सेमजोङमा जारी वाका कप अपडेट, आज यी खेलहरु हुँदै

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा जारी १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिताको पुरस्कार राशी १ लाख २५ हजार प्रथम, ६० हजार...


Dhadingpost

चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् -लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टलाई भोट दिएर देश बन्छ भन्नु साँढेले दूध दिन्छ भन्नु जस्तै हो त्यसैले निर्वाचनमा उनीहरुको बाकस खालि गरिदिनु पर्ने बताएका...


Dhadingpost

निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ । आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो । आचारसंहिता यसअघि नै राजपत्रमा...


Dhadingpost

जिल्ला फुटबल संघ धादिङको निर्वाचन बैशाख ४ गते हुने

धादिङ । जिल्ला फुटबल संघ (एन्फा) धादिङको वार्षिक साधारण सभा तथा अधिवेशन बैशाख ४ गते हुने भएको छ । यस अघि फागुन २३ गते हुने भनिएको जिल्ला अधिवेशन, केन्द्रले विधान...


Dhadingpost

धादिङमा सत्ता गठबन्धनको बैठक सकियो

धादिङ । धादिङमा रहेका सत्ता गठबन्धनका दलहरुको चुनावी रणनीति तय गर्न बसेको बैठकले वडा तह सम्म नै साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । धादिङका पालिका र १०४ वटै वडामा...


Dhadingpost

अनियन्त्रित वैदेशिक ऋण प्रत्युत्पादक बन्न सक्छ

नेपालको अर्थव्यवस्था निरन्तर ओरालो लाग्ने क्राममा छ । दीर्घकालिन आत्मनिर्भर अर्थ व्यवस्थाको अभावमा वैदेशिक अर्थ परनिर्भरता बड्दै जानू हाम्रो लागि राम्रो संकेत पक्कै होईन । वैदेशिक ऋण तथा अनुदान कमजोर...


Dhadingpost

धादिङमा सत्ता गठबन्धनको बैठक सुरु, चुनावी रणनीति तय गर्ने

धादिङ । धादिङमा रहेका सत्ता गठबन्धनका दलहरुको चुनावी रणनीति तय गर्न गल्छी गाउँपालिका स्थित गल्छी बैरेनीमा बैठक सुरुभएको छ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा सुरुभएको सत्ता गठबन्धनको...


Dhadingpost

निर्वाचन आचारसंहिता आजबाट लागु हुँदै, यस्ता छन् मुख्य बुँदाहरु

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबार आजबाट...


Dhadingpost

बुढीगण्डकी जलविद्युतको काम अब स्वदेशी लगानी मै

धादिङ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम आफै गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको...


Dhadingpost

धादिङका विष्णु पुकार श्रेष्ठ चिनको राजदुतमा सिफारिस

धादिङ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । जसमा धादिङका विष्णु पुकार श्रेष्ठ चिनका लागि राजदुतमा भएका छन् । राजनीतिक दलबाट सिफारिस भएका...


Dhadingpost

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट...


Dhadingpost

एमाले निकट अनेरास्ववियु धादिङको अध्यक्षमा रक्तिम रेग्मी चयन

बिजन रेग्मीधादिङ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु धादिङको अध्यक्षमा गंगाजमुनाका रक्तिम रेग्मी चयन भएका छन् । अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यता तथा एमालेका केन्द्रीय सदस्य खेम लोहनीको...


Dhadingpost

कांग्रेस धादिङको बैठक जारी, गठबन्धन नगर्न दवाव

धादिङ । नेपाली कांग्रेस धादिङले स्थानीय चुनावमा सत्ता गठबन्धन सँग कसरी जाने भन्नेबारे राय लिन आयोजना गरेको पार्टी कमिटीको बैठकमा अधिकांश सहभागीहरुले एक्लै चुनाव लड्न दवाव दिएका छन् । भोली...


Dhadingpost

धादिङमा सत्ता गठबन्धन कार्यदलको बैठक भोली बस्ने

धादिङ । धादिङमा सत्ता गठबन्धन कार्यदलको बैठक भोली (शुक्रबार) बस्ने भएको छ । भागबण्डा केन्द्रित हुने उक्त बैठकमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी चुनावी तालमेल गर्ने, कस्ले...


Dhadingpost

फेरि गैर सांसदलाई मन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः गैरसांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गठबन्धनका तर्फबाट बहस गरेका गैरसांसद कानून व्यवसायीलाई...


Dhadingpost

सेप्टि ट्यांकीमा बालकको शव भेटियो

जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकीभित्र एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।...


Dhadingpost

विप्लव नेकपा धादिङको चौंथो पुर्ण बैठक धादिङबेसीमा सम्पन्न

धादिङ ।नेपाल कम्युनिष्ट पार्टी धादिङको चौंथो पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी सुमनको अध्यक्षता जिल्ला सदरमुकाम धादिङबेसी स्थित सम्पर्क कार्यालयमा उक्त बैठक सम्पन्न भएको हो । र्बठकमा...


Dhadingpost