धादिङ आयुर्वेदकी वैद्य निरीक्षक शोभा दुवाडीलाई सेवाबाट बर्खास्त

धादिङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक शोभा दुवाडीलाई सेवाबाट बर्खास्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस ११ गतेदेखि नै लागू हुने गरी भविष्यमा स्वास्थ्य...


Dhadingpost

धादिङबेसीमा सम्पन्न दोस्रो मेयर कपमा यी ९ टिम भए प्रथम

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले फागुन १५ गतेबाट आयोजना गरेको दोस्रो मेयर कप २०७८ को जिल्ला तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला तर्फ पुरुष एकल तर्फ सविन...


Dhadingpost

महादेवबेसीमा २६ जनाले गरे रक्तदान

धादिङ । सहिद स्मृति प्रतिष्ठान धादिङको आयोजनामा धादिङको थाक्रे गाउँपालिका ६ स्थित महादेवबेसीमा बुधबार २६ जनाले रक्तदान गरेका छन् । सहिद सप्ताहको अवसरमा प्रतिष्ठानले गरेको रक्तदान कार्यक्रममा २ जना महिला...


Dhadingpost

धादिङ अस्पतालमा एपेन्डिसाईटिक्सको सफल अप्रेशन

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालले पहिलो पटक एपेन्डेक्टोमी अप्रेशन सफलतापुर्वक सम्पन्न गरेको छ । सूचना अधिकारी विक्रम विस्वाकर्माका अनुसार दोलखा जिल्ला स्थायी ठेगाना भएका २४ वर्षीय युवक १६...


Dhadingpost

धादिङमा जारी ब्याडमिण्टनको जिल्ला तर्फको फाईनल सकियो, राष्ट्रिय तर्फको भोली

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा फागुन १५ गतेबाट आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला तर्फको सबै फार्यनलहरु आज सम्पन्न भएको छ भने...


Dhadingpost

गुम्दीमा किसानहरुले सामुहिक खेती गर्दै

धादिङ । धादिङको गाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका किसानहरुले सामुहिक खेती सुरु गरेका छन् । जुनकिरी स्वाबलम्भी महिला समुहमा आवद्ध ३० जना किसान मिलेर गुम्दी गुरुङ गाउँमा सामुहिक प्याज...


Dhadingpost

सिद्धलेक जात्रामा ५९ जनाद्वारा रक्तदान

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित महाशिवरात्रिको अवसरमा सिद्धलेकमा भएको जात्रामा सहभागि ५९ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखा धादिङको आयोजना तथा सिद्धलेक ढेवा डाँडा समाज नेपाल...


Dhadingpost

सिद्धलेकमा शिवरात्रीको अवसरमा भव्य मेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक मन्दिर परिसरमा मंगलबार शिवरात्री मेला सम्पन्न भएको छ । सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव नाम दिईएको उक्त मेला सिद्धलेक ढेवाडाँडा समाज नेपालको...


Dhadingpost

धादिङमा जारी ब्याडमिण्टनको आजको खेल अपडेट

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा फागुन १५ गतेबाट आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला स्तरको ए लेभल पुरुष युगल तर्फ रामचन्द्र गिरी,...


Dhadingpost

प्रदेश खेलकुदका लागि मकवानपुरले क्रिकेट खेलाडी छान्यो

हेटौंडा । यही फागुन २८ गतेदेखि संचालन हुने प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगिताको लागि मकवानपुरे क्रिकेट टोली घोषणा भएको छ । मकवानपुर क्रिकेट संघले सोमबार छनौट गरेर करण महत्रा क्षेत्रीको...


Dhadingpost

मकवानपुर कांग्रेसको सभापतिमा बुद्ध लामा निर्वाचित

मकवानपुर । पहिलो चरणमा सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेपछि भएको दोस्रो चरणको निर्वाचनबाट लामा चयन भएका हुन् । आज दोस्रो चरणमा...


Dhadingpost

नीलकण्ठमा गणित प्रयोगशाला सम्बन्धी कार्यशाल सम्पन्न

धादिङ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयको गणित प्रयोगशालमा नगरपालिका भरिका गणित शिक्षकहरुलाई सहभागि गराई एक दिने कार्यशाल सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला कै पहिलो गणित...


Dhadingpost

धादिङमा द्वन्द पिडित शिक्षक मध्य १ जना पुनर्वहाली, ३ जनालाई एकमुष्ट आर्थिक सहायता

धादिङ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरे सँगै धादिङका १ जना शिक्षक पुनरबहाली भएका छन् भने अन्य तीन जनाले...


Dhadingpost

जुगेँखोलामा ७७ जनाद्वारा रक्तदान

धादिङ । थाक्रे–७ जुँगेखोलामा सोमबार भएको रक्तदान कार्यक्रममा २२ जना महिला र ५५ जना पुरुष गरि ७७ जनाले रक्तदान गरेका छन् । सरस्वती सेवा केन्द्र स्थापनाको अवसर पारी हाइवे बचत...


Dhadingpost

धादिङको गुप्तेश्वर पाउमा छाँगेश्वर महादेव मन्दिर

१६ फागुन, धादिङ । जिल्लाको चर्चित गुप्तेश्वर गुफाको पाउमा स्थानीयले छाँगेश्वर महादेव मन्दिर निर्माण गरेका छन् ।गल्छी गाउँपालिका-३ मा पर्ने कोर्थोक माथि रहेको गुप्तेश्वर गुफा धादिङकै चर्चित धार्मिक स्थल हो...


Dhadingpost

धादिङमा प्रदेशका लागि जिल्ला खेलाडी छनोट गरिदै

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले फागुन १८ देखि २१ गते सम्म ८ विधाको प्रदेश स्तरीय खेलका लागि जिल्ला छनोट गर्ने भएको छ । धादिङमा लामो समय देखि कार्यालय...


Dhadingpost

धादिङ ब्याडमिण्टनमा आज १९ खेल सम्पन्न (खेल नतिजा समेत)

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला तथा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिण्टन प्रतियोगिताको आज दोस्रो दिन १९ वटा...


Dhadingpost