धादिङ अस्पतालको सूचना अधिकारीमा डा. राम रिजाल चयन

Avatar photo
Dhadingpost
बिहिबार, माघ १२, २०७९

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालको सूचना अधिकारीमा डा. राम रिजाल नियुक्त भएका छन् ।

यस अघिका सूचना अधिकारी विक्रम विश्वकर्मा काठमाडौं सरुवा भए सँगै सूचना अधिकारीमा रिजाल नियुक्त भएका हुन् । धादिङ अस्पतालको बारे कुनै पनि जानकारी दिनु परे डा.राम रिजाललाई 9841421132 मा सम्पर्क गर्न सकिने अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले धादिङपोष्टलाई बताए ।