नगरपालिका संघको अध्यक्षमा धादिङका ढुङ्गाना र उप महासचिवमा काठमाडौकी सुनिता डङ्गोल चयन

धादिङ । नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना अध्यक्षमा चयन भएका छन् भने काठमाडौं उप महानगर पालिकाको उप मेयर सुनिता डंगोल उप महासचिवमा...


Dhadingpost

‘निरञ्जना माविको भूत, वर्तमान र भविष्य चर्चा

बि.सं.२०१९ साल पुस २ गते स्वीकृत कटुसको स्याउलाको छानो एक शिक्षक बराबरको मासिक रु.३०।– मात्रै श्री निरञ्जना माध्यमिक विद्यालय धादिङ जिल्ला भित्रकै एक गौरव ईतिहास बोकेको विद्यालय हो । यो...


Dhadingpost

बेनीघाट रोराङद्वारा सहिद तथा वेपत्ता परिवारलाई सिरक प्रदान

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले सहिद तथा वेपत्ता परिवारलाई न्यानो कपडा प्रदान गरेको छ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर थपलिया विवेक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए सँगै गाउँपालिकाको पहिलो कार्यपालिका...


Dhadingpost

करोड खर्च हुने, लोक तथा दोहोरी प्रतिष्ठानको अधिबेशन धादिङमा हुने, धादिङकै रिता अध्यक्षमा उठ्ने

धादिङ । करोड भदा बढी खर्च हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ केन्द्रिय महाधिवेशन धादिङ जिल्लामा हुने भएको छ भने अध्यक्षमा धादिङ निवासी रिता थापाले उम्मेदवारी दिने...


Dhadingpost

नुवाकोटमा देशकै ठूलो सौर्य प्यानल

नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले नुवाकोट जिल्लाको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडित सौर्य प्यानल । निर्माणपश्चात् परीक्षण अवधिमा उक्त आयोजनाको सौर्य फार्मबाट हाल पूर्ण...


Dhadingpost

धादिङ महोत्सव चटक हेर्न कै लागि नहोस् -पहाडी

धादिङ । धादिङ महोत्सव यहि पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा हुँदैछ । महोत्सवको आयोजना धादिङ उद्योग वाणिज्य सघले गर्ने यो आठौं जिल्ला महोत्सव हो । महोत्सवको आयोजना बारे...


Dhadingpost

एमाले धादिङको संलग्नता, संचालनमै नआएको रेडियोका नाममा १३ लाख स्वाहा

धादिङ । हुँदै नभएको रेडियोका नाममा धादिङमा राज्य कोषको १३ लाख रूपैयाँ भुक्तानी भएर कामै नगरी स्वाहा पारिएको छ । नेकपा एमाले धादिङको प्रत्यक्ष संलग्नतामा रेडियोका नाममा सीमित व्यक्तिले राज्यकोषको...


Dhadingpost

नगरपालिका संघमा दलिय सहमति, अध्यक्ष धादिङका भिम ढुङ्गाना बन्दै

धादिङ । नेपाल नगरपालिका संघको ८ औं अधिवेशन, काठमाडौंमा सोमबारबाट सुरुभएको छ । बुधबार नयाँ कार्यसमिति गठन गर्दै अधिबेशन सकिने बताईएको छ । सातौं अधिबेशनबाट महासचिवमा चयनभएका धादिङको नीलकण्ठ नगरपालिकाका...


Dhadingpost

धादिङ अस्पतालको अध्यक्षमा पदभार ग्रहण गर्दै रिजालको चार बुँदे प्रतिवद्धता

धादिङ । धादिङ अस्पतालको अध्यक्ष पदमा आज राजाराम रिजालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा पदभार ग्रहण गरे सँगै अध्यक्ष रिजालले चार बुँदे प्रतिवद्धता समेत गरेका छन् । बागमती प्रदेश...


Dhadingpost

थाक्रेको खुल्ला ३ किलो मिटर दौडमा सुन्तु तामाङ प्रथम

धादिङ । थाक्रे गाउँपालिका सगंको सहकार्यमा संस्थागत विकास सञ्जाल र सिड्स नेपाल धादिङको आयोजनामा भएको थाक्रे गाउँपालिका स्तरीय ३ किलो मिटर खुल्ला दौडमा महिला तर्फ थाक्रे वडा नम्बर ७ की...


Dhadingpost

मेयर कप, धुनिबेसी डोजोले जित्यो

धादिङ । धुनीबेसी डोजोद्वारा आयोजना गरिएको तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगिताको उपाधी धुनिवेशी डोजोले जितेको छ । स्वर्णपदक ११ वटा, रजत पदक १० वटा र काश्य पदक १७ वटा...


Dhadingpost

धादिङबेसीमा नेकपाको विरोध प्रदर्शन

धादिङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार दिउँसो धादिङबेसीमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । प्लेकार्ड बोकेर धादिङबेसी बीचबजारमा जम्मा भएका नेकपा कार्यकर्ताहरुले ३ बुँदे सहमती कार्यान्वयन...


Dhadingpost

निरञ्जना माविको सादर निमन्त्रणा

निरञ्जना माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव (हिरक जयन्ती) तथा अभिभावक भेला यहि पौष ८ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमका साथ सभ्य...


Dhadingpost

एड्भान्समा प्रि-प्राईमरी फेस्टिबल सम्पन्न

धादिङबेँसी स्थित निजी विद्यालय एड्भान्स एकेडेमीको प्रि-प्राईमरी फेस्टिबल आज शुक्रबार भव्य कार्यक्रम आयोजना गरी मनाइएको छ । हरेक वर्ष मनाउँँदै आएकाे प्रि-प्राईमरी फेस्टिबलमा यस वर्षपनि प्ले ग्रुप देखि यूकेजी सम्मका...


Lawong Bijay

न्यु किवोमा कबड्डी च्याम्पियनसिप सम्पन्न

smart धादिङ । धादिङबेसी पुछारबजारमा रहेको न्यु किवोले विद्यालय स्तरीय कबड्डी च्याम्पियनसिप २०७९ सम्पन्न गरेको छ । प्रतियोगितामा जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रतापसिङ तामाङको प्रमुख आतिथ्यता, कबड्डी क्लब...


Dhadingpost

टोल टोलमा पुगेर सेवा दिईरहेका छन् वडा अध्यक्ष गुरुङले

गोरखा । गोरखा स्थित धार्चे गाउँपालिका २ का वडा अध्यक्ष सरोज गुरुङले टोल टोल पुगेर सेवा दिई रहेका छन् । जुन टोलका सेवाग्राहीको काम परेको हुन्छ, फोन आएपछि त्यही टोलमा...


Dhadingpost

धादिङ मुलपानीमा दुई बालकले मोबाईलका लागि बृद्धा श्रीमान/श्रीमती हत्या दुबै जना पक्राउ

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित मुलपानीमा सोमबार राती आहाले गाउँमा श्रीमान् श्रीमती दुबैको हत्या भयो । उक्त घटनामा अन्दाजी ७० वर्षिय श्रीमान् विष्णु बहादुर आलेमगर र ६५ वर्षिय...


Dhadingpost