धादिङबेसीमा विजय जुलुस, अहिले सम्म कै ठुलो चारतारे झण्डा

धादिङबेसी जेष्ठ ६ । नेपाली काँग्रेस नीलकण्ठ नगरपालिकाले निकालेको विजय जुलुसमा धादिङमा अहिले सम्म कै ठुलो चारतारे झण्डा फहराइएको थियो । नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका नेता भिम ढुङ्गाना अत्याधीक मत...


Dhadingpost

११ कक्षाकी कबिता बनिन् गाउँपालिका सदस्य

धादिङ जेष्ठ ६ । बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा गजुरी गाँउपालिकाबाट महिला सदस्य उम्मेदवार दिएकी कविता बराल विजयी हुन सफल भएकी छिन् । स्थानीय तहको निर्वाचनमा विजयी भएकी उनी...


Dhadingpost

नीलकण्ठ नगरपालिकामा मेयर भिम ढुङ्गानाको जीवनी

विक्रम संबत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुङ्गाना सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । २०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै...


Dhadingpost

धादिङमा १ महिला सहित ७ चेपाङ उम्मेदवार विजयी

धादिङ जेष्ठ ६ । धादिङको स्थानीय तहको निर्वानमा १४ जना चेपाङहरुले बेनिघाट रोराङ र गजुरी गाउँपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका थिए, ति मध्य १ महिला सहित ७ जनाले विजयी हाँसिल...


Dhadingpost

धादिङको जिल्लाको निर्वाचन परिणाम यस्तो रह्यो

जेष्ठ ७ । धादिङ जिल्लाको १३ पालिका र १ सय ४ वडाको निर्वाचनको नतिजा आएको छ । जिल्लामा एकाध सामान्य घटनाहरु भएपनि सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया सकिएको...


Dhadingpost

नीलकण्ठको मेयरमा भिम ढङ्गाना र उपमेयरमा मनराज भण्डारी विजयी

  धादिङ जेष्ठ ६ । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा भारि मतले भिम ढुङ्गाना र उप मेयरमा मनराज भण्डारी भारि मतले विजयी भएका छन् । नीलकण्ठको मत परिणम सँगै...


Dhadingpost

गजुरी एमालेले जित्यो अब नीलकण्ठको नतिजा आउन बाँकी

धादिङ जेष्ठ ५ । स्थानीय तहको निर्वाचन भएको छैटौ दिन सम्म पनि धादिङको पुरै मतको नतिजा आउन सकि रहेको छैन । करीब अन्तिम चरणमा पुगेको अवस्थामा गजुरी गाउँपालिकाको प्रमुख उप...


Dhadingpost

नीलकण्ठ ४ र ७ मा काँग्रेस प्यानल सहित विजयी

धादिङबेसी जेष्ठ ५ । नेपाली काँग्रेसले आज लगातार २ जित हाँसिल गरेको छ । समग्र धादिङको स्थानीय तहको निर्वाचनको नतिजालाई उल्लेख्य उपलब्धी हुन नसकेको बताई रहेको काँग्रेसले आज एक पछि...


Dhadingpost

नीलकण्ठ -७ मा नेपाली काँग्रेस विजयी

धादिङ जेष्ठ ५ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ वडा ७ नेपाली काँग्रेसले जितेको छ । नेपाली काँग्रेसका गौतमहरी अधिकारी अधिकारीले ६४८ मत ल्याई माओवादी केन्द्रका दिपक विश्वकर्मा ६१० मै सिमित...


Dhadingpost

नीलकण्ठ २ मा माओवादी केन्द्रको प्यानल नै विजयी (अपडेट)

गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम यतिबेला धमाधम आई रहेका छन । देशको ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचन अन्र्तगत धादिङमा पनि स्थानीय तह निर्वाचनको मतणना...


Dhadingpost

त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा विजयी

धादिङ जेष्ठ ४ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपा एमालेका नेता तथा गाउँपालिका प्रमुख पदका उम्मेदवार शम्भु थापा विजयी हुनुभएको छ । नेपाली काँग्रेसका नेता बासु तिमल्सिना सँग प्रतिस्पर्धा गरेका थापाले...


Dhadingpost

बेनिघाट रोराङमा माओवादी केन्द्र विजयी

धादिङ जेष्ठ ४ । धादिङको बेनिघाट रोराङ माओवादी केन्द्रका उम्मेदवार पित्तबहादुर डल्लाकोटी (हरी) गाउँपालिका प्रमुखमा विजयी भएका छन् । धादिङ वडाहरुमा सम्मान जनक विजय हाँसिल गरि रहेको माओवादी केन्द्रले गाउँपालिकामा...


Dhadingpost

अहिले सम्म धादिङकोको अन्तिम नतिजा: एमाले ५, काँग्रेस ३, राप्रपा १

धादिङ जेष्ठ ४ । धादिङमा गाउँपालिकाको नतिजा आउने क्रम जारी छ । अहिले सम्म एमालेले १ नगरपालिका र ४ गाउँपालिका, काँग्रेसले ३ गाउँपालिका र राप्रपा १ गाउँपालिकामा विजय भएका छन्...


Dhadingpost

जनमुक्ति सेनाले परेड खेल्ने लापाको मैदानमा विजयी उत्सव

सुक तामाङ धादिङ लापा, जेष्ठ ४ । जनयुद्धकालमा माओवादी आधार इलाकाको रुपमा स्थिापित रुबी भ्याली गाउंपालिकामा ५ लापामा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । माओवादीको आधार इलाकाको साख जोगाउँदै...


Dhadingpost

ज्वालामुखि गाउँपालिकामा २८ मतले नेपाली काँग्रेस विजयी

धादिङ जेष्ठ ४ । धादिङको मध्य क्षेत्रमा पर्ने ज्वालामुखि गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको प्यानलका विनोद तिमल्सिना विजय हुनु भएको छ । नेकपा एमालेको पकट क्षेत्रको रुपमा चिनिदै आएको...


Dhadingpost

रुबीभ्यालीमा राप्रपा विजयी

धादिङ जेष्ठ ३ । उत्तरी धादिङको रुबी भ्याली राप्रपाले विजय चुमेको छ । राप्रपाका चेरुङ तामाङले १४ सय ८४ मत र विना लामाले १४ सय ९ मत ल्याउदै प्रमुख र...


Dhadingpost

धादिङमा ५ पालिकाको नतिजा आयो, ३ एमाले, १ काँग्रेस, १ राप्रपा विजयी

धादिङ जेष्ठ ३ । धादिङ जिल्लाको ५ पालिकाको चुनावी नतिजा बाहिर आएको छ । अहिले सम्मको नतिजा अनुसार एमाले ३ वटा पालिकामा विजय भएको छ भने नेपाली काँग्रेस १ पालिका...


Dhadingpost