कांग्रेस धादिङ देउवा पक्षको सभापतिमा चार जनाको उम्मेदवारी

धादिङ । नेपाली कांग्रेस धादिङको देउवा पक्षधरले आयोजना गरेको १५औँ जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भव्य समारोहबीच केन्द्रीय नेता प्रकाशमान सिंहले...


Dhadingpost

देउवा पक्ष कांग्रेस धादिङ अधिवेशन उद्घाटन, सभापतिका लागि आधा दर्जन आकांक्षी

धादिङ । नेपाली कांग्रेस धादिङको देउवा पक्षले १५औँ जिल्ला अधिवेशन उद्घाटन गरेको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक पार्टी भएको दाबी...


Dhadingpost

पोखरामा लायन्स क्लब धादिङ समाजको औपचारिक उद्घाटन

धादिङ । लायन्स अन्तर्राष्ट्रिय डिस्टृक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित समारोहबीच नवस्थापित ‘लायन्स क्लब धादिङ समाज’ को औपचारिक उद्घाटन गरिएको छ । लायन्स अन्तर्राष्ट्रियका...


Dhadingpost

फुर्केखोला मात्रै होइन, धादिङका यी सडक र पुल बनाउँदैछ संघीय सरकार

धादिङ । भोटेकोसी बाढीपछि क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र जिल्लाका विभिन्न सडक स्तरोन्नतिका लागि संघीय सरकारले धादिङमा २ अर्ब ११ करोड ४० लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको...


Dhadingpost

माओवादीलाई २० प्रतिशत रकम दिएर साङ्कोष–लपाङ सडक खनिएको बुद्धिमान तामाङको खुलासा

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वगृहमन्त्री बुद्धिमान तामाङले धादिङबेसी–तिप्लिङ सडक निर्माणको प्रारम्भिक इतिहास स्मरण गर्दै तत्कालीन माओवादीलाई कुल लागतको २० प्रतिशत रकम दिएर साङ्कोषदेखि लपाङसम्म...


Dhadingpost

फुर्केखोला पुल निर्माण प्रक्रिया अघि बढ्यो : सांसद श्रेष्ठ

धादिङ । धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले फुर्केखोला पुल निर्माणको प्रक्रिया अघि बढेको बताएका छन् । प्राविधिक अध्ययनबाट बेलीब्रिज निर्माण सम्भव नभएको निष्कर्ष आएपछि आधुनिक प्रविधियुक्त...


Dhadingpost

धादिङका राजन खकुरालको ‘लन्डन इयर केयर’को ब्रान्ड एम्बेसडर बने क्रिकेटर इशान पाण्डे

धादिङ । धादिङका युवा समाजसेवी राजन खकुरालद्वारा लन्डनमा सञ्चालित ‘लन्डन इयर केयर’ले नेपाली क्रिकेटर इशान पाण्डेलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले पाण्डेलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर...


Dhadingpost

धादिङ समाज जापानले आपत्कालीन राहत कोषका लागि देउसी–भैलो खेल्ने

धादिङ । धादिङ समाज जापानले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपत्कालीन राहत कोषमा सहयोग जुटाउने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष विमल श्रेष्ठका अनुसार आगामी...


Dhadingpost

धादिङमा लगानी भित्र्याउने विषयमा सभामुखसँग अन्तर्राष्ट्रिय धादिङ समाजको छलफल

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजका नवनिर्वाचित अध्यक्ष बद्री खतिवडाको नेतृत्वमा गएको टोलीले सभामुख डोलप्रसाद अर्याल र धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद बोध नारायण श्रेष्ठसँग भेटघाट गरेको छ ।...


Dhadingpost

सिम्ले फुटबलको उपाधि आयोजक जनजागरणलाई

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२, सिम्लेमा आयोजित तेस्रो ६ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक जनजागरण युवा क्लब (सी) ले जितेको छ । बुधबार भएको फाइनल खेलमा जनजागरण...


Dhadingpost

‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा, बिहीबारदेखि भारी वर्षाको सम्भावना

धादिङ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा आजदेखि पर्ने भएको छ । मौसमविद्का अनुसार देशका विभिन्न स्थानमा भोलि बिहीबारदेखि वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...


Dhadingpost

प्रथम कामी टासी स्मृति कपको उपाधि माछापुच्छ्रे पोखरा र खनियाबासलाई

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–४, बराङमा आयोजित प्रथम कामी टासी स्मृति कप–२०८३ भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि माछापुच्छ्रे पोखरा र महिलातर्फको उपाधि खनियाबास गाउँपालिकाले जितेका छन् । प्रतियोगिताको पुरुषतर्फ सिङ्ला...


Dhadingpost

सिम्ले फुटबलको फाइनलमा माने र आयोजक भिड्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२, सिम्लेमा जारी तेस्रो ६ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि जनआवाज युवा क्लब माने र आयोजक जनजागरण युवा क्लब (सी) भिड्ने भएका छन्...


Dhadingpost

नेकपाको दुईमहिने जागरण अभियान : नेता आफ्नै मतदाता नामावली रहेको क्षेत्रमा पुग्ने

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टीले कात्तिक ७ गतेदेखि अभियान सुरु भएको औपचारिक घोषणा गरेको हो...


Dhadingpost

१३औँ अनकन्या कपको उपाधि लगनशील युवा क्लबलाई

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७, धारापानीमा सम्पन्न १३औँ अनकन्या कप ९-ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक लगनशील युवा क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा मैदी युनाइटेडलाई पराजित गर्दै...


Dhadingpost

छैटौँ कुपा कप सफल बनाउन सहयोग गर्ने सबैप्रति कुपा समाजको आभार

छैटौँ कुपा कप तथा मिनी म्याराथन दौड २०८३ लाई सफल बनाउन आर्थिक, भौतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति कुपा समाज हार्दिक आभार व्यक्त गर्दछ । धादिङको नीलकण्ठ...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको नवनिर्वाचित समितिको पहिलो बैठक सम्पन्न

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । बैठकले तिहारलगत्तै धादिङका ६ स्थानीय तहका ग्रामीण क्षेत्रमा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्ने निर्णय गरेको छ...


Dhadingpost