विद्यालय र कलेजमै कोरोनाको खोप लगाईने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको छ । चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आज आयोजित कार्यक्रममा उहाँले अन्य...


Dhadingpost

धादिङका सबै पालिकाले जिल्ला छनोटका लागि खेलाडी पठाए (विवरण समेत)

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले ८ वटा विधामा हुने प्रदेश स्तरीय प्रतियोगिताको लागि जिल्लाबाट खेलाडी पठाउनु पर्ने भएको भन्दै जिल्लाका १३ वटै स्थानीय तहहरुलाई मंसिर ६ गते पत्रचार...


नारायण सिलवाल

महामन्त्री पदको मतगणना ९ बजेबाट सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महामन्त्री पदमा गगनकुमार थापा, डा प्रकाशशरण...


Dhadingpost

विजय गच्छदार २ मतले पराजित

काठमाडौं । नेपाली कांग्रेसको उप सभापति पदमा सभापति शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका धनराज गुरुङ विजयी भए सँगै देउवा समुहका विजय गच्छदारले २ मतले उप सभापति...


Dhadingpost

श्रीलंका विरुद्ध नेपालको ६ गोल

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई शुन्यका विरुद्ध ६ गोल गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको प्रतियोगितामा नेपालले श्रीलंकलाई...


Dhadingpost

राखेप सदस्य सचिवमा सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सिलवाललाई पुरानै अवस्थामा...


Dhadingpost

एमाले धादिङको इन्चार्जमा खेम लोहनी चयन

धादिङ । नेकपा एमालेको केन्द्रिय समितिले धादिङ जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य खेम लोहनीलाई तोकेको छ । यस्तै सह इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य जानुका सिंखडालाई धादिङको सह इन्चार्जको जिम्मेवारी दिएको बताईएको...


Dhadingpost

नेपाल र श्रीलंका बीचको खेल आज दिउँसो २:४५ बजे हुँदै

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेल आज बुधबार नेपाल र श्रीलंका बीच हुँदैछ । बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने उक्त खेल दिउँसो...


Dhadingpost

गजुरीबाट १० किलो गाजा सहित १ जना पक्राउ

धादिङ । धादिङ गजुरी गाउँपालिका ४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई १० केलो गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा...


Dhadingpost

कांग्रेस सभापतिमा फेरि देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी...


Dhadingpost

अश्लिल फोटो पठाई ब्ल्याकमेल गरेको अभियोगमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा मोहम्मद सालीमलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय सालीमलाई काठमाडौं...


Dhadingpost

कांग्रेस सभापतिमा दोस्रो चरण निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर...


Dhadingpost

बेनीघाट रोराङद्वारा २६ विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ‘अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम’ लागु गर्दै २६ वटा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरेको छ । धादिङको सुगम देखि अति...


Dhadingpost

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने २७ उद्योगविरुद्ध मुद्दा दायर

काठमाडौं । उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी दूषित तथा न्यून गुणस्तरका खाद्यान्न उत्पादन गर्ने २७ वटा खाद्य उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण...


Dhadingpost

सहिद हरि तिमल्सिनाको आज स्मृति दिवस (संक्षिप्त जिवनी)

धादिङ । सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका सहिद हरि प्रसाद तिमल्सिना (जनक) को आज स्मृति दिवस । तात्कालिन माओवादीको जनयुद्धका कुशल नेता हरिलाई आजैका दिन अर्थात ०६० साल मंसिर २८...


नारायण सिलवाल

धादिङका फुटबलर अबिन तामाङको उपचारका लागि आर्थिक समस्या

धादिङ मंसिर २७ । धादिङका फुटबलर अविन तामाङ नवौं एन्फा लिग धादिङको विजेता बिधार्थी उपकार संघ (पात्ले) का खेलाडी हुन् । उनी अहिले अस्वस्थ छन्, उपचारका लागि आर्थिक कठिनाई भएको...


Dhadingpost

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज दुई खेल हुदै

काठमाडौं मंसिर २७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दशरथ रंगशालामा दुई खेलहरु हुँदैछ । पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा...


Dhadingpost