कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा विजयी

धादिङ । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोप्पा विजयी भएका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार भएको निर्वाचनमा लोप्पाले १४२ मत प्राप्त गर्दै सभापति पदमा...


Dhadingpost

कांग्रेस धादिङः धुनीबेसी, ज्वालामुखी र नेत्रावती डबजोङमा आज निर्वाचन

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा सर्वसम्मत नेतृत्व चयन हुन बाँकी रहेका पालिकामध्ये धुनीबेसी नगरपालिका, ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा आज निर्वाचन प्रक्रिया अघि हुने भएको छ ।...


Dhadingpost

प्याब्सन धादिङका २४२ परिवार भदौ १० को बाढीबाट प्रभावित

धादिङ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्याब्सन धादिङअन्तर्गतका सदस्य विद्यालयमा आबद्ध २४२ परिवार प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका...


Dhadingpost

धुनीबेसीका मनिष उप्रेती कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

धादिङ । धुनीबेसी नगरपालिका–६ का मनिष उप्रेती नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उप्रेतीले आफ्नो उम्मेदवारीलाई पारिवारिक राजनीतिक विरासत, दुई...


Dhadingpost

कांग्रेस धादिङ अधिवेशनः ६ पालिकामा सर्वसम्मत नेतृत्व, अन्यमा निर्वाचनको तयारी

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा असोज ८ गतेदेखि सुरु भएको गाउँ/नगर अधिवेशनमा जिल्लाका १३ स्थानीय तहमध्ये ६ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ। बाँकी पालिकामा पनि सहमतिमै नेतृत्व...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीको दाबी

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि विनोद उप्रेतीले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) हुने तय भएसँगै उप्रेतीले अध्यक्ष...


Dhadingpost

धादिङ समाज रोमानियाको संयोजकमा सुशील पाण्डे

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ समाज रोमानियाको संयोजकमा सुशील पाण्डेलाई नियुक्त गरेको छ । समाजको कार्यसमितिको निर्णयअनुसार पाण्डेलाई रोमानियामा रहेका धादिङवासी नेपालीहरूबीच एकता, सहकार्य र समन्वय कायम गर्ने तथा...


Dhadingpost

कांग्रेस धादिङको क्षेत्रीय अधिवेशन सर्‍यो

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रतिकूल मौसमका कारण दुई दिन पछि सरेको छ । नेपाली कांग्रेस धादिङ...


Dhadingpost

धादिङ समाज फिनल्यान्डको संयोजकमा सुमन खकुराल नियुक्त

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ समाज फिनल्यान्डको संयोजकमा सुमन खकुराललाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यसमिति बैठकको निर्णयअनुसार खकुराललाई फिनल्यान्ड संयोजकमा मनोनयन गरिएको हो। समाजले आधिकारिक पत्र...


Dhadingpost

१३औँ अनकन्या कप कार्तिक ६ देखि हुने, प्रथम पुरस्कार १ लाख ५० हजार

धादिङ । धादिङको धारापानीमा १३औँ अनकन्या कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लगनशील युवा क्लब धारापानी–७, धादिङको आयोजनामा ‘खेलकुद विकासको लागि खेल प्रतियोगिता’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन हुन...


Dhadingpost

कांग्रेस धादिङको पालिका अधिवेशन आज, ३ हजार १३१ प्रतिनिधिलाई मताधिकार

धादिङ । नेपाली कांग्रेस धादिङको गाउँपालिका तथा नगरपालिका अधिवेशन आज जिल्लाका १३ वटै स्थानीय तहमा हुँदैछ । मौसम प्रतिकूल रहे पनि हालसम्म अधिवेशन स्थगित गर्ने निर्णय भएको छैन । नेपाली...


Dhadingpost

धादिङमा भारी वर्षाको जोखिमले अधिकांश विद्यालय दुई दिन बन्द

धादिङ । भारी वर्षा, हावाहुरी, चट्याङ तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावनालाई मध्यनजर गर्दै धादिङका अधिकांश विद्यालयमा दुई दिन पठनपाठन बन्द हुने भएको छ । शिक्षा, विज्ञान तथा...


Dhadingpost

धादिङ समाज स्पेनको संयोजकमा राजीव पोखरेल

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले स्पेनमा शाखा विस्तार गर्दै नीलकण्ठ–७ का समाजसेवी राजीव पोखरेललाई स्पेन शाखा विस्तार संयोजकको जिम्मेवारी दिएको छ । केही समयदेखि स्पेनमा बस्दै आएका पोखरेललाई संस्थाले धादिङवासीलाई...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशनमा जोडिँदै प्रायोजक

धादिङबेसी । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन तथा साधारण सभा आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङबेसीमा आयोजना हुने भएको छ । महाधिवेशन तथा स्मारिका प्रकाशनका लागि समाजले देश...


Dhadingpost

कांग्रेस धादिङ अधिबेशन: नीलकण्ठ, त्रिपुरासुन्दरी र गंगाजमुनामा मतदानको सम्भावना

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ८ गते हुँदैछ । अन्य स्थानीय तहमा नेतृत्व चयन सहमतिमै हुने सम्भावना देखिए पनि नीलकण्ठ, त्रिपुरासुन्दरी र गंगाजमुनामा...


Dhadingpost

बाढी प्रभावितलाई खाना खुवाउने धादिङका कमल रिमाललाई WCK बाट साझेदारी प्रमाणपत्र

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूलाई खाना तथा खाजा खुवाउने अभियानमा सक्रिय धादिङका पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमाललाई World Central Kitchen (WCK) ले साझेदारी प्रमाणपत्र प्रदान गरेको...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघले सीडीओमार्फत सरकारलाई बुझायो ९ बुँदे ज्ञापनपत्र

धादिङ । हालै आएको बाढी तथा पहिरोबाट धादिङमा भएको जनधनको क्षतिप्रति ध्यानाकर्षण गराउँदै धादिङ उद्योग वाणिज्य संघले नेपाल सरकारसमक्ष ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष रामकुमार डल्लाकोटीको नेतृत्वमा...


Dhadingpost