देउवा ४० औं प्रधानमन्त्री, पक्षमा ३८८, विपक्षमा १७० मत

काठमाडौं जेठ २४ ।  माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल...


Dhadingpost

धादिङ सिम्लेमा माइक्रोबस दुर्घटना एकको मृत्यू, गाडी जल्यो

ओम लामा धादिङ जेष्ठ २३ । धादिङको पृथ्वीराजमार्ग खण्डको सिम्लेमा माइक्रो बस दुर्घटना हुँदा १ जनाएको ज्यान गएको छ भने बसमा जलेको छ । भैरहवाबाट काठमाडौ जाँदै गरेको लु १...


Dhadingpost

देउवा दुई तिहाई नजिक आज प्रधानमन्त्रीको निर्वाचन

धादिङ जेष्ठ २३ । व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ। एक्ला प्रधान मन्त्रीका उम्मेदवार शेरबहादुर देउवा दुई तिहाई नजिक रहेका छन् । देउवालाई प्रधान मन्त्री बनाउन सहयोग...


Dhadingpost

अहिले सम्म कांग्रेस चारपटक सरकारमा, एमाले र एमाओवादी ६–६ पटक

काठमाडौं जेष्ठ २३ । कांग्रेसका ५९ मन्त्री कांग्रेस १० वर्षयता चारवटा सरकारमा सहभागी भएको छ । दुईवटा सरकार कांग्रेसकै नेतृत्वमा गठन भएको थियो । अब आफ्नै पार्टी सभापति देउवाको नेतृत्वमा...


Dhadingpost

निर्माण कार्यमा महिला सहभागि बढदै

आइति मायाँ तामाङ धादिङ जेष्ठ २३ । धादिङमा महिलाहरु सामाजिक काम र विकास निमार्णमा उल्लेख्य सहभागिता जनाई रहेका छन् । धादिङ नीलकण्ठमा पानधारेका महिलाहरुको सकृयतामा महिला सहकारीको भवन बनि रहेको...


Dhadingpost

मूर्दाहरू समृद्ध हुन सक्दैनन्

Khem Thapaliya मूर्दाहरू समृद्ध हुन सक्दैनन् तर मूर्दाघरको जिर्णोद्धार हुन सक्छ । फुटेको हाँडी, सुकेको रूख, चकनाचुर भएको सिसाको समृद्धीकरण असम्भव छ । रेविजको उपचार सम्भव छ तर रेविजग्रस्तको उपचार...


Dhadingpost

बरेलीमा बस र ट्रक ठक्कर खाँदा २२ जना जले

दिल्ली, जेठ २२ । भारतको बरेलीमा बस ट्यांकर ट्रक संग ठक्कर खाएर दुर्घटना हुँदा २२ जना जलेका छन् । भने १५ जना घार्इते भएका छन् । नयाँ दिल्लीबाट गोंडातर्फ गर्इरहेको...


Dhadingpost

दुवै छोरा उम्मेद्वार वृद्धबुवालाई भोट दिन समस्या

आँफैले जन्म दिएका दुई छोरा अलग अलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार बनेपछि  ६८ बर्षीया जञ्जाली रानालाई भोट दिन समस्या परेको छ । जेठो छोरा कर्ण बहादुर राना नेपाली कांग्रेसबाट...


Dhadingpost

विदेशमा रोजगार गर्नेको श्रीमती किन पोईल जान्छन् ? (मुख्य कारण)

प्रजुन कुमार अधिकारी गंगाजमुना गाउँपालिका फुलखर्क हालः मकाउ बिभिन्न पेसामा आबद्ध भई विदेशमा बस्ने हाफपाईन्ट सेतोसट कालोचस्मा लगाई हासको पोथी जस्तो ढल्किदै हिडेको, चिल्लो कारको अगाडी पछाडी बसेको चिल्ला सडक...


Dhadingpost

धादिङको तिप्लिङमा ४५ गोठमा ३ सय चौंरी

धादिङ जेष्ठ २१ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका तिप्लिङमा ४५ गोठमा ३ सय चौरी पालन गरिएको छ । चौरी पालन व्यवसायलाई कसरी व्यवस्थित आम्दानी मुलक वनाउन सकिन्छ भन्नेबारे...


Dhadingpost

धादिङको सिडियो फेरिए, महेश आचार्य आए, ढकाल गए

धादिङ जेष्ठ २१ । सरकारको गृह मन्त्रालयले ११ जना सिडियो सरुवा गरे सँगै धादिङमा महेश आचार्य आए भने धादिङका कार्यमुकायम सिडियो उमेशकुमार ढकाल गृह फिर्ता भएका छन् । मन्त्रालयले ११...


Dhadingpost

उज्यालो सहकारीको अध्यक्षमा कृष्णबहादुर पोखरेल निर्वाचित

नारायण सिलवाल धादिङ जेष्ठ २१ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका सुनौनाबजार तल्लोबेसी स्थित उज्यालो बहुउद्धेसिय सहकारी संस्था लि.को अध्यक्षमा कृष्णबहादुर पोखरेल निर्वाचित भएका छन् । ४ सय ६६ सेयर धनी...


Dhadingpost

सीमा शाहको ‘फूल हुँ म ‘ भिडियो सार्वजनिक  

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको...


Dhadingpost

भरतपुर १९ मा पुन मतदान गर्ने आयोगको निर्णय (विज्ञप्तीको पूर्णपाठ)

धादिङ जेष्ठ २१ । निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिका १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले भरतपुर...


Dhadingpost

शिक्षा नियमावली पारित, यस्ता छन् मुख्य विशेषता

काठमाडौं जेठ १९ । मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली-२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली...


Dhadingpost

त्रिपुरासुन्दरीमा काँग्रेस-माओवादी गठबन्धन विजयी

धादिङ जेष्ठ १९ । त्रिपुरासुन्दरी गॉंउ कार्यपालिकाको लागि आज भएको निर्वाचनमा नेपाली कांग्रेसका ३ जना र माओवादी केन्द्रका ३ जना गरी ६ निर्वाचित भएका छन् । नेपाली कांग्रेस जिल्ला सदस्य...


Dhadingpost

शंखादेविमा वक्तृत्वकला, प्रकृती घिमिरे प्रथम भइन्

धादिङ जेष्ठ १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटार स्थित शंखादेवी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी जिवनमा अनुशासनको महत्व विषयक शिर्षकको प्रतियोगिता कक्षा...


Dhadingpost