नीलकण्ठ नगरपालिकाद्वारा १५४ विद्यार्थीलाई १५ लाख ७० हजार छात्रवृत्ति वितरण

धादिङ। नीलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले १५४ जनालाई १५ लाख ७० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। एक औपचारिक समारोहमार्फत छात्रवृत्ति प्रदान गरिएको नगरपालिका शिक्षा,...


Dhadingpost

११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरिएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटको आयोजनामा हुने सेभेन–ए–साइड फुटबल प्रतियोगिताका...


Dhadingpost

एड्भान्स एकेडेमीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत आज आयोजित हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।🏅 रातो सदन प्रथम🥈 पहेंलो सदन द्वितीय🥉 निलो सदन तृतीय घोषित कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागितामा...


Dhadingpost

एड्भान्स एकेडेमीका २३ जना तेक्वान्दो खेलाडी नुवाकोट प्रस्थान

धादिङ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पञ्चकन्या गाउँपालिका–२, नुवाकोटले भोलिदेखि आयोजना गर्न लागेको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन धादिङको एड्भान्स एकेडेमीका २३ जना खेलाडी नुवाकोट प्रस्थान गरेका छन्। मंसिर...


नारायण सिलवाल

धुवाँकोटमा ११औं मानबहादुर मेमोरियल कप फुटबल पौष २४ देखि हुने

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटमा प्रत्येक वर्ष आयोजना हुँदै आएको मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता यस वर्ष पौष २४ गतेदेखि सुरु हुने भएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटले विगतका संस्करणलाई...


Dhadingpost

नीलकण्ठका तीन जनाको स्नातक तह तेस्रो वर्षमा उत्कृष्ट नतिजा

धादिङ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालित स्नातक तह तेस्रो वर्ष २०८१ को परीक्षामा नीलकण्ठका तीन विद्यार्थीले उत्कृष्ट नतिजा हात पारेका छन्। नीलकण्ठ बहुमुखी क्याम्पसबाट सहभागी विद्यार्थीहरूमध्ये मानविकी,...


Dhadingpost

चिसापानीमा सहिद राजु दाहाल चौंथो स्मृति कप फुटबल प्रतियोगिता हुने

धादिङ । नीलकण्ठ नगरपालिका–२, गणेश कुण्ड मैत्री युवा समाजले सहिद राजु दाहाल (सागर) चौंथो स्मृति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। “व्यायामका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल...


Dhadingpost

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा नीलकण्ठ बालमन्दिरकी बिपिसा सुवेदी द्वितीय

धादिङ — बागमती प्रदेश सरकारले ५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकी छात्रा बिपिसा सुवेदीले द्वितीय स्थान हासिल गर्न सफल भएकी छन्।...


Dhadingpost

धादिङबेसीस्थित पशुपति मन्दिरमा मंसिर २ गते धार्मिक मेला लाग्ने

धादिङ । धादिङबेसीस्थित ऐतिहासिक पशुपति मन्दिरमा मंसिर २ गते साँझ जात्रा तथा शतविऊ छर्ने धार्मिक मेला आयोजना हुने भएको छ। हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको दिन यो मन्दिर परिसरमा मेला...


Dhadingpost

न्यू किबो बोर्डिङ स्कुलमा किबो स्पोर्टस् मिट–२०८२ सुरु

धादिङ – धादिङस्थित न्यू किबो बोर्डिङ स्कुलले आज भव्य समारोहका बीच किबो स्पोर्टस् मिट–२०८२ उद्घाटन गरेको छ। विद्यालयका प्रिन्सिपल एवम् एन–प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको सभापतित्व भएकाे उक्त समाराेहमा जिल्ला...


Dhadingpost

नीलकण्ठका २०० विद्यार्थी मुस्ताङ शैक्षिक भ्रमणमा

धादिङ । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर नमूना माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि मुस्ताङ प्रस्थान गरेका छन्। विद्यालयको वार्षिक क्यालेन्डरअनुसार आयोजना गरिएको यस भ्रमणमा कुल...


Dhadingpost

धादिङका किसानलाई पुरुषोत्तमको आग्रहः “तपाईं फलफूल उत्पादन गर्नोस्, बजारमा पुर्‍याउने जिम्मा हाम्रो

धादिङ । धादिङ नीलकण्ठका स्थायी बासिन्दा पुरुषोत्तम घिमिरेले धादिङका किसानलाई फलफूल उत्पादनमा ध्यान दिन आग्रह गरेका छन्। उनले भनेका छन्, “फलफूल उत्पादन गर्नुस्, बजारमा पुर्‍याउने जिम्मा हामी लिन्छौँ।” काठमाडौंको कुलेश्वर...


Dhadingpost

एड्भान्सकाे ‘बुक फ्री डे’ अन्तर्गत वक्तृत्वकलामा, संगम लम्साल प्रथम

धादिङ । ‘बुक फ्री डे’ कार्यक्रमअन्तर्गत आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा कक्षा १० का संगम लम्सालले प्रथम स्थान हासिल गरेका छन्।प्रतियोगितामा खुसी राणा मगर द्वितीय तथा रविका तामाङ तृतीय...


Dhadingpost

धादिङका डा. गणेश ढुंगाना क्यानडाको प्रतिष्ठित विश्वविद्यालय UBC मा पोस्टडोक्टरल फेलो

धादिङ । धादिङका युवा अनुसन्धानकर्ता डा. गणेश ढुंगाना क्यानडाको प्रतिष्ठित युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (University of British Columbia – UBC) मा पोस्टडोक्टरल रिसर्च फेलो बनेका छन्। डा. ढुंगानाले विपद् व्यवस्थापन...


Dhadingpost

१९औँ एडभान्स स्पोर्ट फेस्टिभल भव्य रूपमा सम्पन्न

विद्यार्थीको प्रतिभा र खेलकुदप्रतिको उत्साह झल्कियो, ग्रीन हाउस पहिलो स्थानमा धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था एडभान्स एकेडेमीमा असोज २६ गतेदेखि सञ्चालन भएको १९औँ एडभान्स स्पोर्ट फेस्टिभल–२०८३ एक भव्य...


Dhadingpost

धादिङका राजाराम धमला मकाउ माउन्टेन रनका विजेता बने

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–१२ निवासी राजाराम धमलाले मकाउमा सम्पन्न माउन्टेन रन प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन्। धमलाले १४ किलोमिटरको दुरी १ घण्टा १० मिनेटमा पूरा गर्दै सबै प्रतिस्पर्धीलाई...


Dhadingpost

१९औँ एडभान्स स्पोर्ट फेस्टिवलको भव्य उद्घाटन

धादिङ । जिल्लाकै उत्कृष्ट विद्यालय एडभान्स एकेडेमीले शैक्षिक सत्र २०८२ अन्तर्गत आयोजित १९औँ एडभान्स स्पोर्ट फेस्टिवलको शुक्रबार भव्य उद्घाटन गरेको छ। विद्यालय परिसरमा सम्पन्न विशेष समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको...


Dhadingpost