५ गाेल गर्दै छाेईलिङकाे विजय सुरवात

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा आजबाट आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा ५ गाेल गर्दै छाेईलिङ युवा क्लबले विजय सुरुवात गरेकाे छ । प्रतियोगिताको...


Dhadingpost

पात्लेमा मानबहादुर कप सुरु, डीएफसी A द्वारा लर्क्याप युनाईटेड ८ गोलले पराजित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा आजबाट आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरुभएको छ । प्रतियोगिताको आजको पहिलो दिन भएको खेलमा धादिङबेसी स्थित धादिङ...


Dhadingpost

धादिङमा आज ६१ जना कोरोना संक्रमित थप

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले शनिबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र २३ जना संक्रमित संक्रमण मुक्त भएको जनाएको छ । आज धादिङ अस्पतालमा ५१ जना, धुनिबेशीमा...


Dhadingpost

पात्लेमा आठौं मानबहादुर कप उद्घाटन हुँदै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा आजबाट आठौं मानबहादुर कप फुटबल प्रतियोगिता हुँदैछ । जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिने भएका छन् । माघ...


Dhadingpost

धादिङ जिल्ला प्रशासनमा अत्यावाश्यक बाहेकका सेवा बन्द

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै अत्यावश्यक सेवा भन्दा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बृद्धिभएको र जिल्ला प्रशासनमा कार्यरत कर्मचारीमा...


Dhadingpost

तुलादानको रकम परेवाटारमा बन्दै गरेको विश्व भागवत धामलाई

धादिङ । धादिङको सिद्धलेक २ तार नलाङमा गोविन्द प्रसाद पण्डित, बासुदेव पण्डित र ऋषि प्रसाद पण्डितले स्वर्गिय बुद्धि प्रसाद पण्डितको नाममा एकाह लगाएका छन् भने लाख बत्ती समेत बालेका छन्...


Dhadingpost

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसमविद गंगा नगरकोटीका अनुसार नेपालमा हाल रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भए पनि शनिबार बिहानदेखि पश्चिम नेपालबाट अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । जसको...


Dhadingpost

ललितपुर भलिबलमा धादिङ प्रथम

धादिङ । ललितपुर जिल्लाको महाकाल गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगीतामा धादिङ प्रथम हुँदै नगद १ लाख पुरस्कारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र जितेको छ । खुल्ला गाउँपालिका स्तरिय खुला...


Dhadingpost

धादिङका स्वास्थ्यकर्मीहरुले अझै जोखिम भत्ता पाएनन्

धादिङ । कोरोना महामारीको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको साथमा यति बेला को नहोला ? स्वास्थ्यकर्मीको पक्षमा कस्ले नबोल्ला ? यी नै धादिङका स्वास्थ्यकर्मीहरुले सरकारले घोषणा गरेको जोखिम भत्ता अझै...


Dhadingpost

धादिङको सर्वाधिक पुरस्कार राशीको मानबहादुर कप आज देखि, २९ टिम सहभागि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा आज देखि आठौं मान बहादुर मेमोरियल कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ । धादिङका लागि सर्वाधिक पुरस्कार राशी रहेको...


Dhadingpost

धादिङमा आज ८५ जनामा कोरोना पोजेटिभ, सक्रिय केश ४१५ पुग्यो

धादिङ । निलकण्ठमा ११, गजुरीमा १७, धुनिबेसिमा १४, गंगाजमुनामा ३, त्रिपुरासुन्दरीमा १५, ज्वालामुखीमा ४, बेनिघाटमा २, गल्छीमा ४, रुबिभ्यलिमा ३, नेत्रवातिमा १२ गरि धादिङमा आज ८५ जनामा कोरोना पोजिटिभ देखिएको...


Dhadingpost

धादिङमा स्वास्थ्यकर्मीलाई तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग

धादिङ । सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै धादिङका स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल धादिङले बुझाएको उक्त ज्ञापन पत्रमा सरकारले उपलब्ध...


Dhadingpost

अमेरिकामा तेक्वान्दो एकेडेमी चलाउँछु तर धादिङ मेरो कर्मघर हो -प्रकाश ढुङ्गाना

नेपाली भाषी हिन्दु भएकै कारण भुटानबाट सन १९९२ मा लाखौँ नेपाल आएकाहरुमध्ये एउटा ११ वर्षे बालक बुबा आमा र आफन्त साथ लागेर नेपाल पस्यो । निर्वासन जीवन जिउने एक सामान्य...


गोविन्द बुढाथोकी

पात्लेमा आठौं मान बहादुर मेमोरियल कप भोली देखि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा सोनाम ल्होछारको अवसरमा आठौं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता माघ ८ देखि १५ गते सम्म हुने भएको छ । विद्यार्थी उपकार...


Dhadingpost

रामनाथ अधिकारीलाई कोरोना पुष्टि, भेटघाट बन्द

धादिङ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भए सँगै होमआईशोलेसनमा रहेका रामनाथ अधिकारीले कार्यकर्ता भेटघाट बन्द गरेको पारिवारिक स्रोतले धादिङ पोष्टलाई...


Dhadingpost

मन्त्री जमकट्टेलको संयोजकत्वमा श्वेतपत्र लेखन समिति गठन

धादिङ । बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसका लागि आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको संयोजकत्वमा श्वेतपत्र लेखन समिति गठन गरेको...


Dhadingpost

धादिङमा आज ६९ जना संक्रमित, पोजेटिभ केश ३३० पुग्यो

धादिङ । धादिङमा आज ६९ जना कोरोना भाईरस संक्रमित भएका छन् । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ३३० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । पछिल्लो २४...


Dhadingpost