१९औँ एडभान्स स्पोर्ट फेस्टिभल भव्य रूपमा सम्पन्न

विद्यार्थीको प्रतिभा र खेलकुदप्रतिको उत्साह झल्कियो, ग्रीन हाउस पहिलो स्थानमा धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था एडभान्स एकेडेमीमा असोज २६ गतेदेखि सञ्चालन भएको १९औँ एडभान्स स्पोर्ट फेस्टिभल–२०८३ एक भव्य...


Dhadingpost

धादिङका राजाराम धमला मकाउ माउन्टेन रनका विजेता बने

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–१२ निवासी राजाराम धमलाले मकाउमा सम्पन्न माउन्टेन रन प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन्। धमलाले १४ किलोमिटरको दुरी १ घण्टा १० मिनेटमा पूरा गर्दै सबै प्रतिस्पर्धीलाई...


Dhadingpost

१९औँ एडभान्स स्पोर्ट फेस्टिवलको भव्य उद्घाटन

धादिङ । जिल्लाकै उत्कृष्ट विद्यालय एडभान्स एकेडेमीले शैक्षिक सत्र २०८२ अन्तर्गत आयोजित १९औँ एडभान्स स्पोर्ट फेस्टिवलको शुक्रबार भव्य उद्घाटन गरेको छ। विद्यालय परिसरमा सम्पन्न विशेष समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको...


Dhadingpost

नीलकण्ठकी सञ्जिवनी र इशा अन्तर्राष्ट्रिय धादिङ समाज वक्तृत्वकला प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पाेखरेल प्रथम र इशा थापा द्वितीय स्थान हासिल गरेका छन् । दुबैजनाको अंक समान भएपछि...


Dhadingpost

नीलकण्ठ सिम्लेकाे जनजागरण कप फुटबल आयोजकले नै जित्यो

धादिङ । भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायबीच एकता सुदृढ बनाउन स्थापना गरिएको जनजागरण तमु समाज सिम्ले नीलकण्ठले आयोजना गरेको दोस्रो जनजागरण कप फुटबल प्रतियोगितामा आयोजक टिमले नै...


Dhadingpost

पाँचौँ कुपा कप भव्यभएपछि आयोजकद्वारा धन्यवाद ज्ञापन

धादिङ । नीलकण्ठ–१४ धुवाकोटमा सम्पन्न पाँचौँ कुपा कप फुटबल प्रतियोगिता विगतका वर्षहरूझैँ यस वर्ष पनि भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।प्रतियोगिता सम्पन्न भएपछि आयोजक कुपा युवा समाजले सहभागि क्लब, सहयोगी...


Dhadingpost

जनजागरण कप फुटबलको फाइनल आज -आयोजक र जुरेथुम आमनेसामने

धादिङ । भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायबीच एकता बलियो बनाउन स्थापित जनजागरण तमु समाज सिम्ले नीलकण्ठले आयोजना गरेको दोस्रो जनजागरण कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ। फाइनल...


Dhadingpost

पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा कुपा युवा समाजको आयोजनामा सम्पन्न पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगितामा उपाधि घोर्मु युवा समाजले जितेको छ। फाइनल खेलमा घोर्मु नेत्रावती डब्लेजाेङले जनआवाज...


Dhadingpost

मिलनटोलस्थित एक घरबाट सुनका गरगहना चोरी

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–३ मिलनटोलस्थित धनमाया तामाङको घरबाट सुनका गरगहना चोरी भएको छ । घरधनी धनमाया तामाङका अनुसार घटना साँझको समयमा भएको हो । “हामी श्रीमान्–श्रीमती घरको छतमा रहेका...


Dhadingpost

पाँचौँ कुपा कप सुरु, आजको खेल अपडेट

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा आजदेखि पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरुवात भएको छ । यस वर्षको प्रतियोगितामा कुल ३२ टिमले सहभागिता जनाउनेछन् । पहिलो दिन आज...


Dhadingpost

विन्दुकेशरा साधना केन्द्रद्वारा दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम

धादिङ । नीलकण्ठ नगरपालिका–८ बिर्ताबेसीस्थित विन्दुकेशरा साधना केन्द्रले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै आगामी महान चाड विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । बगैँचा योग साधना केन्द्रका योग...


Dhadingpost

पाँचौँ कुपा कपकाे ट्रफी अनावरण

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा भाेली (असोज ११ गते)देखि २१ गतेसम्म सञ्चालन हुने पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिताकाे ट्रफी शुक्रबार अनावरण गरिएको छ । भँगेरीचुलीमा आयोजित विशेष...


Dhadingpost

धुवाँकोटमा जनआवाज युवा क्लबद्वारा सरसफाइ अभियान सम्पन्न

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित जनआवाज युवा क्लबको पहलमा वडा दशैँ तथा शुभ दीपावलीको स्वागतार्थ सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । असोज १० गते शनिबार भएको यस अभियानमा क्लबका...


Dhadingpost

पाँचौं कुपा कप असोज ११ देखि, फुटबल तर्फ ३२ टिम सहभागी हुने

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा असोज ११ देखि २१ गतेसम्म पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३२ टिम सहभागी हुने भएका छन् ।...


Dhadingpost

डा. नवीनबन्धु पहाडी लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित

धादिङ । नेपाली भाषा, साहित्य, संस्कृति र वाङ्मयको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय लोमश वाङ्मय प्रतिष्ठानले धादिङका प्रख्यात साहित्यकार तथा शिक्षाविद् डा. नवीनबन्धु पहाडी (दाहाल) लाई सम्मान गरेको छ ।...


Dhadingpost

जनआवाज युवा क्लबद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित जनआवाज युवा क्लबले चौमासिक नियमित बैठकको अबसरमा एसईई (SEE) परीक्षा २०८०/८१ र २०८१/८२ मा नियमित तर्फ उत्तीर्ण भएका विद्यार्थीलाई विशेष सम्मान गरेको छ। क्लब परिवारका...


Dhadingpost

डा. नवीनबन्धु पहाडी लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुने

धादिङ । नेपाली भाषा, साहित्य, संस्कृति र वाङ्मयको संरक्षण, प्रवर्द्धन र विकासका लागि सक्रिय लोमश वाङ्मय प्रतिष्ठानले धादिङका साहित्यकार तथा शिक्षाविद् डा. नवीनबन्धु पहाडी (दाहाल) लाई सम्मान गर्ने भएको छ...


Dhadingpost