नीलकण्ठ -७ मा नेपाली काँग्रेस विजयी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ५, २०७४

धादिङ जेष्ठ ५ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ वडा ७ नेपाली काँग्रेसले जितेको छ ।

नेपाली काँग्रेसका गौतमहरी अधिकारी अधिकारीले ६४८ मत ल्याई माओवादी केन्द्रका दिपक विश्वकर्मा ६१० मै सिमित राखेका थिए । यसै गरी तेश्रो पोजिसनमा रहेको एमालेले ३७३ मत ल्याएको थियो

१०४ वडा रहेको धादिङ नीलकण्ठ न.पा.७ मा विजयी भए सँगै काँग्रेसले २१ वडाहहरुमा जित हाँसिल गरेको छ ।