
धादिङ । जन्मभुमी धादिङलाई सामाजिक र विकासका दृष्टिकोणले सहयोग गर्दै आएका कासी दनै नेपाली व्यवसायी संघ बेल्जियमको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
धादिङ ज्वालामुखीमा जन्मेका कासी दनै बेल्जियममा बस्दै आएपनि धादिङ लगायत दशै भरी विभिन्न सहयोग गर्दै आएका एक सामाजिक अभियान्ता हुन् उनी नेपाली व्यवसायी संघ बेल्जियमको सातौं अधिबेसनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तो बन्यो नयाँ कार्यसमिति
अध्यक्ष- चिरन कुमार खवास
उपाध्यक्ष- कासी दनै
उपाध्यक्ष- कृष्ण सिम्खडा
उपाध्यक्ष- रमेश दाहाल
महासचिव- जगदिस सापकोटा
सचिव- बाबुराम शर्मा
सचिव- रिचा गुरुङ
कोषाध्यक्ष- भुवन सुबेदी
सह कोषाध्यक्ष- राजु थापा
खुल्ला सदस्य
लोकेन्द्र नेपाल
प्रिन्स खड्का
बिनोद न्यौपाने
रमेश पौडेल
कुल बहादुर कार्की
सदस्य (क्षेत्रीय संयोजक)
गेन्ट- बेदराज पुरी
लुबेन- जितेन्द्र के सी
ब्रसेल्स- दिपेश सुबेदी
एन्त्रोपेन –श्री प्रसाद दवाडी।