कठमाडौमा फैलियो झाडा पखाला

काठमाडौँ, असार २४ । बर्षायामसँगै शुरु हुने झाडा पखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ रगतमासी का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत...


Dhadingpost

महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको सर्पले टोकेर मृत्यु

असार २४ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा चलनले एक महिलाको सर्पले टोकेर ज्यान गएको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो...


Dhadingpost

पोखरा सम्पर्क समाजद्वारा पिडितलाई आर्थिक सहयोग प्रदान

धादिङ असार २४ । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६, गोलाङ निवासी सानकान्छा परियारलाई धादिङ–पोखरा सम्पर्क समाजले नगद सहयोग प्रदान गरेको छ । हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं.४...


Dhadingpost

नारायणगढ-मुग्लिन सडकखण्ड २५ गतेदेखि १० घन्टा बन्द हुने

चितवन, असार २३ । पहिरो लगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको सर्वदलीय...


Dhadingpost

करेन्ट लागेर सिद्धलेक बुङ्चुङमा एकको मृत्यू

धादिङबेसी असार २३ । दिनभर खेतमा रोपाई सकेर बेलुका खाना पछि नातिनी लिएर सुत्ने तरखरमा रहेकी अन्दाजी ६५ वार्षिय होम कुमारी पौडेलको करेण्ट लागि ज्यान गएको छ । नातिनीलाई खाटमा...


Dhadingpost

एड्भान्स एकेडेमी/कलेजमा व्यवस्थापन संकायको पढाई सुरु

धादिङबेसी असार २२ । विगतको एस्एल्सी र भर्खरै सम्पन्न भएको एस्ईई परिक्षाका उत्कृष्ट नतिजा ल्याउन सफल धादिङबेसी पुछारबजारमा रहेको एड्भान्स एकेडेमीले प्लस टु सञ्चालनमा ल्याएको छ । नीजी विद्यालयहरुको शिक्षण...


Dhadingpost

“भूकम्प प्रतिकार्यमा रेडक्रस” यात्रा सम्झना

आफैमा महत्वपूर्ण, रोचक र ज्ञानवर्धक दिव्य दृष्टिकोणको नाम नै यात्रा हो । यात्रा बोझिलो, झन्झटिलो, कष्टकर र विरशिलो हुनसक्छ । यात्राको उल्लेखनीय पाटो भनेको हरदिनको दिनचर्या, देखे, सुनेका घटना, पारस्परिक...


Dhadingpost

मुआब्जा माग गर्दै आरुघाटबासीको प्रशासनमा धर्ना

धादिङ असार २२ । बुढी गण्डकी जलविद्युत आयोजनाबाट उचित मुआब्जा माग गर्दै  आरुघाटबासीले आज जिल्ला प्रशासनमा धर्ना दिएका छन् । उचित मुअब्जाको माग गरि रहेका आरुघाटबासीले आज धादिङ र गोरखाको...


Dhadingpost

जनप्रतिनीधिलाई राजिनामा दिन दवाव झुट -धेरल

धादिङ असार २२ । त्रिपुरासुन्दरी गाउँपालिका वर्डा नं. ७ मा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधी राममायाँ पन्तलाई राजीनामा दिन दवाव गरिएको समाचार केहि अनलाईन र सामाजिक संजालमा देखिए भन्दै खण्डन...


Dhadingpost

कल्पना धमलाको साख जोगिएन धादिङमा, नयाँ शक्तिका सबै प्रमुखको धरौटी जफत

धादिङ असार २२ । लोकि प्रियताको सुचिबाट नयाँ पार्टी गठन गर्न पुगेका पूर्व प्रधान मन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिमा धादिङबाट सुरुमा कल्पना धमला लगायतको टिम सहभागि भएको थियो...


Dhadingpost

छ म सङ सबै छ, छैन तिम्रै अभाब छ

धादिङ असार २२ । छ म सङ सबै छ, छैन तिम्रै अभाब छ, आशु खसाउने गजल लिएर बजारमा आएका छन् गायक थानेश्वर गौतम । सुमधुर आवाजका धनि गायक थानेश्वर गौतमले...


Dhadingpost

फोनिज धादिङको अध्यक्षमा श्रेष्ठ निर्वाचित

धादिङबेसी असार २१ । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् । धादिङबेसीमा बुधबार सम्पन्न चौथो साधारणसभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका...


Dhadingpost

धादिङमा ७०३ उम्मेदवारको जमानत जफत (नाम समेत)

नारायण सिलवाल धादिङबेसी, असार २१ । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाबाट २ हजार १६२ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा १ हजार ४५९ जनाको...


Dhadingpost

यी हुन् कम मतले हार्ने उम्मेदवार

काठमाडौं, असार २१ । स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ...


Dhadingpost

जनप्रतिनिधिले तत्काल तलब नपाउने

काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव...


Dhadingpost

प्रधानमन्त्री देउवामाथि मिडिया एक्सन

"बीबीसीले साझा सवाल कार्यक्रम गरेर एकदम सराहनीय काम गरेको छ । यस्ता कार्यक्रमले जनमत निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यो सत्प्रयास जारी रहोस्," प्रधानमन्त्री बाबुराम भट्टराईले २५ मंसिरको बीबीसी साझा...


Dhadingpost

समाचार प्रभावः मृगौला रोगीलाई आर्थिक सहयोग जारी

कवि थापामगर धादिङ असार २० । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं १२ निवासी ३४ वर्षिय तेज बहादुर गिदेलमगरको दुवै मृगौला फेल भएको धादिङपोष्टमा समाचार प्रकाशन भएपछि उनलाई आर्थिक सहयोग...


Dhadingpost