सीमा शाहको ‘फूल हुँ म ‘ भिडियो सार्वजनिक  

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २१, २०७४

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाइ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।
उक्त गीत मा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस ।