेको...


Dhadingpost

कोभिड-१९ निको भएकाहरुले थाहा पाउनु पर्ने कुरा

अहिले हामी COVID-19 को दोस्रो भेरियन्टको मध्य देखि अन्तिम चरणमा छौं । यस परिस्थितिमा COVID -19 संक्रमित भइ ठीक भएका व्यक्तिहरूमा विभिन्न जिज्ञासा हुनु स्वभाविक हो । स्वास्थ्यकर्मीहरुलाई सोधिएका केही...


Dhadingpost

धादिङका फुटबलर सुमन श्रेष्ठ मृत अवस्थामा भेटिए

धादिङ जेष्ठ २८ । विगत तीन देखि आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार सुमनको शब टारीबेसीस्थित...


Dhadingpost

आँखुखोलामा वेपत्ता सुमन श्रेष्ठको गोताखोरद्वारा खोजबिन जारी

धादिङ जेष्ठ २८ । धादिङका राम्रा फुटबल खेलाडी मध्य पर्ने सुमन श्रेष्ठ विगत ३ दिन देखि आँखुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता छन् । बुधबार स्थानीय पौडी वाजकहरुले खोजविन गर्दा नभेटिए...


Dhadingpost

आँखुखोलामा डुब्दा धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ वेपत्ता

धादिङ जेष्ठ २६ । धादिङका फुटबल खेलाडी नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका छन् । आज बिहान ८ बजे साथीहरु सँग...


Dhadingpost

धादिङ अस्पतालको खोप केन्द्रमा तोकिएको उमेर समुह बाहेकले खोप लगाएपछि विवाद

धादिङबेसी जेष्ठ २५ । धादिङबेसी स्थित जिल्ला अस्पतालको खोप खेन्द्रमा तोकिएको उमेर समुह (६२-६४ वर्ष) बाहिरकालाई पनि स्वास्थ्यकर्मीले खोप लगाई दिएपछि विवाद भएको छ । तोकिएको उमेर समुहका जेष्ठ नागरिकहरु...


Dhadingpost

धादिङ अस्पतालमा आईपुग्यो अक्सिजन प्लान्टका सामानहरु, एक साता भित्रैमा जडान सकिने

धादिङबेसी जेष्ठ २४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पतलामा अक्सिजन प्लान्टका उपकरणहरु केहि आईपुगेको र केहि आउँदै गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनु भएको छ । हामीले जिल्ला...


Dhadingpost

धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण, स्वस्थ र समृद्ध राष्ट्रको आधार

डा. राम थापाक्षेत्री हरेक वर्षको मे ३१ लाई ‘विश्व धूम्रपान रहित दिवस’ ( World No Tobacco Day) रुपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको पहलमा सन् १९८७ देखि सुरु भएको...


Dhadingpost

धादिङबेसी स्थित लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

धादिङ जेष्ठ २३ । बजार अनुगमन टोलीले धादिङबेसी पुछार बजार स्थित लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना गराएको छ । विगत २७ दिन देखि बजार अनुगमनलाई प्रथामिता दिएको जिल्ला प्रशासन...


Dhadingpost

ज्यामरुङका दलित तथा बिपन्न ६८ घर परिवारलाई खाद्यान्न सहयोग

धादिङ जेष्ठ २२ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित साविकको ज्यामरुङ ६ मा रहेका ६८ घरका दलित तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । Helping Hand Japan Team को...


Dhadingpost

ज्यामरुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

धादिङ जेष्ठ २१ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ज्यामरुङ स्वास्थ्य चौकीलाई महत्वपूर्ण स्वास्थ्य उपकरणहरु सहयोग प्राप्त भएको छ । स्थानीय समाज सेवीहरूको पहलमा उक्त चौकीले १०...


Dhadingpost

नीलकण्ठको गाउँ-गाउँका टुकी नेपालको स्वास्थ्य सुरक्षा अभियान

धादिङ जेष्ठ २१ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आईरहेको टुकी नेपाल समाजले धादिङको नीलकण्ठ नगरपालिकामा स्वास्थ्य कर्मी र स्वास्थ्य सामाग्री लिएर जनचेतना अभियान सहित विरामी भेटघट कार्यक्रम सुरु...


Dhadingpost

नीलकण्ठ नगरपालिकाद्वारा ३३ लाखमा दुईवटा मिनी अक्सिजन प्लान्ट जडान

धादिङ जेष्ठ २० । धादिङबेसी स्थित सदरमुकाममा रहेको अस्थायी कोभिड अस्पतालमा नीलकण्ठ नगरपालिकाले ३३ लाखको लागतमा मिनी अक्सिजन प्लान्ट जडान गरेको छ । धादिङ जिल्लाको इतिहासमा पहिलो पटक जडान गरिएको...


Dhadingpost

नीलकण्ठ नगरपालिकाले अक्सिजन प्लान्ट उद्घाटन गर्दै, उत्पादन आजबाटै

धादिङ जेष्ठ २० । धादिङबेसी स्थित अस्थायी कोभिड अस्पतालमा नीलकण्ठ नगरपालिकाले २ वटा मिनि अक्सिजन प्लान्ट जडान कार्य सम्पन्न गरे सँगै आजबाट उत्पादन सुरु गरेको छ । आज ३ बजे...


Dhadingpost